समाचार

शुक्रबार बिहानै भूकम्पका दुई धक्का

२०७२ जेठ २९ गते ११:०७

काठमाण्डु, २९ जेठ–एकाबिहानै गोरखालाई केन्द्रविन्दु बनाएर ४.६ र दोलखालाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलका पराकम्पन गएका छन् । शुक्रबार बिहान १ बजेर २२ मिनेटमा गोरखाको लाप्राकलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको र १० बजेर १९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलका दुईवटा पराकम्पन...

आफ्नो संविधान आफै बनाउने नेपाली जनताको सपना पूरा हुने भयो : भट्टराई

२०७२ जेठ २९ गते १०:४५

काठमाण्डु, २९ जेठ–एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो संविधान आफैले बनाउने नेपाली जनताको सपना पूरा हुने सुनिश्चित भएको बताएका छन् । चार दलहरुबीच १६ बुँदे सहमति भएपछि बिहीबार बसेको संवाद समितिको बैठकले प्राय: सबै विषयमा सहमति जुटाएर संविधान सभामा पेस गरेको...

दुर्गम बस्तीको सारथी बन्दै माइती नेपाल

२०७२ जेठ २९ गते १०:११

  काठमाण्डु, २९ जेठ – मानव बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था माइती नेपाल गत वैशाख १२ को विनाशकारी भूकम्पबाट पीडित बनेका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, धादिङ र काठमाडौँ उपत्यकाका विभिन्न गाविसका बासिन्दाको सारथी बन्दै गएको छ । भूकम्पपछि घरवारविहीन भएका यी जिल्लाका दुर्गम बस्तीका बासिन्दाका...

निर्माण सुरु भएको चार वर्षसम्म पनि बनेन मुस्ताङमा भ्यू टावर

२०७२ जेठ २९ गते १०:०५

  मुस्ताङ, २९ जेठ – मुस्ताङ सदरमुकाम जोमसोमस्थित थिमीमा निर्माण सुरु गरिएको भ्यूटावर चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङ र स्थानीय उपभोक्ता समितिबीच समन्वयको अभावमा भ्यूटावर निर्माणले पूर्णता पाउन नसकेको हो । जोमसोम आउने आन्तरिक तथा बाह्य...

नेपालको पहिलो सूचनाको हक मैत्री मसुरिया गाविस

२०७२ जेठ २९ गते ९:५६

  धनगढी, २९ जेठ – कैलाली जिल्लाको मध्य क्षेत्रमा पर्ने मसुरिया गाविसलाई नेपालकै पहिलो सूचनाको हक मैत्री नमुना गाविस घोषणा गरिएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले मसुरिया गाविसमा बिहीबार आयोजित कार्यक्रममा सूचनाको हक मैत्री नमुना गाविस घोषणा गरे । वर्षभरी गाविसले...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०७२ जेठ २९ गते ९:४५

भीमदत्तनगर, २९ जेठ – महाकाली यातायात बसको ठक्करबाट कञ्चनपुरको देखतभुली गाविसका एक युवकको मृत्यु भएको छ । बिहीबार बेलुकी भीमदत्तनगरबाट धनगढीतर्फ गइरहेको म १ ख ५४४ नम्बरको बसको ठक्करबाट देखतभुली–४ कालागौडीका दिनेश रानाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । धनगढीतर्फ...

बर्दियामा देखियो पाँच वर्षपछि दुर्लभ सारस

२०७२ जेठ २९ गते ९:३५

बर्दिया, २९ जेठ – चरा संरक्षण अभियानमा लागेका संरक्षणकर्मीसहितको टोलीले बर्दियाका बढैया तालमा दुर्लभ चरा सारस फेला पारेका छन् । विश्व वातावरण दिवसको अवसर पारी नेपाल पक्षी संरक्षण सङ्घको आयोजनामा बढैया ताल आसपासमा सरसफाइ गर्ने क्रममा टोलीले दुर्लभ चरा सारस फेला पारेका हुन् । झण्डै...

बजेट अभावमा भरतपुर क्यान्सर अस्पताल सङ्कटमा

२०७२ जेठ २९ गते ९:२३

  चितवन, २९ जेठ – एसियाको नमुना अस्पतालका रुपमा चिनियाँ सहयोगमा चितवनको भरतपुरमा सञ्चालित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक सङ्कटमा फसेको छ । बर्सेनि खर्च बढ्दै जाने र बजेट घट्दै गएपछि अस्पतालका चिकित्सक र कर्मचारीका तलब एवम् सामान्य खर्चबाहेक अन्य कुनै काम अस्पतालमा...

अख्तियारद्वारा बृहत्तर जनकपुर परिषदमा छापा

२०७२ जेठ २८ गते २०:०९

जनकपुरधाम, २८ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दीवासले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा बिहीबार छापामारी महत्वपूर्ण कागजात आफ्नो कब्जामा लिएको छ ।   बर्दीवासका शाखा अधिकृत मोहमद महफुज अहमदको नेतृत्वमा दिउसो आएको पाँच सदस्यीय टोलीले सो कार्यालयमा छापामारी लेखा र प्रशासन शाखाका महत्वपूर्ण...

गभर्नर नेपाल बङ्गलादेश उडे

२०७२ जेठ २८ गते १९:४३

काठमाण्डु, २८ जेठ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको गर्भनरस्तरीय कार्यशालामा सहभागी हुन नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरे।   वित्तीय समावेशीताको विषयमा छलफल हुने उक्त कार्यशालामा सार्क सदस्य मुलुकहरूको वित्तीय समावेशिताको स्थिति, वित्तीय समावेशिताका सम्बन्धमा गरिएका...

रानीतिक दलका नेताको थेगो, ‘ऊ गर्नूस्, भँर भन्नुस्, मने, वर्तमान परिप्रेक्ष्यमा’

२०७२ जेठ २८ गते १९:२३

काठमाण्डु, २८ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई दासप्रथाबारे बोल्न लगाइयो भने उनले भाषण यसरी सुरु गर्नसक्छन्, ‘वर्तमान परिप्रेक्ष्यमा दासप्रथा नेपालबाट हटिसकेको छ ।’ नेता नेपालले यदि यसो भनी नै हाले पनि त्यो अनौठो हुनेछैन । किनभने ‘वर्तमान परिप्रेक्ष्य’ भनेको उनको थेगो हो । नेता...

असन्तुष्ट चार मधेशी दलको ११ प्रदेश बनाउनुपर्ने माग

२०७२ जेठ २८ गते १९:१०

काठमाण्डु, २८ जेठ– ठूला राजनीतिक दलबीच बालुवाटारमा केही दिन अघि भएको १६ बुँदे समझदारीमाथि असन्तुष्ट चार मधेशी दलले फरक मत राखेका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बिहीबारको बैठकमा उनीहरुले फरक मत राखेका हुन् । उनीहरुले सहमति भैसकेको ८ प्रदेशको सट्टा ११...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us