समाचार

एसएसपी न्यौपानेको दाहसंस्कार

२०७२ भदौ ८ गते १९:२३

काठमाण्डु, ८ भदौ– कैलालीमा दिवंगत भएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा प्रहरी सम्मानसहित दाहसंस्कार गरिएको छ । थरुहट राज्यको माग राख्दै भएको आन्दोलनको क्रममा थरुहट कार्यकर्ताको एक समूहले मनुवा गाबिस–६ मा एक्कासि आक्रमण गर्दा सोमबार उनको निधन भएको थियो । उपप्रधान...

भ्यान दुर्घटनामा एक महिलाको मृत्यु

२०७२ भदौ ८ गते १९:०३

स्याङ्जा, ८ भदौ-मिर्दीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ५०२५ नंको भ्यान र स्याङ्जाबाट पुतली बजार नगरपालिका–१३ हेलुतर्फ जाँदै गरेको ग १ च ३७५७ नंको निजी कार ठोक्किँदा एक वृद्धाको ज्यान गएको छ । उपचारका लागि पोखरा जाँदै गर्दा हेलु बजारमा कार र भ्यान...

भक्तपुरका सम्पदाको पुनःनिर्माणमा जर्मनले सहयोग गर्ने

२०७२ भदौ ८ गते १८:२२

भक्तपुर, ८ भदौ-गत वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका भक्तपुरका मुख्य सम्पदाहरुको पुनःनिर्माण जर्मन सरकारको सहयोगमा हुने भएको छ ।   जर्मन सरकारको एक अर्बको सहयोगमा यहाँका २० सम्पदाको पुनःनिर्माण हुने भएको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए ।   भूकम्पबाट क्षति...

प्रधानमन्त्री कोइरालाको राजिनामाले दिनभर तनाव (यस्तो हो खास कुरा)

२०७२ भदौ ८ गते १७:४६

काठमाण्डु, ८ भदौ– पछिल्लो समय देश तनावमा रहेको बेला मंगलबार दिउँसो प्रधानमन्त्रीको नाममा खोलिएको ट्वीटर अकाउन्टबाट राजिनामा घोषणा गर्दै ट्वीट भएको छ । प्रधानमन्त्रीको नाममा खोलिएको उस्तै देखिने नक्कली एकाउन्टबाट यस्तो ट्वीट भएको हो ।   जसमा लेखिएको छ, ‘आज मिती २०७२ भाद्र ०८...

रौतहटमा प्रहरीको गोली लागेर एकको मृत्यु

२०७२ भदौ ८ गते १७:१२

रौतहट, ८ भदौ– रौतहटको गौरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीको गोली लागेर मठिया गाविसका २० वर्षीय राजकिशोर ठाकुरको मृत्यु भएको हो । पेटमा गोली लागेर गंभिर घाइते भएका ठाकुरको उपचारका क्रममा मृत्यु भएको...

टीकापुर घटनाको निष्पक्ष छानबिन गर: मानवअधिकार आयोग

२०७२ भदौ ८ गते १७:०६

काठमाण्डु, ८ भदौ-राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।   आयोगले सो घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सात सुरक्षाकर्मी र...

विद्यार्थी ठगेको आरोपमा कन्सल्टेन्सी संचालक पक्राउ

२०७२ भदौ ८ गते १६:५१

काठमाण्डु, ८ भदौ– वल्र्डवाईड एजुकसेन कल्सल्टेन्सीका संचालनकमाथि छानविन आवश्यक भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई क्यानाडासहितका विभिन्न मुलुकमा पढाउने भन्दै पैसा असुलेको उजुरी परेपछि छानबिन गर्न शिक्षा मन्त्रालयले लेखेको पत्रका आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले कन्सल्टेन्सी सञ्चालकलाई मंगलबार नियन्त्रणमा लिएको हो...

यसरी सम्झिए झापालीले एसएसपी न्यौपानेलाई

२०७२ भदौ ८ गते १६:५१

झापा, ८ भदौ-कैलालीको टीकापुरमा सोमबार भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै झापाका व्यवसायीले मंगलबार बिर्तामोडमा शोकसभा गरेका छन् ।   बिर्तामोड नगरपालिकामा रहेका व्यवसायीले स्वतःस्फूर्त रुपमा चोकमा भेला भएर मंगलबार दिउँसो शोकसभाको आयोजना गरेका हुन् ।   थरुहट आन्दोलनलाई साम्य बनाउन पहल गरिरहेका बेला...

बालुवाटारमै भीम रावललाई थारु सभासदले दिए भिड्न आउन चेतावनी

२०७२ भदौ ८ गते १६:१४

काठमाण्डु, ८ भदौ– थारु नेता तथा सभासदहरुले अखण्ड सुदुरपश्चिम पक्षधरको आन्दोलन तत्काल नरोके निशस्त्र रुपमा भएपनि आफूहरु भीड्न तयार रहेको बताएका छन् । अखण्ड सुदुरपश्चिमको पक्षमा रहेका नेताहरुको गैरजिम्मेवार अभिव्यक्तिका कारण कैलालीको टीकापुरमा दुख घटना भएको भन्दै हतियारको भरमा दमन नगर्न एमाले उपाध्यक्ष भीम...

भ्रामक समाचार प्रति नीजि मेडिकल कलेज एशोशिएसनको आपत्ती

२०७२ भदौ ८ गते १५:३९

काठमाण्डु, ८ भदौ– हुदै नभएको विषयलाई उठाएर एक पक्षिय समाचार मार्फत नीजि मेडिकल कलेजहरुमाथी प्रहार गरीएको भन्दै निजी मेडिकल एण्ड डेन्टल कलेज एशोशिएसनले आपत्ती जनाएको छ । केही मिडियाले मेडिकल कलेजहरुको नाम जोडेर नेपाली समाजमा भ्रम फैलाउने किसिमका समाचारहरु योजनाबद्ध ढङ्गले प्रसारण गर्न थालेपछि...

अखण्ड सुदुरपश्चिमको नाममा प्रर्दशन हुन नदिन प्रधानमन्त्रीको निर्देशन

२०७२ भदौ ८ गते १५:३७

काठमाण्डु, ८ भदौ– थारु सभासदहरुले अखण्ड सुदुरपश्चिमको नाममा कैलालीको टीकापुरमा आतंक मच्चाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा गएका थारु सभासदहरुले कैलालीमा अखण्ड पक्षधरहरुले प्रहरीको संरक्षणमा थारू नेता तथा सभासदहरुको घरमा आगजनी तथा तोडफोड गरेको भन्दै...

वीरगञ्जमा मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन

२०७२ भदौ ८ गते १५:१२

पर्सा, ८ भदौ-तीन दलले गरेको सीमाङ्कनको विरोधमा आह्वान गरिएको मधेस बन्दको ११औँ दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।   मधेस बन्द सफल बनाउन वीरगन्जको घन्टाघरबाट बाजागाजासहित लाठी जुलुस निकालिएको हो । घन्टाघर चोकबाट मोर्चाले निकालेको लाठी जुलुस नगरको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us