बुटवल, १३ कात्तिक-रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ । जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको...
भीमदत्तनगर, १३ कात्तिक- इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ । पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी...
काठमाण्डु, १३ कात्तिक- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न आफूले पहल गर्ने बताएका छन् । प्रधानमन्त्री दाहाल सभासद् निर्वाचित हुनुभएको सिरहा क्षेत्र– ५ को एक प्रतिनिधि मण्डलको शनिबार ज्ञापनपत्र बुझ्दै सिरहाको विकासमा आफूले सक्दो पहल गर्ने उनले बताएको प्रधानमन्त्री...
काठमाण्डु,१२ कात्तिक-आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कामपाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ । आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ वटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यसका लागि कामपाले सबै सडकमा खम्बा...
नवलपरासी, १२ कात्तिक- नेपाली कांग्रेसका नेता रामशरण महतले दलीय सहमतिमा आवश्यकतानुसार संविधान संशोधन गर्नुपर्ने बताएका छन् । कांग्रेस नवलपरासीद्वारा शुक्रबार परासीमा आयोजित कार्यकर्ता भेटघाटमा नेता महतले तराई–मधेसका जनताको जायज माग सम्बोधन गर्न संविधान संशोधन हुनुपर्ने विचार राखे । नेता महतले संसद्मा पेस गरिएको महाभियोग...
काठमाण्डु, १२ कात्तिक- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानअनुसार सङ्घीयता लागू गर्न यस वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्नु अपरिहार्य भएको बताएका छन् । तिहार, नेपाल संवत् र छठका अवसरमा प्रजातन्त्रवादी पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन काँग्रेसको अहिलेको प्रमुख कार्यसूची भएको बताए...
इनरुवा, १२ कात्तिक-सुनसरीमा बसको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी–१६ एकम्वा बस्ने १८ वर्षीया प्रतिमा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भासी–५ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७३९४ नंको बसले साइकल...
भक्तपुर, १२ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिको आयोजनामा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले स्थानीय निकायको निर्वाचन गर्न अब ढिलाइ गर्न नहुने...
काठमाण्डु, १२ कात्तिक– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधान कार्यान्वयनमा देखिएका असन्तुष्टिलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यामबाट सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपतिको स्वकीय सचिवालयमार्फत जारी शुभकामना सन्देशमार्फत उनले सो कुरामा जोड दिएका हुन् । उपराष्ट्रपति पुनले संवाद, सहमति र सहकार्यको माध्यामबाटै निर्धारित...
काठमाण्डु, १२ कात्तिक– सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती शुक्रबार स्थानीय जनतालाई हस्तान्तरण गरिएको छ । पाँच करोड १४ लाख ३९ हजार १८७ को लागतमा निर्माण भएको एकीकृत नमुना बस्तीमा ६५ घरधुरी छन् । सीताराम कट्टेल ९धुर्मुस० र उनकी श्रीमती...
काठमाण्डु, १२ कात्तिक: परराष्ट्रमन्त्री प्रकाशशरण महत नयाँ दिल्लीमा बिहीबार आयोजित नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न गरी शुक्रबार स्वदेश फर्किए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री महतले सो बैठक सफल र उपलब्धिमूलक रहेको जानकारी दिए । उनले पत्रकारसँग भने, ‘बैठक...
काँकडभिट्टा (झापा), १२ कात्तिक- सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले माओवादी नेतृत्वको सरकारले कहिल्यै पनि जनविरोधी र देशलाई अहित हुने खालका क्रियाकलापमा सरिक नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार झापाको विर्तामोडमा नेकपा माओवादी केन्द्र झापाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा...