समाचार

एकीकृत समाजवादीबाट एमालेमा फर्कनलागेका नेतालाई योगेशले भनेः स्वागत गर्न हामी तयार छौँ

२०८२ कार्तिक १९ गते १०:१८

काठमाण्डू, १९ कात्तिक– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) प्रतिको प्रतिबद्धता नै नेकपा (एकीकृत समाजवादी) सँगको एकताको मुख्य आधार भएको तर्क गरेका छन । आज (बुधबार) एमाले सचिव भट्टराईले समाजिक सञ्जाल फेसबुकमार्फत् एमालेमा समाहित हुने तयारीमा रहेका एकीकृत समाजवादीका...

एकीकृत समाजवादीका नेतालाई योगेशले भने: जबज नै एकताको आधार हो

२०८२ कार्तिक १९ गते ९:५८

काठमाण्डू, १९ कात्तिक– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) प्रतिको प्रतिबद्धता नै नेकपा (एकीकृत समाजवादी) सँगको एकताको मुख्य आधार भएको तर्क गरेका छन । आज (बुधबार) एमाले सचिव भट्टराईले समाजिक सञ्जाल फेसबुकमार्फत् एमालेमा समाहित हुने तयारीमा रहेका एकीकृत समाजवादीका...

हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

२०८२ कार्तिक १९ गते ९:३३

काठमाण्डू, १९ कात्तिक– प्रहरीले हुम्लाबाट ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चार हजार २१२...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

२०८२ कार्तिक १९ गते ९:०९

काठमाण्डू, १९ कात्तिक–हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली...

सुशीला कार्कीले मलाई भ्रष्टाचारमा फसाउन खोजेकी छन्, कर्मचारीले मानेका छैनन्ः ओली

२०८२ कार्तिक १९ गते ९:०६

काठमाण्डू, १९ कात्तिक– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सम्पत्ति शुद्धीकरणको कसुरमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । आफूविरुद्ध मुद्धा चलाउन र पक्राउ गर्न अस्वीकार गर्ने आदेश कर्मचारी सरकारले सरुवा गरेको दाबी ओलीले गरे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका...

जेनजी आन्दोलनमा मलाई ‘बा’ भन्नेहरु मारिएकामा दुःखी छु, तर, क्षमा माग्दिनः ओली

२०८२ कार्तिक १९ गते ८:३९

काठमाण्डू, १९ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले गत २३ कात्तिकमा जेनजी आन्दोलनका क्रममा युवाहरु मारिएकामा आफू दुःखी र मर्माहत भएको बताएका छन् । उनले जेनजी आन्दोलनमा मारिएका र आन्दोलनमा सहभागीहरुले आफूलाई ‘बा’ भन्ने गरेको बताए । ‘जो मारिएका छन् तिनीहरुले पनि मलाइ भन्ने ‘बा’...

ओलीले पर्दैन भनेर संरक्षण गरेका एमाले केन्द्रीय सदस्य शेर्पा पक्राउ

२०८२ कार्तिक १८ गते २०:२१

काठमाण्डू, १८ कात्तिक– प्रहरीले एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले शेर्पालाई मंगलबार पक्राउ गरेको हो । एसएसपी रमेश थापाले शेर्पालाई बहुविवाहको कसुरमा पक्राउ गरिएको जानकारी दिए । थापाका अनुसार थापाका अनुसार फैसला कार्यान्वयन लागि शेर्पालाई पक्राउ...

माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने

२०८२ कार्तिक १८ गते १७:३२

काठमाण्डू, १८ कात्तिक– नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी हुने भएको छ । यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ । आज (मंगलबार) माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र...

जनार्दनलाई प्रचण्डले भनेः अझै विचार गर्नुस्

२०८२ कार्तिक १८ गते १७:२८

काठमाण्डू, १८ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट बिदा मागेका नेता जनार्दन शर्मालाई फर्कन अपिल गरेका छन् । नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले जनार्दनलाई यस्तो आग्रह गरेका हुन...

संसदीय व्यवस्थामा डुबुल्की मारेर माओवादी सकियोः राम कार्की

२०८२ कार्तिक १८ गते १७:०३

काठमाण्डू, १८ कात्तिक– माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको बताएका छन । माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकिएको भए मुलुक रुपान्तरित हुनसक्थ्यो भनेका छन्...

मृगस्थलीबाट भन्दै लाइभ गरेका निकोलस गोरखाको सरस्वती आश्रममा लुकेका थिए

२०८२ कार्तिक १८ गते १६:५८

काठमाण्डू, १८ कात्तिक– तीन दिनदेखि बेपत्ता रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरे । गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो । रुद्राक्षको माला जप्दै गरेको देखिन्थ्यो । भित्तामा विभिन्न भगवानहरुका तस्बिरहरु टाँगिएका थिए । ठूलो हलजस्तो ठाउँबाट लाइभ...

एकता सभामा सहभागी हुन जनार्दनलाई प्रचण्डको आग्रह

२०८२ कार्तिक १८ गते १६:५२

काठमाण्डू, १८ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मा लगायतका नेतालाई पार्टीमा फर्किन अनुरोध गरेका छन । विभिन्न ९ दलसँग बुधबार हुन लागेको पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गर्न मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us