समाचार

ट्रान्सफर्मर बिग्रिँदा सप्तरीका ३ सय परिवार अध्यारोमा बस्न बाध्य

२०७२ साउन ३२ गते ८:१९

सप्तरी, ३२ साउन – विगत पाँच महिनादेखि सप्तरीको धनगढीमा विद्युत् ट्रान्सफर्मर बिग्रिँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत् ट्रान्सफर्मर बिग्रिएपछि  करिब ३०० घर परिवार अध्यारोमा बस्न बाध्य रहेको स्थानीय सञ्चारकर्मी वीरेन्द्र साहले जानकारी दिए । सो बस्तीमा ५० केभिको एउटा मात्र ट्रान्सफर्मर...

जुम्लामा प्रहरीको गोलीबाट पाँचजनाको अवस्था गम्भीर

२०७२ साउन ३१ गते १९:५२

जुम्ला, ३१ साउन– सदरमुकामा आज भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १८ जना आन्दोलनकारी घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने १३ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । आन्दोलनमा १० जना प्रहरी पनि घाइते...

बन्दमा बालबालिकाको प्रयोग भएको घटनाप्रति आयोगको आपत्ति

२०७२ साउन ३१ गते १८:२६

काठमाण्डु, ३१ साउन-राष्ट्रिय मानव अधिकार आयोगले सङ्घीय प्रदेशको सीमाङ्कनको विषयलाई लिएर जुम्लालगायत विभिन्न जिल्लामा भएको बन्द, हडतालमा बालबालिकाको प्रयोग गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी शनिबार कर्णाली स्वायत्त प्रदेशको माग राख्दै...

सभामुख नेम्बाङले किन लेखे प्रधानमन्त्रीलाई पत्र ?

२०७२ साउन ३१ गते १८:१९

काठमाण्डु, ३१ साउन– सभामुख सुवास नेम्बाङले विनियोजन विधेयकमाथिको छलफल व्यवस्थापिका–संसद्मा जारी रहँदा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई अनिवार्य रुपमा उपस्थित हुने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई पत्राचार गरिएको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत सहरी विकास, सिँचाइ, ऊर्जा, सूचना तथा सञ्चार, शिक्षा र वन तथा भूसंरक्षण मन्त्रालयसँग...

तीन जना मृत अवस्थामा फेला

२०७२ साउन ३१ गते १८:०५

काठमाण्डु, ३१ साउन– दोलखा झ्याकु–५ फलाटे बस्ने ८८ वर्षीया मानसोभा बस्नेत सोही स्थानमा रहेको तामाकोशी सामुदायिक जंगलमा शनिबार मृत अबस्थामा फेला परेकी छिन् । रौतहट लक्षमिनिया खैरा टोल बस्ने ५० वर्षीया रमेश बिक आफ्नै घर पछाडि आपको रुखमुनि मृत अवस्थामा शनिबार फेला परेका छन्...

यसरी भए फुटपाथमा लुगा सिउने दर्जी दाजुभाई केही समयमै करोडपति !

२०७२ साउन ३१ गते १७:५३

भीमदत्तनगर, ३१ साउन-चालीसको दशकमा कञ्चनपुरको भीमदत्तनगर बजारमा दीपक दर्जीका दाजुभाइ दुईवटा मेसिनको सहारामा फड्कामा सिलाइको काम गर्थे ।   वि.सं २०३४ मा पुख्र्यौली घर बझाङको कँडेल गाविसबाट तराई झरेका दर्जी परिवारका जेठा भाइ हरिभक्त सुरुमा भारतीय सीमावर्ती बजारबाट कपडा किनेर बझाङमा हुने विभिन्न पर्वमा...

जुम्लाको आन्दोलन हिंसात्मक बन्दै, प्रहरीले गोली चलायो, सात घाइते

२०७२ साउन ३१ गते १७:५२

जुम्ला, ३१ साउन–स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा जारी आन्दोलन हिंसात्मक बन्दै जान थालेको छ । आन्दोलनकारीले प्रहरी कार्यालय लगायतका जिल्लाका अन्य सरकारी कार्यालयहरुको बोड झिक्न थालेपछि प्रहरीले अश्रृग्यासका साथै गोलीसमेत चलाएको छ । आन्दोलनकारीले प्रहरीलाई समेत नियन्त्रणमा हातपात गरेपछि प्रहरीले बाध्य भएर गोली...

दलित भन्ने थाहा पाएपछि पूजा गर्न नमान्ने ब्राह्मण निलम्बित

२०७२ साउन ३१ गते १७:३९

काठमाण्डु, ३१ साउन– केही दिनअघि दाङको त्रिपुर नगरपालिका–६ सिस्नेरीका बसन्ता र भिबहादुर नेपालीलाई प्यूठानस्थित स्वर्गद्धारी आश्रममा पूजा गर्नबाट बञ्चित गरियो । पूजाका क्रममा दलित भन्ने थाहा पाएपछि पण्डित दण्डपाणी चालिसेले उनीहरुलाई दुव्र्यवहार गर्दै पुजा गर्न नमानेकोे समाचार भाइरल बन्यो । तर, घटनाको केही दिनपछि...

लुम्बिनी जाँदै हुनुहुन्छ, अब रिक्सा चलाउँदा र चढ्दा यो नियम पालना गर्नुपर्नेछ

२०७२ साउन ३१ गते १७:२८

रुपन्देही, ३१ साउन-अब रिक्सा सञ्चालनका लागि पनि आचारसंहिता लागू हुने भएको छ ।   रिक्सा सञ्चालनमा विभिन्न समस्या र विकृति बढेपछि सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका रिक्सालाई व्यवस्थित गर्न ११ बँुदे आचारसंहिता जारी गरिएको छ ।   सिद्धार्थ सामुदायिक सेवा केन्द्र एवम् सामुदायीक प्रहरीको...

विद्युत् चोर्नेलाई बीस लाख जरिवाना

२०७२ साउन ३१ गते १७:१९

झापा, ३१ साउन-नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले आर्थिक वर्ष २०७१/७२ मा विद्युत् चोरीमा संलग्न १०१ जनालाई कारबाही गरेको छ ।   विद्युत् लाइनमा अङ्कुश हाल्ने र जडान गरिएको मिटरको लाइन काटेर विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । कारबाहीबाट २० लाख एक हजार...

चुलोले फेरिएको जिन्दगी

२०७२ साउन ३१ गते १६:३८

पाँचथर, ३१ साउन-सराङ डाँडा–५ की रनमति पाण्डे अहिलेको भान्साको काम एक घन्टामै सक्छिन् । पहिला केटाकेटीलाई खाना बनाएर घर पठाउँदैमा समय बित्ने गथ्र्यो तर अहिले उनको दैनिकी नै फेरिएको छ ।   घरमा सुधारिएको चुलो निर्माण भएपछि उनले अहिले एक घन्टामै भान्साको काम सकेर...

सामाजिक सदभाव कायम गरः ढकाल

२०७२ साउन ३१ गते १६:३७

काठमाण्डु, ३१ साउन – नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आन्देलनरत दलहरु र सामाजिक संस्थाहरुलाई सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् । अध्यक्ष ढकालले ६ प्रदेश सहितको संघीयताको खाका सार्वजनिक भएलगत्तै मुलुकका विभिन्न स्थानमा अधिकारका लागि जनताले उठाएका जायज माग सम्बोधन गर्न आन्दोलन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us