काठमाण्डु,२७ चैत– कुटनीतिक राहदानी किर्ते गरी प्रयोग गर्ने कार्यमा संलग्न फरार एकजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । म्याग्दी मल्कावाङ्ग– ५ की ३२ वर्षीया सिता छन्त्याल भन्ने लिला छन्त्याललाई काठमाण्डु महानगरपालिका–२७ बाट प्रहरीले पक्राउ गरेको हो । तत्कालीन संविधानसभा सदस्य गायत्री साहको राहदानी...
काठमाण्डु,२७ चैत- एकीकृत नेकपा माओवादीले बाग्मती सफाइ महाअभियानमा सक्रिय सहभागिता जनाउन आ–आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमाओवादीका महासचिव कृष्णबहादुर महराले काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाका नेता तथा कार्यकर्ता,समर्थक तथा शुभेच्छुकलाई शनिबार आ–आफ्नो पायक पर्ने स्थानमा गई सफाइ अभियानमा सहभागी बन्न निर्देशन...
काठमाण्डु, २७ चैत– भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख प्रभातसिंह शुक्रबार दिल्ली गएका छन् । नेपालमा विकसित पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनी अपरेशन प्रमुखलाई लिएर दिल्ली उडेको श्रोतले जनायो । स्रोतका अनुसार प्रचण्डले आफू नेतृत्वको ३० दलीय मोर्चाको तीन दिने आमहड्ताल बीचैमा...
विराटनगर, २७ चैत– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता प्राप्तिको लालचाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन तुहाएको आरोप लगाएका छन् । शुक्रबार विराटनगरमा पत्रकारहरूसंग कुरा गर्दै अध्यक्ष यादवले मागहरू सम्बोधन नहुँदै चैत २५ र २६ गतेको नेपाल बन्द फिर्ता लिएर प्रचण्डले...
काठमाण्डु, २७ चैत–वागमती सरसफाई महाअभियानले शनिबारबाट सय हप्ता पार गर्दैछ । यहि अवसर पारेर शनिबार वागमतीमा ५६ किलोमिटर लामो मानव साङ्लो निमार्ण गरिने भएको छ । सरकारका मुख्य सचिव लिलामणी पौडेलको मुख्य अगुवाईमा भएको यो सफाई अभियानमाको मानव साङ्लोमा सहभागी हुन विभिन्न राजनीतिक दल...
काठमाण्डु, २७ चैत– घुस लिँदालिदै सरकारी कर्मचारी अख्तियारको फन्दामा परेको त सुनिएकै हो । तर सरकारी जग्गा जमिन नै बेचेर खाएका घटना चाहिँ बिरलै सुनिन्छन् । राष्ट्रिय आवास कम्पनीका कर्मचारीहरूले त्यसै गरेको अख्तियारले फेला पारेको छ । नवलपरासीमा रहेको दाउन्नेदेवी गाविसस्थित बर्दघाट–त्रिवेणी जाने बाटोको...
काठमाण्डु, २७ चैत– राजधानीको सुन्धारास्थित सिटिसी मलमा सिटिसी मोबाइल बजार शुरु भएको छ । शुक्रबार सुचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले सिटिसी मोबाइल बजारसँगै एकसाता लामो सामसुङ जे १ सिटिसी मोबाइल एक्स्पोको शुभारम्भ गरेका हुन् । २२ जना व्यवसायीले संयुक्तरुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल...
काठमाण्डु, २७ चैत– गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिलाई अटेर गरेपछि एमाले सभासद्हरुबीच नै चर्काचर्की भएको छ । शुक्रबार लेखा समितिले गृहमन्त्री गौतमलाई भिसा प्रोसेसिङको जिम्मा विदेशी कम्पनीलाई दिने गृहको प्रस्तावबारे छलफलका लागि बोलाएको थियो । तर गौतमले लेखा समितिको सो बोलावटलाई...
काठमाण्डु, २७ चैत– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेपाल भ्रमणमा रहेको यूरोपियन यूनियनका प्रतिनिधिले दोस्रो संविधानसभा सफल हुनेमा आशंका गरेको विषय कुटनीतिक मर्यादा विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन् । रिपोटर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो...
काठमाण्डु, २७ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाभित्रको विवाद चुलिएको छ । आन्दोलनमा जाने वा वार्तामार्फत संविधानमा सहमति खोज्ने भन्नेमा मोर्चामा विवाद भएको हो । विवादकै कारण एमाओवादी, मधेस केन्द्रित दल र संघीय समाजवादीसहित सात दलीय संघीय लोकतान्त्रिक मोर्चा...
काठमाण्डु,२७ चैत- नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४४औँ महाधिवेशन चैत २८ गतेदेखि ३० गतेसम्म कैलालीको धनगढीमा आयोजना हुन गइरहेको छ । देशका ७५ वटै जिल्लाबाट रेडक्रसका तीनरतीनजना प्रतिनिधि,केन्द्रीय कार्यसमिति र मनोनित सभासद्हरु गरी करिब ३ सय जना प्रतिनिधिले महाधिवेशनमा वैधानिक तवरमा भाग लिनेछन्...
काठमाण्डु, २७ चैत– प्रधानमन्त्री सुशील कोइरालासंग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भेट गरीे व्यवस्थापिका संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका विषयलाई टुंगोमा पु¥याउन आफूले अधिकतम लचकता अपनाएको बताएका थिए ।...