समाचार

एमाओवादी नेता एवं पूर्वमन्त्री अन्सारीको निधन

२०७१ चैत २८ गते १३:४२

काठमाण्डु, २८ चैत–एमाओवादी नेता एवं पूर्वमन्त्री सलिममिया अन्सारीको शनिबार निधन भएको छ । उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । अन्सारी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । लामो समय एमाले राजनीतिमा बिताएका अन्सारी ०४८ र ०५१ मा...

सबैलाई मिलाएर संविधान निर्माण गर्नुपर्छः केसी

२०७१ चैत २८ गते १३:२१

काठमाण्डु,२८ चैत-नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तीन पटकको क्रान्तिको नेतृत्व गरेको दलले आवेस र उत्तेजनामा नआई सबैलाई मिलाएर संविधान निर्माण गर्नुपर्ने बताएका छन् ।   नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका–१६ ले शनिबार जोरपाटी आरुबारीमा आयोजना गरेको नयाँ वर्ष २०७२ को शुभकामना आदानप्रदान एवम् चियापान...

ठगी गर्दै आएका तीन औषधि पसल बन्द

२०७१ चैत २८ गते १२:१५

चरीकोट,२८ चैत- दोलखामा एउटै फर्मका तीन औषधि पसल सञ्चालनमा रहेको भेटिएको छ ।   काभ्रेपलाञ्चोक ठेगाना भएका सुदीप पाठकको नाममा दर्ता भएको फर्मबाट च्छोरोल्पा जनरल अस्पताल र गौरीशङ्कर जनरल अस्पतालसमेत गरी तीन फार्मेसी सञ्चालन भइआएको भेटिएको हो ।   सुदीप पाठकको नाममा औषधि व्यवस्था विभागमा...

नेपाल–भारत सीमामा नेपाली टोलीको अनुगमन

२०७१ चैत २८ गते ११:३९

चितवन,२८ चैत-जिल्लाको वाल्मिकी क्षेत्रबाट शनिबारदेखि नेपाल–भारतको सीमा क्षेत्रको अनुगमन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।   अनुगमनका लागि बनेको नेपाली समन्वय समितिको बैठकको निर्णयअनुसार शनिबारदेखि अनुगमन सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकरी दिए ।   शुक्रबार बैठक...

तेश्रो संविधानसभाको कुरा समयको बर्वादी मात्र–ओली

२०७१ चैत २८ गते ११:०४

काठमाण्डु, २८ चैत–एमाले अध्यक्ष केपी शर्मा ओलीले तेश्रो संविधानसभाको कुरा गर्नु समयको बर्वादीमात्र भएको बताएका छन् । यूरोपीयन युनियनको संसदीय टोलीसँग बालकोटस्थित निवासमा शनिबार भएको भेटमा ओलीले नेपालको भौगोलिक विशिष्ठताको आधारमा राज्य पुनसंरचना हुने र जातीय आधारको संघीयता एमालेलाई मान्य नहुने बताए । उनले...

गजुरीबाट लागू औषधसहित २ जना पक्राउ

२०७१ चैत २८ गते १०:५९

धादिङ, २८ चैत– शनिबार गजुरीस्थित होटलबाट ३० केजी लागू औषधसहित दुईजना पक्राउ परेका छन् । मकवानपुर जिल्ला आग्रा–३ बस्ने ४० बर्षीय सूर्य बहादुर स्याङतान र २२ बर्षीय राजकुमार स्याङतानलाई प्रहरीले चरेशसहित पक्राउ गरेको हो ।   गजुरी–२ स्थित श्याम श्रेष्ठ होटल एण्ड लजमा बास...

कुपोषणको जोखिममा मुगुका बालबालिका

२०७१ चैत २८ गते १०:४५

मुगु,२८ चैत– जिल्लाका बालबालिका कुपोषणमा उच्च जोखिममा रहेको देखिएको छ ।   संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमअन्तर्गत जिल्लाका २४ वटै गाविसमा सञ्चालनमा रहेको आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमको संयुक्त अनुगमनपछि मुगुका बालबालिकामा यस्तो अवस्था देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा...

गैंडा संरक्षण गर्न स्थानीयवासीसँग सहकार्य आवश्यकः वनमन्त्री

२०७१ चैत २८ गते १०:२९

चितवन,२८ चैत-वनमन्त्री महेश आचार्यले पर्सा वन्यजन्तु आरक्ष रमौली प्रतापपुरमा गैँडा गणनाको शुभारम्भ गर्दै त्यसले वन्यजन्तु संरक्षण तथा भावी रणनीति निर्माणमा सघाउ पुग्ने बताएका छन् ।   निकुञ्जले बितेका चार वर्षमा गरिएका कामको परिणाम र राज्यद्वारा तर्जुमा गरिएका रणनीतिक योजनाको सफलतारअसफलता गणनाबाट चित्रित हुने उनले...

मानवसाङलोमा प्रहरीका कुन हाकिम कता परे ?

२०७१ चैत २८ गते १०:१५

काठमाण्डु, २८ चैत–बाग्मती सरसफाई महाअभियानको एकसय हप्ता पुगेको अवसरमा बागमतीमा भएको सरसफाई अभियानमा नेपाल प्रहरीले पनि सक्रिय सहभागिता जनाएको छ ।   सुन्दरीजलदेखि चौभारसम्मको २८ किलोमिटर लामो बागमती नदी किनारको दुवै किनारमा निर्माण गरिएको मानव साङलोमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी...

सञ्चारमन्त्रीले भने, ‘टेलिकम समयअनुसार चल्नुपर्छ’

२०७१ चैत २८ गते ९:५३

वीरगन्ज,२८ चैत-सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले नेपाल टेलिकमको सेवा सुलभ र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उक्त संस्थाका सेवामा प्रत्येक नेपालीको सहज पहुँच पुग्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।   चौध करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त संस्थाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको ६ तले भवनको...

जब छोराछोरीले ढोका खोले,आमाबुबाको प्राण गइसकेको थियो

२०७१ चैत २८ गते ९:४०

काठमाण्डु,२८ चैत-काठमाण्डु महानगरपालिका चाबहिल शान्ति गोरेटोमा चनाचटपटे बेचेर जीवनयापन गर्दै आएका यादव दम्पती मृत फेला परेका छन् ।   रौतटहटको गौर नगरपालिका–५ का स्थायी बासिन्दा रामविजय यादव र उनकी श्रीमती सुनितादेवी शनिबार बिहान सोही स्थानमा मृत फेलापरेका महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी नायब...

झापामा जीपको ठक्करबाट १ जनाको मृत्यु

२०७१ चैत २८ गते ९:१२

काठमाण्डु, २८ चैत– झापामा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको कन्काई नगरपालिका–७ मा शुक्रबार राती स्थानीय मानबहादुर शेर्पाको मृत्यु भएको हो । रातको समयमा बाटो काट्दै गरेका ४५ वर्षीय शेर्पालाई जीपले ठक्कर दिएर मृत्यु भएको प्रहरीले बताएको छ । चालकलाई पक्राउ गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us