समाचार

बढुवा भएका पुनलाई दज्र्यानी चिन्ह प्रदान

२०७२ जेठ २९ गते १६:५३

काठमाण्डु, २९ जेठ– प्रधानसेनापति गौरवशमशेर राणाले उपरथीमा बढुवा भएका नेपाली सेनाका सहायक रथी रमेशकुमार पुनलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार सैनिक मुख्यालयमा भएको कार्यक्रममा प्रधानसेनापति राणाले हालै बढुवा भएका पुनलाई उपरथी दज्र्यानी चिन्ह प्रदान गरी निरिक्षणाधिकृतको कार्यालयमा पदस्थापन गरेका छन् । नेपाल...

खाडी मुलुक र मलेसिया जान हवाई भाडा र प्रवेशाज्ञा खर्च निःशुल्क

२०७२ जेठ २९ गते १६:५३

काठमाण्डु, २९ जेठ- सरकारले खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई रोजगारदाता कम्पनीले आतेजाते हवाई टिकट, प्रवेशाज्ञाबापत लाग्ने खर्च व्यहोर्ने मात्र होइन कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै ती देशमा कामदार पठाउने भएको छ ।   श्रम तथा रोजगार मन्त्रालयले...

ताप्लेजुङ पहिरोमा २७ को मृत्यु, २६ अझै वेपत्ता (अपडेट)

२०७२ जेठ २९ गते १६:४०

ताप्लेजुङ, २९ जेठ– बुधबार रातिदेखि परेको अविरल बर्षासँगै जिल्लाका विभिन्न गाविसमा गएको पहिरोमा परी मृत्यु भएका २७ जनाको शव फेला परेको छ ।   पहिरोका कारण ८ जना घाइते भएका छन् भने २६ अझै वेपत्ता छन् । पहिरोबाट करीव दुई सय जना विस्थापित हुनुका...

दाता सम्मेलनमा मोदीलाई विशेष अतिथिको निम्तो

२०७२ जेठ २९ गते १६:०८

काठमाण्डु, २९ जेठ–भारत भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी असार १० गते काठमाण्डुमा हुने नेपाल सहायता सम्मेलनका लागि विशेष अतिथिको निमन्त्रणा गरेका छन् । अर्थमन्त्री डा महतले शुक्रबार भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रण गरेका हुन्...

एक वर्षपछि गाविस सचिव गाउँ पसे

२०७२ जेठ २९ गते १६:०७

बागलुङ, २९ जेठ-बागलुङका गाविस सचिवहरु एकवर्ष पछि सामाजिक सुरक्षा भत्ता बोकेर गाउँ पसेका छन् । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य असफल भएपछि सचिवहरु एक वर्ष पछाडि भत्तासहित गाउँ पसेका हुन् ।   गाविस सचिवमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको भन्दै...

‘मान्छे बोक्सी कहिल्यै हुँदैन’

२०७२ जेठ २९ गते १५:४१

काठमाण्डु, २९ जेठ-समाजमा अन्धविश्वासका रुपमा रहेको बोक्सी प्रथा विरुद्ध अभियान चलाउँदै आएको राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ नामक गीति एल्बम सार्वजनिक गरेको छ । सो एल्बममा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’, ‘उठ नारी’, ‘नारी सृष्टिदेवी’, ‘ईश्वरले बोक्सी भन्या छैन’, ‘कुनै धर्मशास्त्रले’, ‘शङ्का...

१६ बुँदे सहमतिले मुलुक द्वन्द्वमा जाने ३३ दलीय मोर्चाको आरोप

२०७२ जेठ २९ गते १५:४०

काठमाण्डु, २९ जेठ– नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चार दलबीच भएको १६ बुँदे सहमतिले मुलुकलाई दीर्घकालीन द्वन्द्वमा फसाउने आरोप लगाएको छ । मोर्चाले शुक्रबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउँदै दलहरुबीच भएको सहमति अनुसार संविधान निर्माण भए मुलुक फेरि पनि द्वन्द्वमा जाने...

बिजुक्छेले खुलासा गरे, ‘भारतबाट संकेत आएको छ, अब संविधान बन्न सक्छ’

२०७२ जेठ २९ गते १५:२९

भक्तपुर, जेठ २९ गते– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भूकम्पको महाविपत्ति पछि भारतले नेपालमा संविधान बनाउन संकेत दिएको खुलासा गरेका छन् । रफत सञ्चार क्लबले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले सो खुलासा गरेका हुन् । उनले भने, ‘नेपालमा भारतबाट संकेत...

ताप्लेजुङमा शुक्रबार पनि भारी वर्षा

२०७२ जेठ २९ गते १४:५०

ताप्लेजुङ, २९ जेठ– वर्षाका कारण बुधबार रातिदेखि पहिरोको सामना गरिरहेको ताप्लेजुङमा शुक्रबार पनि भारी वर्षा भएको छ । मौसम विज्ञान विभागका अनुसार ताप्लेजुङमा बिहीबार १२९ मिलिमिटर पानी परेको थियो भने शुक्रबार बिहानसम्ममा १०८ मिलिमिटर वर्षा भएको छ ।   मौसम विभागका महानिर्देशक ऋषि शर्माले...

एमाओवादीको बैठक शनिबारलाई सर्‍यो

२०७२ जेठ २९ गते १४:४०

काठमाण्डु, २९ जेठ–एकीकृत नेकपा माआवादीको शुक्रबार बस्ने भनेको केन्द्रीय समितिको बैठक बैठक सरेको छ । संविधान निर्माण र राजनीतिक सहमतिका लागि अन्य दलहरुसँग जारी छलफल नटुंगिएका कारण शीर्षनेताहरु छलफलमा सहभागी हुनुपर्ने भएकाले बैठक शनिबारलाई सारेको पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले काठमाण्डु टुडेलाई बताए । दलहरुबीच...

टेलिकमको पोष्टपेडमा रिचार्ज हुनै छाडयो !

२०७२ जेठ २९ गते १४:२५

सिरहा, २९ जेठ-नेपाल टेलिकमको पोष्टपेड नम्बरमा रिचार्ज नभएपछि लाखौँ सेवाग्राही समस्यामा परेका छन् । टेलिकमले नयाँ रिचार्ज कार्ड बजारमा ल्याएपछि पोष्टपेड नम्बरमा रिचार्ज हुन समस्या देखिएको हो । बजारमा रिचार्ज कार्ड किनेर मोबाइलमा रिचार्ज गर्दा नहुने गरेको लहान नगरपालिका– १० का विजय यादवले गुनासो...

भूकम्पअघि नै मरेका मान्छेका नाममा राहत रकम वितरण !

२०७२ जेठ २९ गते १४:०९

गोरखाबजार, २९ जेठ-भूकम्पपीडितका लागि अस्थायी बसोबासको प्रबन्धका लागि सरकारले उपलब्ध गराएको १५ हजार राहत रकमको गोरखामा व्यापक दुरुपयोग भएको पाइएको छ । गाउँ छाडेर अन्यत्रै बसाइँ सराइ गएकाहरुको नाउँमा र मरेका मानिसको नाउँमा पनि राहत रकम बाँडेको पाइएको हो । महाभूकम्पको केन्द्रविन्दू बारपाक गाविसको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us