दोलखा, ३० भदौ-दोलखाका भूकम्प पीडितमध्ये आठ व्यक्तिलाई सिजनल फ्लुको सङ्क्रमण देखिएको छ । भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका मानिसमा सिजनल फ्लुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । पछिल्लो समय...
काठमाण्डु, ३० भदौ– संविधानसभाले परिमार्जित विधेयकका ७९ वटा धारा पारित गरेर बैठक स्थगित गरेर केही बेर स्थगित भएको छ । बुधबार बिहान करिब ११ बजे शुरु भएको संविधानसभाले साढे २ घण्टामा ७९ वटा धारा पारित गरेर बैठक स्थगित भएको छ । बिहान १ सय...
काठमाण्डु, ३० भदौ– नयाँ संविधानमा गाउँ विकास समितिको सट्टा गाउँ कार्यपालिका पािरत भएको छ । परिमार्जित विधेयकको भाग १७ अन्तर्गत स्थानीय कार्यपालिकासम्बन्धी धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकारसम्बन्धी दुई संशोधन परेकोमा त्यसलाई बैठकले अस्विकार गरी मूल प्रावधानलाई पारित गरेको थियो । सो...
काठमाण्डु, ३० भदौ– नेकपा एमालेले संविधान घोषणा हुने दिन असोज ३ दीपावली गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । बुधबार एमाले महासचिव इश्वर पोखरेलले विज्ञप्ती जारी गरेर राष्ट्रिय एकता र उल्लासको महत्वपूर्ण दिन भएको भन्दै विजयको सन्देश प्रवाह गर्न दीपावली गर्नुपर्ने बताएका छन् ।...
काठमाण्डु, ३० भदौ-संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ को धारा २०३ मा प्रमुख तीन राजनीतिक दलले दर्ता गराएको संशोधन प्रस्तावलाई समेटेर पारित गरेको छ । सो संशोधनमा सङ्घीय कानुनबमोजिम कर लगाउन वा ऋण लिन नपाइने व्यवस्था गरिएको छ । विधेयकको धारा २०४...
काठमाण्डु, ३० भदौ– एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य रामकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले एमाओवादीले एजेण्डा र जनतालाई सडकमा अलपत्र पारेर कांग्रस–एमालेसँग आत्मसमर्पण गर्दै कमल थापासँग घाँटी जोडेको भन्दै एमाओवादी परित्याग गरेको घोषणा गरेका हुन् । ‘एमाओवादीले मधेसको एजेण्डालाई अलपत्र पार्यो ।’...
काठमाण्डु, ३० भदौ-मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सहित तीन मधेसी दल संविधानसभामा फर्कन लचिलो भएका छन् । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसहितका तीन दलले यही भदौ १९ गते सङ्घीय लोकतान्त्रिक मोर्चा गठन गरी संविधानसभा बहिष्कार गरेका थिए । मोर्चामा रहेका राष्ट्रिय मधेस समाजवादी, मधेसी...
भद्रपुर, ३० भदौ-दश किलो सुनसहित पक्राउ परेका सोनाम गुरुङलाई जिल्ला प्रहरी कार्यालयले बुधबार सार्वजनिक गरेको छ । भद्रपुर विमानस्थलबाट काठमाण्डु जान लागेका २२ वर्षीय गुरुङलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । वर्तमान बजार मूल्य चार करोड ३० लाख ८१ हजार २७५ रहेको सुनसहित पक्राउ...
कैलाली, ३० भदौ– निजी क्षेत्रबाट सञ्चालित विद्यालयका शिक्षकको सङ्गठन संस्थागत विद्यालय शिक्षक युनियन–नेपाल ९निस्टु० कैलालीले सार्वजनिक बिदा, जारी निषेधाज्ञा र तीज पर्वका दिनमा समेत विद्यालय सञ्चालन गर्ने प्रवृत्तिको विरोध जनाएको छ । संस्थाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले तोकेबमोजिम एक महिना बर्से बिदा...
नवलपरासी , ३० भदौ– नवलपरासीको एक मात्र पहाडी १७ गाविस जाने दलदले–बुलिङटार सडकखण्डको ढुम्रेमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोका कारण सवारीसाधन बुलिङटार नपुग्दा उपभोग्य वस्तुको मूल्य आकासिएको छ । तीज, दसैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै जाँदा पनि जिल्ला विकास समितिले...
विराटनगर, ३० भदौ– सुनसरीको एक घरबाट कटुवा पेस्तोल, गोली, विष्फोटक पदार्थ र सिके राउतसम्बद्ध दस्तावेज बरामद भएको छ । ती सामग्री भोक्राहा–६ बस्ने देवराम यादवको घरबाट बरामद भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले मंगलबार उनको घरमा छापा...
काठमाण्डु, ३० भदौ– संविधानसभाको बैठक बुधबार पनि जारी छ । आइतबारदेखि शुरु भएको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकका विभिन्न धारामा मतदान जारी छ । बैठकमा विभिन्न सभासदहरुले संयुक्त तथा छुट्टाछुट्टै रुपमा पेश गरेका संसोधन प्रस्तावहरुमा ध्वनीमतमार्फत मतदान भइरहेको छ । मंगलबारको बैठकमा संविधानसभाले प्रस्तावित...