समाचार

कत्रो आँट ! एउटै सेवाग्राहीसंग साढे तीन लाख घुस लिने

२०७१ चैत २३ गते १२:०६

काठमाण्डु, २३ चैत– घुस बापत लिएका साढे तीन लाख रुपैयासहित काठमाण्डु महानगरपालिकाका अधिकृत दिपक अधिकारी अख्तियारको फन्दामा परेका छन् । भक्तपुर जिल्ला साविक बालकोट गा.वि.स –४ स्थित रीनादेवी साहको घरमा थप भएको तल्लाको नक्सा पास गराइदिने कार्यका लागि घुस माग गरिरहेको सूचना अख्तियारले पाएको...

काठमाण्डु प्रहरीको प्रवक्तामा पोख्रेल

२०७१ चैत २३ गते १२:०१

काठमाण्डु, २३ चैत– जिल्ला प्रहरी कार्यालय काठमाडुको प्रवक्तामा एस.पी. विश्वराज पोख्रेल आउने भएका छन् । सोमबारबाट नै पोखरेलले जिल्ला प्रहरी कार्यालयको प्रवक्ताको रुपमा जिम्मेवारी लिन लागेको श्रोतले बताएको छ ।   यसअघि मोरङ जिल्ला प्रहरी कार्यालय लगायत जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका पोख्रेल तस्कर...

करोडौ ठगी गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ

२०७१ चैत २३ गते ११:४९

काठमाण्डु, २३ चैत– प्रहरीले सहकारीको नाममा करोडौ ठगी गर्ने दुईजनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका वडा नंं ७ चावहिलमा चारुमती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ र कोषाध्यक्ष पुरुषोत्तम उपाध्याय रहेको प्रहरीले जनाएको छ ।   आफ्नै निजी परिवारबाट सहकारी...

शिक्षामा सुधार गर्न विश्व बैंकद्वारा ६ अर्ब ४३ करोड सहयोग

२०७१ चैत २३ गते ११:३१

काठमाण्डु,२३ चैत– नेपालको उच्च शिक्षा सुधार परियोजनाका लागि विश्व बैंकले ६ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको ऋण दिने भएको छ । सोमबार एक समारोहबीच अर्थ मन्त्रालय र विश्व बैंकबीच सो ऋण सम्झौतामा हस्तक्षर भएको हो । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघले दिने...

गच्छादारले प्रधानमन्त्रीसँग भने,‘मुठभेडतर्फ जान लागेको मुलुकलाई रोक्नुहोस्’

२०७१ चैत २३ गते १०:२५

काठमाण्डु, २३ चैत– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले सत्तारुढ दलहरुले सहमतिका आधारमा संविधान जारी गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा उनले सो कुरा बताएका हुन् ।   सत्ता पक्ष र विपक्षी दलहरु आ–आफ्नो अडानमा रहे मुलुक मुठभेडमा...

एमाले नेता ढकालको दाहसंस्कार

२०७१ चैत २३ गते ९:५०

काठमाण्डु,२३ चैत– नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी अञ्चल प्रमुख स्वर्गीय रामनाथ ढकालको सोमबार पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरियो ।   स्वर्गीय ढकाललाई उनका सुपुत्र सन्दीप ढकालले दागबत्ती दिएका थिए । उनको पार्थिव शरीरमा एमाले अध्यक्ष के पी शर्मा ओलीले पार्टीको झण्डा ओढाई...

संविधानसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

२०७१ चैत २३ गते ९:३५

काठमाण्डु, २३ चैत– लामो समयपछि बसेको संविधानसभा बैठक सोमबार केही क्षण बसेर सकिएको छ । एमाले नेता तथा पूर्व सभासद रामनाथ ढकाल र नेपाली काँग्रेसका पूर्व सभासद महेन्द्र यादवको शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको हो । आइतबार मृत्यु भएका एमाले नेता रामनाथ ढकाल...

‘नेताहरुले खान नजान्दा देशै बिरामी भो’

२०७१ चैत २३ गते ९:१७

काठमाण्डु,२३चैत– स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले विश्वमा गुणस्तरीय खाद्यको अभावले मानव जीवनमा दिनप्रतिदिन प्रत्यक्ष नकारात्मक प्रभाव पारीरहेको भन्दै त्यसमा देशका युवावर्ग सजग र सचेत भएमा न्यूनिकरण गर्न सकिने बताएका छन् ।   विश्व स्वास्थ्यदिवस २०१५ को अवसरमा युवा गैसस महासंघ, वातावरण तथा स्वास्थ्य प्रवद्र्धन केन्द...

स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (हेरौँ तालिकासहित)

२०७१ चैत २३ गते ८:५८

काठमाण्डु, २३, चैत– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिविले २०७२ मा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षासास्त्र, विज्ञान र कानून तर्फका परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०६७ देखि २०७१ सम्मका आंशिक...

प्रधानमन्त्रीको एकतर्फी कुरा सुनेर फर्किए उद्योगी व्यवसायी

२०७१ चैत २३ गते ८:५३

काठमाण्डु २३ चैत– प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटमा प्रधानमन्त्री कोइरालाले देशको आर्थिक र सामाजिक विकासको लागि अहिले अनुकूल समय रहेकोले यसलाई सदुपयोग गर्न आग्रह...

आम नागरिकका लागि छुट्टै सुचना अधिकारी

२०७१ चैत २३ गते ८:४३

दाङ २३, चैत– दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले एक साताभित्र प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था हुने बताएका छन् । रिपोटर्स क्लव दाङले सोमबार आयोजना गरेको सरकारी कार्यालयले प्रदान गर्ने सेवामा हाम्रो चासो विषयक साक्षाकारमा प्रमुख जिल्ला अधिकारी पौडेलले सूचना पाउनु आमनागरिकको अधिकार...

आन्दोलनकारीसँग कुरा नमिलेपछि वार्ता स्थगित

२०७१ चैत २३ गते ८:२३

रौतहट, २३ चैत– रौतहटको गौरमा केही दिनदेखि जारी आन्दोलनको विषयलाई लिएर राति अबेर सुरु भएको बार्ता पुनः सुरु गर्नेगरी स्थगित भएको छ । क्षेत्रीय प्रशासकसहितको सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार राति ९ः ४० बजेबाट वार्ता सुरु गरिएको थियो । वार्तामा मृतकलाई सहिद घोषणा,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us