काठमाण्डु, १४ कात्तिक– तिहारको तेश्रो दिन आज घरघरमा श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । ‘जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन्’ भन्ने धार्मिक विश्वासका आधारमा दिपावलीसहित लक्ष्मी पूजा गर्ने परम्परा चलिआएको छ । आजका दिन घरका झ्याल, ढोका,...
काठमाण्डु, १३ कात्तिक– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भाई नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेकामा कडा आपत्ति जनाएका छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा शनिबार पोस्ट गर्दै व्यङ्गात्मक शैलीमा प्रहार गरेका हुन् । उनले पार्टी...
काठमाण्डु, १३ कात्तिक– अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई थाहै नदिई उक्त प्रस्ताव दर्ता गराएको स्वीकार गरेका छन् । शाहीले पार्टीभित्र कार्कीविरुद्ध महाअभियोग लगाउने विषयमा मतभेद नरहे...
इनरुवा, १३ कात्तिक- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान संशोधन गरेर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका बेला प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा...
काठमाण्डु, १३ कात्तिक-बाँकेमा सात तथा बर्दियामा दुई जना डेङ्गुका नयाँ बिरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गुबाट साउनयता ५९४ बिरामी भेटिएका छन् । महाशाखाका निर्देशक डा भीम आचार्यले बाँकेमा यस रोगबाट तीन जनाको मृत्यु भएको भन्ने खबर पुष्टि नभएको बताए...
विराटनगर, १३ कात्तिक-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसद् सचिवालयमा दर्ता हुनुपर्ने बताएका छन् । सो पार्टीद्वारा शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा उनले आउँदो छठ पर्वसम्ममा संशोधन प्रस्ताव दर्ता नभएमा मधेसी मोर्चाले सशक्त आन्दोलन गर्ने जानकारी दिए । उनले संशोधन प्रस्तावका...
काठमाण्डु, १३ कात्तिक । कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ । सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो । ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र...
एजेन्सी– साउदी अरबस्थित विश्वका करोडौ मुसलमानहरुको आस्थाको केन्द्र मक्का मुश्किलले बच्न सफल भएको खबर बाहिर आएको छ । यमन विद्रोहीहरुले हानेको एउटा शक्तिशाली मिसाइल मक्का नजिकै झरेपछि यमनमा गठबन्धन सेनाको रुपमा कारबाहीमा उत्रिएको साउदी सेनाले सो दाबी गरेको हो । यमनी विद्रोहीहरुले हानेको मिसाइल...
काठमाण्डु, १३ कात्तिक- नेपाल भाषामा टिकि झ्या (आँखी झ्याल) नामक साप्ताहिक पत्रिका शनिबारदेखि बजारमा आएको छ । नेपाल भाषा, साहित्य, प्राचीन कला, संस्कृति तथा सम्पदा संरक्षणलाई विशेष प्राथमिकतामा राखेर नेवा मिडिया प्रालिले प्रकाशन गरेको सो पत्रिकाको सम्पादन रत्नकाजी महर्जनले गरेका हुन् । सो पत्रिकाको...
काठमाडौं, १३ कात्तिक– नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहको शनिबार संवाद डबलीमा विमोचन गर्दै अध्यक्ष...
काठमाण्डु, १३ कात्तिक- राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डु निवासी दीपकुमार उपाध्यायलाई गणतन्त्र भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् । त्यसैगरी राष्ट्रपति भण्डारीले गुल्मी बलेटक्सारका लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा...
काठमाण्डु, १३ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई स्वागत गर्नेछिन् । भारतीय राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता गर्नेछन्...