काठमाण्डु, २९ जेठ– स्याटेलाइट कम्पनीले पटकपटक ताकेता गर्दा पनि रकम नतिरेपछि एभिन्यूज टेलिभिजनको स्याटेलाइट प्रसारण बन्द भएको छ । स्याटेलाइन प्रदायक थाई कम्पनीले बिहीबारदेखि एभिन्यूजको प्रसारण बन्द गरेको हो । योसँगै एभिन्यूजको प्रसारण केबलमा मात्र सीमित भएको छ । टेलिभिजनले थाई कम्पनीलाई तीन महिनाको...
लमजुङ, २९ जेठ– लमजुङमा भूकम्प पीडितका लागि म्याद गुज्रेका राहत खाद्य वस्तु वितरण गर्न लागिएको पाइएको छ । गत वैशाख १२ को विनाशकारी भूकम्पपछि लमजुङका विभिन्न स्थानका प्रभावितका लागि देश विदेशबाट राहतको ओइरो लागेको थियो । ती राहत सामाग्रीहरुको अहिले म्याद गुज्रिसक्दा पनि वितरण...
काठमाण्डु, २९ जेठ-नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले ताप्लेजुङ पहिरोमा परेकाको उद्धार र सहयोगमा जुट्न पार्टीको पूर्वी ब्युरोलाई निर्देशन दिएका छन् । महासचिव चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिको समयमा सम्पूर्ण पार्टी पङ्क्तिलाई जनताको उद्धारमा सहभागी बन्न र सक्दो राहत उपलब्ध गराउन आग्रह...
तनहुँ, २९ जेठ– हाई भोल्टेज आएर करेन्ट लागेर बन्दीपुर नगरपालिका–७ बाहुन भन्ज्याङ बस्ने २३ बर्षीय दिपक गुरुङको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । विहीबार साँझ बाहुन भन्ज्याङमा अचानक बिद्युत हाई भोल्टेज आई कसैले मोवाइल चार्ज गर्ने र कसैले बिजुलीको...
चितवन, २९ जेठ-नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा शुक्रबार तोडफोड भएको छ । अज्ञात समूहले फूलबारीमा रहेको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिए । तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने टेबल कुर्सी समेत टुटफुट भएको सभापति गुरुङले बताए ।...
कालीकोट, २९ जेठ-जिल्लाको उत्तर पश्चिममा रहेको फुकोट गाविसमा उच्च रक्तश्रावका कारण शुक्रबार बिहान सुत्केरी महिलाको मृत्यु भएको छ । फुकोट गाविसको वडा न ७ पलाँतिवाडा गाउँकी जिते लुवारकी ४० वर्षीया श्रीमती जसु लुवारको ज्यान गएको हो । स्थानीयवासी दुर्गा न्यौपानेले दिएको जानकारीअनुसार छोरीको...
काठमाण्डु, २९ जेठ– आदिवासी–जातीय–क्षेत्रीय महासङ्घ नेपालले प्रमुख चार शक्तिले जेठ २५ गते गरेको १६–बुँदे सहमतिप्रति आपत्ति जनाएको छ । महासङ्घका महासचिव सुरेश आलेमगरले आज जारी गर्नुभएको विज्ञप्तिमा सो सहमतिले उत्पीडित जाति तथा समुदायको चाहना, माग, आवश्यकता र सङ्घर्षलाई पूरै लत्याउँदै जातीय पहिचान र अधिकारको...
काठमाण्डु, २९ जेठ– भूकम्प पीडितको राहतका लागि डोल्पा समाजलगायतका विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४४ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा डोल्पा समाजका अध्यक्ष लामा निमा रेन्पोछेले प्रधानमन्त्री सुशील कोइरालालाई सहयोग रकम हस्तन्तरण गरे ।...
दीपक बोहरा दाङ, २९ जेठ– एक युवतीलाई विष खुवाएर हत्याको प्रयास गरेको आरोपमा एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । विहे गर्ने नाउमा शारीरिक सम्पर्क गरी युवतीलाई चार महिनाको गर्भ बोकाएर हत्याको प्रयास गर्ने तुलसीपुर ८ टिकरीका २१ वर्षीय दलबहादुर डाँगीलाई प्रहरीले पक्राउ...
काठमाण्डु, २९, जेठ– फन किड्स नेपाल तथा गोरखा योङ स्टार सोस्यो कल्चर क्लव मेघालयले भूकम्पले क्षति पु¥याएको धादिङको ढोला गाविसका बराहकालिका उच्च मावि, बालज्योति प्राविलगायतका विद्यालयलाई पाँच लाख ८० हजार रुपैयाँको जस्तापाता वितरण गरेको छ । फन किड्स नेपालका अध्यक्ष डिपी अर्यालले विद्यालय भवन...
ताप्लेजुङ, २९ जेठ– ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनाको अझै उद्धार हुन सकेको छैन । लगातार वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद अधिकारीले जानकारी दिए । वरिपरी पहिरो गएकाले बीचमा फसेकाहरुलाई उद्धार गर्न गएको...
काठमाण्डु, २९ जेठ–पूर्वमन्त्री एंव राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको श्रद्धान्जलि तथा अन्त्यष्टि कार्यक्रम शनिबार गरिने भएको छ । अन्तिम श्रद्धान्जलिका लागि नेता लावतीको पार्थीव शरीर खुलामञ्चमा बिहान ७ देखि ९ बजेसम्म राखिने छ । लावतीका सहयोगी कृष्ण खनालका अनुसार, १० बजेदेखि...