कैलाली २३ चैत– कैलालीको स्याउलेमा जिप र ट्रयाक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने चार घाइते भएका छन् । गएराति धनगढीबाट बौनियाँतर्फ आउँदै गरेको बा६च ८५८७ नम्बरको जिप र अत्तरियातर्फ जाँदै गरेको से१त ३९६४ नम्बरको ट्रयाक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । ...
धादिङ २३ चैत-धादिङका जिल्लाका विभिन्न भागमा भएका बेग्लाबेग्लै घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाकोे फूलखर्क गाविस– ५ माथ्लो दाङसिङका १३ वर्षीय रविन वि।क।को आइतबार चट्याङ लागेर मृत्यु भयो भने सोही दिन थाक्रे गाविस वडा– ३ महादेवबेँसीमा मुढाले च्यापिएर चार वर्षकी बालिकाको ज्यान...
काठमाण्डु, २३ चैत– नेकपा एमालेका नेता रामनाथ ढकालको अन्त्येष्टि सोमबार पशुपतिस्थित आर्यघाटमा गरिएको छ । आर्यघाटमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, ढकालका बावु र परिवारका सदस्य लगायतले ढकालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम श्रद्धाञ्जलीका...
काठमाण्डु, २३ चैत– युवा नेता रामनाथ ढकालको निधनमा शोक मनाउन नेकपा एमालेले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । एमाले स्थायी समितिको सोमबार विहान बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो । वैठकले चार दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने र वैशाख...
काठमाण्डु, २३ चैत–एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले काँग्रेस–एमालेले संविधानसभा अपहरण गरेको आरोप लगाएका छन् । बागलुङ क्षेत्र नम्बर–१ मा आगामी २८ चैतमा हुने संविधानसभा उपनिर्वाचनका लागि सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको ठूलो बलिदानबाट प्राप्त संविधानसभा अपहरित भएकाले अपहरणमुक्त गराउन ३० दलीय...
काठमाण्डु, २३ चैत–स्वाइनफ्लुका कारण निधन भएका एमाले नेता रामनाथ ढकालको आज अन्त्येष्टि गरिँदैछ । ढकालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । ढकालको शव आज बिहानै ग्राण्डी अस्पतालबाट पार्टी मुख्यालय बल्खु पु¥याइएको छ । त्यहाँ श्रद्धाञ्जलीका लागि केही घण्टा शव राखिने एमालेले...
मोरङ, २३ चैत – मोरङका आठवटा वनको वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएका वन केराबारी–७ को आहाले सामुदायिक वन, केराबारी–६ दीपज्योति सामुदायिक वन, सुन्दर दुलारी–५ नमुना सामुदायिक वन, सुन्दुर दुलारी–४ सिद्धार्थ सामुदायिक वन, लेटाङको नमुना सामुदायिक वन, लेटाङ–२...
काठमाण्डु २३ चैत – नेपाली चेलीलाई कांकरभिट्टा नाकादेखि बङ्गलादेश हुँदै मानव तस्करले खाडी राष्ट्रमा बेचबिखन गर्ने नयाँ तरिका अवलम्बन गरेको भन्दै माइती नेपालले रोकथामका लागि सरकारसँग आग्रह गरेको छ । भारतले नेपाली नागरिकलाई भारतीय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक विशेषगरी खाडी राष्ट्र जाने...
काठमाण्डु , २२ चैत– दुवईमा आकर्षक तलब सुविधा हुने ब्युटि पार्लरमा काम लगाई दिन्छु भन्दै नेपाली युवतीलाई सिरिया पठाई बेचबिखन गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको छ । केन्या, तान्जानीया लगायतको विभित्र देशहरूमा नेपाली युवतीहरूलाई डान्समा पठाई दिन्छु भन्दै बेचबिखन गर्ने संखुवासभा आखीभुई–८...
काठमाण्डु,२२ चैत– सवारी ज्यान मुद्धामा फरार रहेका एकजना सह–चालकलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु भिमढुङ्गा गाविस–५ घर भई हाल नागार्जुन नगरपालिका–१० बस्ने सह–चालक ३७ बर्षीय प्रदिप भट्टराईलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार काठमाण्डु भिमढुङ्गाबाट पक्राउ गरेको हो । २०५३ साल साउन...
काठमाण्डु,२२ चैत- बागलुङका दृष्टिविहीन अमित केसी सगरमाथा चढ्ने भएका छन् । केसीले आइतबार पत्रकार सम्मेलन गरी दृष्टिविहीनका तर्फबाट पहिलोपटक दृष्टिविहीन हुनुलाई अपाङ्गताभन्दा पनि अवसरका रूपमा लिएर सन् २०१५ भित्रमा सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने घोषणा गरे । दृष्टिविहीन भएपनि सगरमाथा चढ्नका लागि...
काठमाण्डु, २२ चैत– सरकारी कार्यालयका नक्कली लेटरप्याड र कागजात बनाई ठगी गर्दै आएका काभ्रे सापिगंगा १ का चेतन्द्र पन्तले प्रहरीले पक्राउ गरेको छ । मनकामना ट्रेडस नामक संस्थाबाट विभिन्न सरकारी कार्यालयका छाप र लेटर प्याड बनाएर किर्ते गर्ने गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो...