काठमाण्डू, १९ कात्तिक– ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि...
काठमाण्डू, १९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न सबैलाई आग्रह गरेका छन । आज (बुधबार) नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।...
काठमाण्डू, १९ कात्तिक– कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन । कांग्रेस सहमहामन्त्री यादवले ले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति समिति बैठकमा आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने...
काठमाण्डू, १९ कात्तिक– नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त आफ्नो पुरानै घर एमालेमा फर्कन चाहेको बताएका छन । आज (बुधबार) नेतृ रामकुमारी झाँक्रीसहितले काठमाण्डूमा गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफूहरू विना सर्त एमालेमा फर्कन लागेकाले त्यो वातावरण बनाइदिन...
नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले यहाँ नागरिक उड्डयन प्राधिकरणले जबर्जस्ती उडान बढाउन खोजे पनि यथास्थितिमा व्यावसायिक सम्भाव्यता नदेखिएको भन्दै विकल्प खोज्न सुझाव समेत दिएको छ । यो विमानस्थलको भौगोलिक अवस्थितिका कारण नेपालभरिबाट निर्यातजन्य वस्तु ओसारपसार गर्न सहज देखिएको...
काठमाण्डू, १९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि अन्ततः नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् । काठमाण्डूको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन्...
काठमाण्डू, १९ कात्तिक– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ । काठमाण्डूको भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । माओवादी केन्द्र, एकीकृत समाजवादी,...
काठमाण्डू, १९ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी समुहको आन्दोलनको छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग असन्तुष्ट बनेका छन । छानबिनका लागि आवश्यक विवरणहरू पटकपटक माग गर्दा पनि प्रहरी हेडक्वार्टरले नपठाएर असहयोग गरेको आरोप उनीहरुको छ...
काठमाण्डू, १९ कात्तिक– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन । एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले यस्तो बताएका हुन । उनले संख्याले मात्र हुने भए कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट...
काठमाण्डू, १९ कात्तिक– बहुविवाह मुद्दामा दोषी ठहर भएका एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन । आज (बुधबार) फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी...
काठमाण्डू, १९ कात्तिक– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने तर्क गरेका छन । आज बुधबार काठमाण्डूमा एक पत्रकार सम्मेलन आयोजना गर्दै एकीकृत समाजवादीका महासचिव भुसालले यस्तो तर्क गरेका हुन । उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ...
काठमाण्डू, १९ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको स्रोतले जानकारी दिएको छ । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने...