समाचार

१७ वर्षे युवकले गरे विष सेवन गरी आत्महत्या

२०७१ चैत २९ गते ६:३४

सिन्धुपाल्चोक, २९ चैत– सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–६ घैयाखेत कुभिण्डेमा एक जना युवकले विष सेवन गरी आत्महत्या गरेका छन् । गएराति आफ्नै घरको कोठामा १७ वर्षीय भीम नेपालले आत्महत्या गरेका छन् । के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र शव परीक्षणका लागि जिल्ला अस्पताल...

डेढसय सय गोरु नियन्त्रणमा लियो प्रहरीले

२०७१ चैत २९ गते ५:५९

 कपिलवस्तु, २९ चैत– वडा प्रहरी कार्यालय चन्द्रौटाले १ सय ४३ गोरुसहित छ ट्रकलाई गए राति नियन्त्रणमा लिएको छ । बर्दियाबाट सर्लाही लैजान लागिएका ती गोरु बोकेको ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकाले बताए । पछिल्लो समय बर्दियाबाट...

नेपालीलाई धम्काउने भारतीय पक्राउ

२०७१ चैत २९ गते ५:३९

झापा, २९ चैत– झापाको अनारमनी क्षेत्रमा धम्की दिने र शरीर बन्धक लिने आरोपमा शनिबार एक भारतीय पक्राउ परेका छन् । उदाङ भनिने भावी सिंहले भारतीय र नेपाली सिमकार्ड प्रयोग गरी सर्वसाधारणलाई पाँच छ महिनादेखि धम्काउँदै आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीले...

कुनै पनि बहानामा अब संविधान निर्माण रोकिँदैनः भण्डारी

२०७१ चैत २९ गते ४:५४

भक्तपुर, २९ चैत–एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले अब कुनै पनि बहानामा संविधान निर्माण नरोकिने बताएकी छन् । एमाले भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उनले सहमतिकै नाममा अब संविधानसभालाई रोकेर राख्न नसकिने बताएकी हुन् । संविधानसभालाई पनि असफल बनाएर तेस्रो संविधानसभा...

वज्रयोगिनी जात्राको मौका छोपी तेब्बर भाडा

२०७१ चैत २९ गते ३:२८

काठमाण्डु, २९ चैत – शङ्खरापुर नगरपालिकास्थित साँखुमा लाग्ने वज्रयोगिनी माईको तीन हजार तीन सय वर्ष पुरानो ऐतिहासिक, सांस्कृतिक, एवं धार्मिक जात्रा हेर्न आउने भक्तजनसँग  बसले मनपरी भाडा असुलेका छन् । जात्राको अवसर पारेर साँखुबाट रत्नपार्क, नयाँबानेश्वर र सातदोबाटो चल्ने साँखु बस व्यवसायी सङ्घका बसले...

चुरे संरक्षण क्षेत्र घोषणाको विरोध

२०७१ चैत २९ गते ३:०९

  भक्तपुर, २९ चैत – सामुदायिक वन उपभोक्ता महासङ्घ भक्तपुरले चुरे वातावरण संरक्षण क्षेत्रका विरोधमा ऐक्यबद्धता जनाएको छ । महासङ्घको शनिबार सम्पन्न भेलाले सरकारले ३६ जिल्लालाई स्थानीयवासीको राय नलिई चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको जनाई विरोध जनाएको हो । महासङ्घका केन्द्रीय महासचिव भारती...

उपनिर्वाचनको मतगणना केही बेरमा

२०७१ चैत २९ गते २:४१

बागलुङ, २९ चैत – बागलुङ क्षेत्र नं १ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ । कुल ५२ हजार २०२ मतदातामध्ये करिब ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गए राति १२ बजेभित्र सबै मतदान केन्द्रबाट मतदान...

शिक्षा अधिकारलाई संविधानमार्फत सुनिश्चित गर्नुपर्ने : पाण्डे

२०७१ चैत २९ गते २:३८

नुवाकोट, २९ चैत– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले शिक्षालाई राज्य, समाज र घर परिवारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । फिकुरी बहुमुखी क्याम्पसको दोस्रो वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै एमाले पोलिटब्युरो सदस्य पाण्डेले हरेक नागरिकले उसको क्षमता र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्न पाउनुपर्ने र यो अधिकारलाई राज्यले संविधानमार्फत...

प्रचण्ड मोर्चालाई सरकारमा ल्याउन सकिन्छः नेपाल

२०७१ चैत २८ गते १४:५३

संखुवासभा, २८ चैत– एमाले नेता माधवकुमार नेपालले एकीकृत माओवादीसहित विपक्षी दललाई सरकारमा सहभागी गराउन सकिने बताएका छन् ।   तुम्लिङटारमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान निर्माणको आधार सुनिश्चित गराउन विपक्षीलाई सरकारमा ल्याउन सकिने बताए । ‘सहमतिमा संविधान बनाउन एमाओवादीसहित विपक्षीलाई समेत सरकारमा ल्याउन...

सरकार भ्रष्टाचारमा डुबेको जनार्दनको आरोप

२०७१ चैत २८ गते १४:१७

दाङ, २८ चैत– एमाओवादी नेता जनार्दन शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले सरकारका अधिकांश मन्त्री भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए । विकास निर्माण र राजश्व रकममा अरबौंको भ्रष्टाचार भइरहेको उनको...

रेडक्रसको केन्द्रीय अधिवेशन सुरु

२०७१ चैत २८ गते १४:०८

धनगढी,२८ चैत-नेपाल रेडक्रस सोसाइटीको केन्द्रीयसभाको ४४ अधिवेशन शनिबार सुरु भएको छ ।   देशभरका रेडक्रस प्रतिनिधि,केन्द्रीय कार्यसमितिका पदाधिकारी र पर्यवेक्षकसमेत ३ सय प्रतिनिधिको सहभागिता रहेको अधिवेशनको पहिलो दिनको बन्दसत्रमा कोषाध्यक्ष र महामन्त्रीले प्रस्तुत गरेको छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भएको रेडक्रस सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज...

उपनिर्वाचनको मत परिणाम आईतबार आउने

२०७१ चैत २८ गते १३:४८

बाग्लुङ, २८ चैत–बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचन शनिवार शान्तिपुर्णरुपले सम्पन्न भएको छ । ५२ हजार मतदाता भएको सो क्षेत्रमा ७० प्रशितको हारहारीमा मतदान भएको बताईएको छ । मतदान सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याउने काम भईरहेको स्थानिय प्रशासनले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us