समाचार

नेपाली कांग्रेसको महाधिवेशन सर्छः केसी

२०७२ भदौ ४ गते १८:३७

चितवन, ४ भदौ-नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तयारी नपुगेको र सविंधान निमार्णको काम अगाडि बढेकाले पार्टीको महाधिवेशन समयमै हुन नसक्ने विचार व्यक्त गरेका छन् ।   नेपाल प्रेस युनियन चितवनले शुक्रबार सदरमुकाम भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यसअघिका महाधिवेशनमा तीन महिना...

प्रमुख दलको गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै गच्छेदारले भने, ‘आठ प्रदेशमा नगए आगो बल्छ’

२०७२ भदौ ४ गते १८:१६

काठमाण्डु, ४ साउन–फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले दलहरुले संघीयताको मर्म नबुझेको बताएका छन् । शुक्रबार शीर्ष नेताहरुको बैठक बहिष्कार गरेर बाहिरिएका गच्छेदारले हाफ्नो पार्टीले कांग्रेस, एमाले र एमाओवादीले ल्याएको सात प्रदेशको सीमांकन नमान्ने भन्दै आन्दोलनमा जाने घोषणा गरे । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा...

मदन भण्डारी कला प्रतिष्ठानमा सुब्बा

२०७२ भदौ ४ गते १८:०२

काठमाण्डु,४ भदौ–नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा साहित्यकार डा विजय सुब्बाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेसनअन्तर्गत मदन भण्डारी कलासाहित्य प्रतिष्ठान कार्यसमितिको पुनर्गठन भएको छ । एमालेका अध्यक्ष एवम् प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले शुक्रबार आयोजित कार्यक्रममा डा कृष्णबहादुर थापाको अध्यक्षताको कार्यसमिति भङ्ग गरी ३१ सदस्यीय नयाँ...

दाङलाई प्रादेशिक राजधानी बनाउन बृहत् दबाब र्‍याली

२०७२ भदौ ४ गते १७:१८

शरद रेग्मी दाङ,४ भदौ–दाङलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै शुक्रबार दाङका बिभिन्न ९ स्थानमा विशाल दबाब र्‍याली गरिएको छ । दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउनका लागि गठित सरोकार समितिको आह्वानमा जिल्लाका बिभिन्न स्थानमा दबाब ¥यालीको आयोजना गरिएको हो । यसैक्रममा प्रादेशिक राजधानी बनाउन गठित दबाब...

सात प्रदेशमा जाने दलहरु बीच सहमति

२०७२ भदौ ४ गते १७:०९

काठमाण्डु, ४ भदौ– शीर्ष नेताहरु सम्मेलित विशेष समितिको बैठकमा सात प्रदेशमा जाने सहमति गरेका छन् । सीमांकनको विषयमा प्रमुख दलहरु ६ प्रदेशमा सहमत भएपनि त्यसको चारैतिरबाट विरोध भएपछि दलहरुले सात प्रदेशका बारेमा छलफल सुरु गरेका थिए। एमाओवादीका वरिष्ठ नेता तथा संवाद समितिका सभापति बाबुराम...

कर्णालीलाई विकासबाट वञ्चित नबनाउः केसी

२०७२ भदौ ४ गते १७:००

काठमाण्डु, ४ भदौ-नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले कर्णालीको इतिहास, संस्कृति, वैभव तथा स्रोत साधनलाई मध्यनजर राख्दा कर्णालीको विकासलाई कसैले पनि वञ्चित गर्न नहुने विचार व्यक्त गरेका छन् । विशेष अधिकारसहितको कर्णाली प्रदेश स्थापना गर्ने उद्देश्यले कर्णाली स्वायत्त नागरिक सङ्घर्ष समितिले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा...

धर्म निरपेक्षताविनाको संविधान अस्वीकार्य : मोर्चा

२०७२ भदौ ४ गते १६:३२

काठमाण्डु, ४ भदौ– विभिन्न धर्म, जाति र समुदायका प्रतिनिधिहरुले धर्मसापेक्ष संविधान स्वीकार्य नहुने बताएका छन् । शुक्रबार काठमाण्डुको बानेश्वरमा जनसभामार्फत आदिवासी–जनजाति, मधेसी, मुस्लिम, दलितलगायतका जाति÷समुदाय, बौद्ध, किरात, इस्लाम, शिख, ख्रीष्टियन, बोनलगायतका धार्मिक समुदायको मोर्चा उत्पीडनविरोधी संयुक्त राष्ट्रिय मोर्चाले बानेश्वर, काठमाण्डुमा जनसभा आयोजना गर्दै धर्म...

सूचना प्रविधिसम्बन्धी राष्ट्रिय नीति चाँडै आउँदैछः सञ्चारमन्त्री

२०७२ भदौ ४ गते १६:३१

काठमाण्डु, ४ भदौ-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सूचना प्रविधिसम्बन्धी राष्ट्रिय नीति चाँडै ल्याउने योजना रहेको बताएका छन् ।   शुक्रबार सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आव २०७१/०७२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री रिजालले सो नीति तर्जुमामा ढिलाइ नगर्न सम्बद्ध...

गच्छदारले गरे विशेष समितिको बैठक बहिष्कार, चार दलीय गठबन्धनमा पनि नरहने

२०७२ भदौ ४ गते १६:२१

काठमाण्डु, ४ भदौ–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चार दलका शीर्ष नेता सम्मेलित विशेष समितिको बैठक बहिष्कार गरेर बाहिरिएका छन् । सीमाकंनका विषयमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनले शुक्रबारको विशेष समितिको बैठक बहिष्कार गरेका हुन् । ६ प्रदेशको सीमांकनमा विरोध भएपछि शीर्ष...

सिन्धुपाल्चोकका नेपालले लेखाए गिनिज बुकमा नाम

२०७२ भदौ ४ गते १६:१७

काठमाण्डु, ४ भदौ- सिन्धुपाल्चोकस्थित माङ्खा गाविस–४ का पुस्कर नेपालले आफ्नै खुट्टाले १४४ पटक निधारमा हान्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।   टिथ्री थकाली ग्रुपले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विवेक तुलाचनले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन...

ओलीले स्मरण गरे, ‘मैले बाल्यकालमा लेख्न सुरु गर्दा सिमलीको छेस्कोलाई कलम बनाएको थिए’

२०७२ भदौ ४ गते १६:०१

काठमाण्डु, ४ भदौ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले काठको फल्याकमाथि माटोको धुलो राखी सिमलीको छेस्कोले बालककालमा अक्षर लेख्न सिकेको स्मरण गरेका छन् । शुक्रबार नेपाल पुस्तक तथा स्टेसनरी महासङ्घद्वारा आयोजित पुस्तक प्रदर्शनकिो उद्घाटन गर्दै उनले सो कुरा स्मरण गरेका हुन् । उनले पुस्तक...

‘पहिले तराई पहाडमा मिल्न दिदैनौं भन्नेहरु अहिले तराईमा खोई पहाड भन्दैछन्’

२०७२ भदौ ४ गते १६:०१

काठमाण्डु, ४ भदौ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जतिसुकै विरोध भए पनि आगामि भदौ २५ गतेभित्र संविधान जारी गर्ने दृढता ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले नेपाली जनताले छिटो भन्दा छिटो संविधान जारी होस् भन्ने चाहेकोले जतिसुकै विरोध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us