मुगु, ४ भदौ-साउनको अन्तिम साताभित्र परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगिसक्नुपर्ने प्रवेशिका मौका परीक्षाका उत्तरपुस्तिका जिल्ला शिक्षा कार्यालय, मुगुले अझै पठाउन सकिरहेको छैन । गत साउन २० गतेबाट सुरु भएको प्रवेशिका मौका परीक्षा २७ गतेसम्म चलेको थियो । परीक्षा सकिनुभन्दा तीन दिनअघि अर्थात्...
चितवन, ४ भदौ-चितवनको नारायणी सामुदायिक अस्पतालमा एक व्यक्ति डाक्टर हुँ भन्दै प्रसूति वार्डमा पसे । एक गर्भवतीको परीक्षण गर्ने भन्दै दुव्र्यवहारसमेत गरे । सोही दिन भरतपुर अस्पतालमा पुगेर अर्की गर्भवतीलाई समेत उनले दुव्र्यवहारको प्रयास गरे । राती भएको उक्त घटनाका बेला चितवनको...
चितवन, ४ भदौ-दक्षिण चितवनको माडीमा गएरातिदेखिको अविरल वर्षापछि आएको बाढीले विभिन्न क्षेत्र डुबान र कटानको मारमा परेका छन् । हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको माडीमा यो वर्ष पनि बाढीले प्रभावित पारेको हो । अहिलेसम्म माडीका स्थानीयवासी फूलकुमारी पावे र धोधा महतोको घर...
काठमाण्डु, ४ भदौ – उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा लाग्दा मृत्यु हुनेको परिवारलाई रु ५० लाख दिने भनी गरेको घोषणा स्थापित अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरीत भएको बताएका छन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकलाई मुलुकको पछिल्लो सुरक्षा अवस्था र मोर्चाको सो...
उदयपुर, ४ भदौ-दुई दिनदेखि हराएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मोतिगडाको ठाडी बस्ने एक ६ वर्षीय बालक माछा पोखरीमा मृत फेला परेका छन् । बुधबार बिहानैदेखि हराएका त्रिनपा–६ ठाडीका खड्गबहादुर बोटेका वर्ष ६ को छोरा विवेक बोटे बिहीबार ४ बजेतिर नगरकै वडा नम्बर ६...
झापा, ४ भदौ-आर्थिक अभावका कारण दुई वर्षदेखि बन्द रहेको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनगर– ३ का नरेन्द्र खनाल र पदमा खनालले दिएको पाँच कट्ठा जग्गामा जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाखमा स्थापना भएको १५...
तनहुँ, ४ भदौ– जिल्लामा लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन् । तनहुँको गजरकोट–७ घर भई नवलपरासीको कावासोती–३ डम्बरबहादुर चोकस्थित पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने दुई दिदीबहिनीलाई लुटेराले अचेत हुने गरी कुटपिट गरी सुनको गहना लुटेर लगेको प्रहरीले जनाएको छ...
काठमाण्डु, ४ भदौ– बिहीबार प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे मारिएको बिरोधमा स्थानीयले काठमाण्डु क्षेत्र नम्बर ६ अन्तर्गत सामाखुसी क्षेत्र बन्द गराए । प्रहरीले बन्दमा हस्तक्षप गर्दै बन्द खुलायो । तर, पनि त्यस क्षेत्रमा युवाहरुको जमघट भएको र बिरोधको कार्यक्रम सार्वजनिक गर्नेबारे...
काठमाण्डु, ४ भदौ–शीर्ष नेताहरु सम्मेलित विशेष समितिको बैठकमा ६ प्रदेशको विकल्पमा सात प्रदेशका विषयमा छलफल सुरु भएको छ । सीमांकनको विषयमा प्रमुख दलहरु ६ प्रदेशमा सहमत भए पनि त्यसको चारैतिरबाट विरोध भए पछि दलहरुले सात प्रदेशका बारेमा छलफल सुरु गरेका हुन् । एमाओवादीका वरिष्ठ...
बुटवल, ४ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिको आयोजनामा नौ दिनदेखि हुँदै आएको तराई बन्दका क्रममा लगातार बन्द रहेको रुपन्देही जिल्ला सदरमुकाम भैरहवा बजार शुक्रबार बिहानैदेखि खुलेको छ । लगातार नौ दिनसम्म शान्तिपूर्ण आन्दोलन हुँदै आएको भैरहवामा बिहीबार एकाएक आन्दोलनकारी तोडफोड...
कावासोती, ४ भदौ-नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर तामाङको गएराति ९स्३० बजे हत्या भएको हो । हत्याको विषयमा...
काठमाण्डु, ४ भदौ–विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर बिहीबार रातिको वर्षाले भत्किएको छ । वैशाख १२ गतेको भूकम्पले जीर्ण भई आधा भत्किएको मन्दिरको शुक्रबार बिहान ९ बजे गजुरको पूरै भाग भत्किएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिउ...