समाचार

गाईवस्तुको मलमूत्र बिक्री गर्दै इलामका किसान

२०७२ साउन २४ गते ८:३४

इलाम, २४ साउन – प्राङ्गारिक मलप्रति आकर्षण बढेसँगै जितपुर गाविसका किसानले गाईभैँसीको मलमूत्रबाट समेत राम्रो आम्दानी गर्न थालेका छन् । जितपुर–४ स्थित नवमी चिया उत्पादक सहकारी संस्थाले चिया, अदुवा तथा तरकारी खेतीलाई पूर्ण प्राङ्गारिक बनाउन गाईवस्तुको मलका साथै जैविक विषादीको प्रयोग गर्न थालेपछि गोबर...

दुई हजारभन्दा बढी युवतीको उद्धार

२०७२ साउन २४ गते ८:२२

रुपन्देही, २४ साउन –मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको थ्री एन्जल्स नेपालले उद्धार, रोकथाम र पुनःस्थापनाका माध्यमबाट आव २०७१/०७२ मा दुई हजार ५९८ जनाको उद्धार गरेको छ । थ्री एन्जल्सले भारतबाट एक, नेपाल–भारत सीमा क्षेत्रबाट १२५, सीमानाकामा दुई हजार १४२ र समुदायस्तरबाट ३३० जनाको...

धामीले हसिया तताएर बालिकाको पेटमा रोप्दा…

२०७२ साउन २४ गते ८:१३

काठमाण्डु, २४ साउन– यी बालिकाको पेटमा देखिएकोे यस्तो दाग कुनै ठेउला वा छालासम्बन्धी रोगबाट उत्पन्न भएको होइन । यो त धामीले झारफुक गर्दा हसिया तताएर ५ वर्षकी बालिको पेटमा छेड्दा यस्तो भएको हो । झापाको बिर्तामोड–३ की ५ वर्षीया सुनिता टुडुलाई झारफुकको नाममा मरणाशन्न...

पानीमा डुबेर २ बालकको मृत्यु

२०७२ साउन २३ गते १९:५३

झापा, २३ साउन-झापाको शनिअर्जुन नगरपालिका–१ मा शनिबार अपराह्न दुई जना बालकको डुबेर मृत्यु भएको छ ।   शनिअर्जुन–१ का प्रदीप कार्कीका १० वर्षीय छोरा पुकार कार्की र सोही स्थानका चित्रबहादुर मगरका नौ वर्षीय छोरा निक्सन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।   ‘हात्ती...

संविधानसभाको बैठक आइतबार एक बजेका लागि स¥यो

२०७२ साउन २३ गते १९:४९

काठमाण्डु, २३ साउन-संविधानसभाको बैठक पुनः आइतबार १ बजेका लागि सरेको छ । प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन नसक्दा संविधानसभाको बैठक सारिएको शनिबार तेस्रो पटक हो ।   संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलका अनुसार विशेष कारणवश संविधानसभाको बैठक सरेको जानकारी दिए ।...

प्रहरी प्रमुखले भने,‘अब समाजले पनि अपराधसँग जुध्ने क्षमताको विकास गर्नुपर्छ ।’

२०७२ साउन २३ गते १९:३५

परासी, २३ साउन-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अब समाजले पनि अपराधसँग जुध्ने क्षमताको विकास गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।   नवलपरासीको रामनगरस्थित जर्गाहमा स्थापना गरिएको नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रको शनिबार शुभारम्भ गर्दै अर्यालले भने, अब अपराधसँग जुध्नु सरकार र समाज दुवैको दायित्व...

सात दिनदेखि १२ वर्षीय बालक बेपत्ता

२०७२ साउन २३ गते १९:११

झापा, २३ साउन-झापाको डाँगीबारी–८ का एक बालक सात दिनदेखि बेपत्ता भएका छन् ।   स्थानीय पञ्चमणि निमावि कक्षा ३ मा अध्ययनरत १२ वर्षीय बालक रोशन मिश्र एक सातादेखि बेपत्ता भएको उनकी आमा रीता मिश्रले बताए ।   उनका अनुसार बालक गत साउन १५ गतेबाट...

दलहरुबीच छ प्रदेशमा सहमति, एमाओवादीको नोट आफ डिसेन्ट, गच्छेदारको बहिष्कार

२०७२ साउन २३ गते १८:२८

काठमाण्डु, २३ साउन– संविधानका विवादित विषयमा छलफलमा रहेका प्रमुख दलहरुबीच सीमाकंनसहितको ६ प्रदेशमा सहमति भएको छ । दलहरु निरन्तरको छलफलपछि शनिबार साझ सहमतिमा पुगेका हुन् । कैलाली र कञ्चनपुर सुदूरपश्चिममै रहने र झापा, मोरङ र सुनसरी पूर्वाञ्चलमै रहने गरी दलहरुका बीचमा सहमति भएको हो...

दर्जनौ दलित नेता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बनेन: नेताहरू

२०७२ साउन २३ गते १८:०९

काठमाण्डु, २३ साउन-आन्दोलनका क्रममा दर्जनौँ दलित नेता तथा कार्यकर्ता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बन्न नसकेको भन्दै गुनासो गरिएको छ ।   दलित नागरिक समाज र समता फाउन्डेसनद्वारा शनिबार आयोजित ‘नयाँ संविधानमा दलित अधिकार सुनिश्चितका लागि पैरवी संवाद’ विषयक अन्तत्र्रिmयामा दलित नेता तथा अधिकारकर्मीले...

नेपालमा अन्तर्राष्ट्रिय जैविक मल भित्रियो

२०७२ साउन २३ गते १७:२६

काठमाण्डु, २३ साउन-ग्रीन क्लिन अर्गानिक नेपालले मुलुकमा कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको जैविक मल भित्र्याएको छ ।   शनिबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष दीपेन्द्र शाहीले देशको कृषि क्षेत्रको विकास तथा विस्तार गर्नका लागि विश्वविख्यात जैविक मल, जैविक विषादी तथा औषधि...

संविधानको निर्माण बालुवाटारमा होइन संविधानसभाबाट गर्नुपर्छ : यादव

२०७२ साउन २३ गते १६:२२

लमजुङ, २३ साउन– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चार दलबीचमा सत्ताको भागवण्डा नमिलेका कारण संविधान निर्माण रोकिएको बताएका छन् । आदिवासी जनजाति महासंघले लमजुङको बेसीसहमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोलदै यादवले चार दलहरु आफ्नै अडानमा टिक्न नसकेका कारण संविधान निर्माणले गति लिन नसकेको...

मोटरसाइकलको ठक्करबाट दिनीशाको मृत्यु

२०७२ साउन २३ गते १६:००

पाँचथर, २३ साउन-पाँचथरको भारपामा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन् ।   बाटोमा खेल्ने क्रममा बा४७प ३३५५ नंको मोटरसाइकले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us