समाचार

बागमतीजस्तै मुलुकभरिका अन्य नदी सफा गर्नुपर्छ : नेपाल

२०७१ चैत २८ गते ५:१२

काठमाण्डु, २८ चैत–एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाग्मती नदी सफाइ जस्तै मुलुकभरिका अन्य नदी पनि सफा गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । शान्तिनगर हुँदै शङ्खमूल क्षेत्रमा बाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै नेता नेपालले बाग्मती अभियानले विकासको अन्य काम गर्नका लागि...

सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुन्छ : प्रधानमन्त्री

२०७१ चैत २८ गते ४:३७

काठमाण्डु २८ चैत– प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुने दृढता व्यक्त गर्दै त्यसमा ढुक्क हुन आग्रह गरेका छन् । बाग्मती सफाइ महाअभियानअन्तर्गत शनिबार बिहान पवित्र तीर्थस्थल पशुपतिक्षेत्र नजिक तिलगङ्गा क्षेत्रमा भएको विशाल सभालाई सम्बोधन गर्दै उनले हिमाल, पहाड, तराई, महिला,...

बागलुङको उपनिर्वाचनमा मतदान सुरु

२०७१ चैत २८ गते ४:००

  बागलुङ, २८ चैत – बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा आज बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ । उन्नाइस गाविस र एक नगरपालिका गरी ३५ मतदानस्थलमा रहेको ७० मतदान केन्द्रमा मतदान सुरु भएको हो । आज ७ बजे...

सुवास नेम्वाङले भने ,‘संविधान निर्माणमा पनि यस्तै ऐक्यबद्धता रहोस्’

२०७१ चैत २८ गते ३:५०

काठमाण्डु, २८ चैत – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्नेमा जोड दिए । महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कोपण्डोल पुग्नुभएका अध्यक्ष नेम्वाङले...

सफाइ अभियानको एकताले सहमतिका आधारमा संविधान बनाउन बल पुगेको छ : प्रचण्ड

२०७१ चैत २८ गते ३:४९

काठमाण्डु, २८ चैत– बाग्मती सफाइ महाअभियानलाई सफल बनाउन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिनकुने क्षेत्रमा सहभागी भएर अभियानमा लागेकालाई हौसला प्रदान गरेका छन् । अध्यक्ष दाहालसँगै सोही दलका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सोही स्थानमा सहभागी...

बागमती सफाइ अभियानमा कुन नेता कहाँ ?

२०७१ चैत २८ गते ३:२९

काठमाण्डु, २८ चैत– बागमती सफाइ अभियानमा थालिएको १०० औं हप्ताको अवसरमा शनिबार सुरु गरिएको विशेष अभियानमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला पशुपति–तिलगंगा क्षेत्रबाट अभियानमा सरिक भएका छन् । एमालेका अध्यक्ष केपी ओली थापथलीबाट सफाइ अभियानमा जुटेका छन् । त्यसै उपाध्यक्ष भीम रावललगायतका...

बागमती सफाइका लागि विशेष अभियान सुरु, सुन्दरीजलदेखि चोभारसम्म मानव साङ्लो

२०७१ चैत २८ गते २:३६

काठमाण्डु, २८ चैत– बाग्मतती सफाइमा मानवसाङलो बाग्मती सफाइ अभियान थालिएको १०० हप्ता पुगेको अवसरमा शनिबार विशेष अभियानको सुरुवात भएको छ । शनिबारको विशेष अभियानअन्तर्गत बाग्मती नदीमा सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो मानव साङलो बनाइएको छ। अभियानको सुरुवात रष्ट्रगानबाट गरिएको छ । अभियान कार्यक्रममा प्रधानमन्त्री...

ज्ञानेन्द्र दिल्ली जाँदा विमानस्थलमा यस्तो नाराबाजी

२०७१ चैत २७ गते १५:०८

काठमाण्डु, २७ चैत– पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पत्नि कोमलका साथ भारत भ्रमणमा गएका छन् । उनी विमानस्थल पुग्दा त्यहाँ जम्मा भएका राजावादी कार्यकर्ताले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए । समथर्कले राजतन्त्रको पक्षमा नाराबाजी गर्दा ज्ञानेन्द्रले मुसुमुसु हाँस्दै दुई हात जोडेर नमस्कार...

प्रचण्डलाई क्षमा नदिने उपेन्द्रको घोषणा

२०७१ चैत २७ गते १४:५०

विराटनगर, २७ चैत– मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई धोका दिएको भन्दै आक्रोश पोखेका छन् । शुक्रबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले प्रचण्डले दिएको धोका अक्षम्य भएको बताए । प्रचण्ड सत्ताको मोहमा फसेर ३०...

सहिद तथा घाइते परिवारको प्रधानमन्त्रीसँग गुनासो

२०७१ चैत २७ गते १४:४९

काठमाण्डु,२७ चैत-विभिन्न आन्दोलनमा सहिद भएकाको परिवार र घाइतेको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै प्रधानमन्त्री सुशील कोइराला समक्ष सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रले शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।   देश, जनता र राष्ट्रका लागि जीवनको बलिदान गरेर नेपाली जनताको हक,अधिकार र तत्कालीन दमनकारी...

पूर्व संविधानसभा सदस्यको राहादानी किर्ते गर्ने महिला पक्राउ

२०७१ चैत २७ गते १३:००

काठमाण्डु,२७ चैत– कुटनीतिक राहदानी किर्ते गरी प्रयोग गर्ने कार्यमा संलग्न फरार एकजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । म्याग्दी मल्कावाङ्ग– ५ की ३२ वर्षीया सिता छन्त्याल भन्ने लिला छन्त्याललाई काठमाण्डु महानगरपालिका–२७ बाट प्रहरीले पक्राउ गरेको हो ।   तत्कालीन संविधानसभा सदस्य गायत्री साहको राहदानी...

बाग्मती सफाई अभियानमा सहभागी हुँदै दुई माओवादीका कायकर्ता

२०७१ चैत २७ गते १२:४२

काठमाण्डु,२७ चैत- एकीकृत नेकपा माओवादीले बाग्मती सफाइ महाअभियानमा सक्रिय सहभागिता जनाउन आ–आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।   एमाओवादीका महासचिव कृष्णबहादुर महराले काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाका नेता तथा कार्यकर्ता,समर्थक तथा शुभेच्छुकलाई शनिबार आ–आफ्नो पायक पर्ने स्थानमा गई सफाइ अभियानमा सहभागी बन्न निर्देशन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us