समाचार

किराले धानबालीमा नोक्सानी

२०७२ भदौ ६ गते १२:२१

कञ्चनपुर, ६ भदौ – पातबेरुवा किराले कञ्चनपुरका किसानले लगाएको धानबालीमा व्यापक नोक्सानी पु¥याएको छ । बाला निस्कनै लागेका बेला किराले आक्रमण गरी धानबालीमा नोक्सानी पु¥याउन थालेको हो । पूरै खेतमा लगाएको धानका पातहरु किराले खाएर सेतो हुने, पात पूरै किराले बेर्ने र पात पहेँलो...

अस्पताल पुगेका बाबुराम किन बने भावुक ?

२०७२ भदौ ६ गते १२:१९

काठमाण्डु, ६ भदौ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराई आइतबार टिचिंग अस्पतालमा निकै भावुक मुद्रामा देखिए । स्वायक्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएर गोली लागि घाइते भएका हरिबहादुर कुवँरको उपचारको क्रममा आइतबार अस्पतालमा निधन भएपछि उनी दुखी देखिएका हुन् । टिचिंगमा अन्य बिरामी भेटिर...

पुष्पलाल लोकमार्ग अवरुद्ध, पहिरोले चौपाया बगायो

२०७२ भदौ ६ गते ११:५८

पाँचथर, ६ भदौ – केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्लाको ओयामस्थित रिजाल भिर क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ । सवारी आवागमन ठप्प हुँदा फिदिमबाट च्याङथापु, फलैँचा जाने तथा उताबाट सदरमुकाम फिदिम आउने सवारी साधन...

नगरपालिकालाई हरित नगर बनाइने

२०७२ भदौ ६ गते ११:१५

बाँके, ६ भदौ – कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । सरकारले नै कोहलपुरलाई हरित नगर बनाउने योजना अघि सारेपछि नगरपालिकाले कार्यान्वयन पक्षलाई बलियो बनाउने अभ्यास थालेको नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेले जानकारी दिए । कोहलपुरमा बसेको सरोकार भएकाहरुको...

१८ जना बन्दकर्ता पक्राउ

२०७२ भदौ ६ गते ११:१२

काठमाण्डु, ६ भदौ – नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्द गराउँदै हिँडेका महासंघका १८ कार्यकर्ता बिहान पक्राउ परेका छन् । बालाजु चोकबाट १५, चाबहिल चोकबाट एक र ताल्सिखेल ललितपुरबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिचानका आधारमा प्रदेशको सीमांकन गर्नुपर्ने, आदिवासी...

मुक्तकमैयाले लालपुर्जा पाए, जग्गा पाएनन्

२०७२ भदौ ६ गते १०:५१

बर्दिया, ६ भदौ – यहाँ बसोबास गर्ने मुक्तकमैयालाई सरकारले जग्गाको लालपुर्जा दिए पनि उनीहरुले अझैसम्म जग्गा उपभोग गर्न पाएका छैनन् । कमासु दिगो विकास समाज बर्दियाका अनुसार जिल्लामा १६ हजार दुई सय ६२ परिवार मुक्तकमैयाले लालपुर्जा पाए तापनि अझै एक हजार नौ सय जनाले...

गोलीको छर्रा लागेका घाइतेको शल्यक्रिया

२०७२ भदौ ६ गते १०:४५

भक्तपुर, ६ भदौ– गरिब, असहाय एवम् अति विपन्न बिरामीका लागि गट्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा निःशुल्क उपचार सेवा सुरु भएको छ । अस्पतालमा आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्ने बिरामीको चाप बढेपछि तिनको उपचार गर्न सहज होस भनेर अस्पतालका निर्देशक गोपी न्यौपानेको अध्यक्षतामा...

न्यायाधीश बमका हत्यारा नेपाल ल्याइए

२०७२ भदौ ६ गते १०:३७

काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गरेको अभियोगमा साउदी अरेबियामा पक्राउ परेका भगवान भन्ने सञ्जय इस्माइली मगरलाई नेपाल प्रहरीले स्वदेश ल्याएको छ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) को टोली आइतबार साउदी अरेबियाबाट मगरलाई नेपाल ल्याएको हो...

नुवाकोटमा सौर्य बत्ती वितरण

२०७२ भदौ ६ गते ९:२६

नुवाकोट, ६ भदौ – स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा रेडक्रस उपशाखाका लागि ऊर्जा समाज नेपालले शनिबार सौर्य टुकी वितरण गरेको छ । समाजले जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पनि सौर्य टुकी प्रदान गरेको छ । ऊर्जा समाजका कार्यक्रम संयोजक चञ्चला ढकालले संस्थाले भूकम्पअघि महिला सशक्तीकरणका माध्यमबाट नवीकरणीय...

पशुमा कृत्रिम गर्भाधान सेवाप्रति कृषक आकर्षित

२०७२ भदौ ६ गते ९:२१

पाल्पा, ६ भदौ – गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दो छ । जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा आव २०४२/०४३ सालदेखि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो...

महोत्तरीमा उखु उखुखेतीमा कमी

२०७२ भदौ ६ गते ९:१६

महोत्तरी, ६ भदौ – चालु आवमा महोत्तरीमा उखुखेतीमा कमी आएको छ । आव २०७२/७३ का लागि एभरेस्ट चिनी मिल रामनगरले जिल्लाभरिमा गरेको सर्भेक्षणअनुसार चालु आवमा किसानले छ हजार बिगाहा जग्गामा उखुखेतीमा कमी आएको हो । गत आवमा जिल्लामा १६ हजार बिघामा उखुखेती लगाएका किसानले...

बन्दको प्रभाव सामान्य, बालाजुबाट सात पक्राउ

२०७२ भदौ ६ गते ८:२०

काठमाण्डु, ६ भदौ– नयाँ संविधानमा जातीय पहिचानसहितको संघीयता लगायत माग राख्दै आदिवासी जनजाती महासंघले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा सामान्य परेको छ । विभिन्न जातजातीको ५६ वटा संगठन आवद्ध महासंघको आन्दोलनमा बन्दकर्ता सडकमा छैनन् । जसका कारण सर्वसाधारणलाई सवारी चलाउन सहज भएका छ । सडकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us