प्रधानमन्त्री कोइरालाको राजिनामाले दिनभर तनाव (यस्तो हो खास कुरा)

काठमाण्डु टुडे २०७२ भदौ ८ गते १७:४६ मा प्रकाशित

Capture
काठमाण्डु, ८ भदौ– पछिल्लो समय देश तनावमा रहेको बेला मंगलबार दिउँसो प्रधानमन्त्रीको नाममा खोलिएको ट्वीटर अकाउन्टबाट राजिनामा घोषणा गर्दै ट्वीट भएको छ । प्रधानमन्त्रीको नाममा खोलिएको उस्तै देखिने नक्कली एकाउन्टबाट यस्तो ट्वीट भएको हो ।

 

जसमा लेखिएको छ, ‘आज मिती २०७२ भाद्र ०८ बाट प्रधानमन्त्री पदमा नरहने व्यहोरा जनाई, राष्ट्रपति रामवरण यादव समक्ष राजिनामा पेस गरेको खुलासा गर्दछु । जय नेपाल’

pm

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले यो प्रधानमनत्रीको आधिकारीक ट्वीटर नभएको र भ्रममा नपर्न आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us