काठमाण्डु,२३ वैशाख-सधैजसो एकआपसमा वाकयुद्धमा रमाउने राजनीतिक दलका नेता मुलुकमा आएको विनाशकारी महाभूकम्पछि भने एकजुट देखिएका छन् । बुधबार मुलुकका ठूला दलका शीर्ष नेताहरुले एउटै हेलिकोप्टर चढेर भूकम्पबाट प्रभावित जिल्लाहरुको अवलोकन समेत गरे । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डको...
पोखरा,२३ वैशाख-मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेकी पोखरा–२७ की कमला शेरचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पक्राउ गरेको छ । पोखरा–९ नागढुङ्गास्थित निरभाना रेष्टुरेन्टकी सञ्चालिकासमेत रहेकी शेरचनले चारजना युवतीलाई ललाइफकाइ रेष्टुरेन्ट तथा घर सफाइको काम गर्ने सर्तमा राखेकामा ती युवतीलाई जबर्जस्ती यौन...
काठमाण्डु,२३ वैशाख-नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेशण गर्ने दुई अनलाइन विरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । नेपालपाटी अनलाइनका अध्यक्ष युवराज कार्की,प्रबन्ध निर्देशक सरिता निरौला र सम्पादक प्रेम गौतम र झिल्को अनलाइनका सम्पादक सीता अधिकारी र प्रबन्ध निर्देशक प्रकाश...
झापा,२३ वैशाख– जिल्लाको दमक नगरपालिकामा हात्तीको आक्रमणमा परेर एक जना महिलाको मृत्यु भएको छ । दमक नगरपालिका– ५ बस्ने ३० वर्षीया धनमाया कार्कीको बुधबार हात्ती आक्रमणमा परेर मृत्यु भएको हो । जंगलमा घाँस काट्न गएको बेला जंगली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले...
काठमाण्डु, २३ वैशाख– बुधबार रौतहट गौरमा ज्वालामुखी विस्फोटको समाचार राष्ट्रिय समाचार समितिमा आयो । सबै मिडियाले समाचारलाई प्राथमिकताका साथ स्थान दिए । तर, समाचारले आलोचना पनि खेप्नु पर्यो । रासस नेपालको विश्वसनिय सरकारी समाचार संस्था भएकाले सबैले त्यो समाचार हाल्न कुनै हिचकिटाहट मान्ने कुरै...
काठमाण्डु, २३ वैशाख– मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । गुल्मी रुपाकोट–३ मा बुधबार लु ३ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको नाम र थर खुल्न नसकेको प्रहरीले बताएको छ...
काठमाण्डु,२३ वैशाख- भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन आएका तीन चिनियाँ एमआई–१७ हेलिकोप्टर राहत सामग्री लिई बुधबारबाट सिन्धुपाल्चोक,रसुवा र गोरखाका लागि प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल समन्वय केन्द्रका अनुसार बुधबार बिहान ती हेलिकप्टर काठमाण्डु आइपुगेका हुन् । यसैबीच विनाशकारी भूकम्पमा परी लाङ्टाङबाट...
भक्तपुर,२३ वैशाख-नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पका कारण भक्तपुरमा परेको धनजनको क्षतिबारेमा जानकारी लिँदै आफ्नो कार्यकर्तालाई राहतमा जुट्न निर्देशन दिएका छन् । भूकम्प प्रभावित मध्यपुरथिमि शङ्खधर चोक,बालकुमारी,लाछिटोल,शिवाटोल,ताहाननी,पोबुलगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले ती क्षेत्रमा आफ्नो कार्यकर्तालाई भत्किएका भौतिक संरचनाको पुनःनिर्माणमा स्वयम्सेवीको भूमिका निर्वाह गर्दै राहतमा...
काठमाण्डु, २३ वैशाख– गत साता गएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा अल्ट्रा धावक तथा आरोही सञ्जय पण्डितले उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने भएका छन् । महाभूकम्प गएपछि तीन करोड नेपाली शोकमा डुबेको समयमा संसारलाई नेपालीलाई परेको विपत्तिमा साथको आग्रह...
काभ्रे, २३ वैशाख– काभ्रेपलाञ्चोक जिल्लाको गैरीबिसौना देउपुर गाविसका ५० वर्षीय टोलप्रसाद न्यौपानेलाई अहिले पनि रातिमा ठूलै भूकम्प आएको अनुभूति हुन्छ । भूकम्पका कारण आफ्नी श्रीमती र नाति गुमाएका उनलाई राति सुतेको बेलामा झस्किरहने समस्या देखिएको छ । त्रिपालमुनि किरिया गरेका उनको मुहारमा अहिले पनि...
मानवताका लागि शान्ति र संस्कृति नेपाल ‘प्याक ’ले भूकम्पले निम्त्याएको विपतीका कारण काठमाण्डु उपत्यकामा महामारी फैलन सक्नेभन्दै सरसफाई अभियान सुरु गरेको छ । प्याकले काठमाण्डुका विभिन्न स्थानमा सरसफाई गर्नुका साथै स्वास्थ्य कयाम्पसमेत संचालन गरेको छ । उसले यस क्रममा धर्मस्थली, काभे्रस्थली तथा जितपुर फेदीमा...
काभ्रे, २३ वैशाख– बुधबार बिहान ४ बजेर ४० मिनेटमा नुवाकोट आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पले काभ्रेमा एक महिलाको ज्यान गएको छ । काभ्रेको खार्पाचोक गाविस–४ की ५२ वर्षीया सानुमाया तामाङको चर्किएको घर लड्दा पुरिएर मृत्यु भएको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पका...