काठमाण्डू, २० कात्तिक– खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा विरोध प्रदर्शन गरेका छन । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे विरोध प्रदर्शन गरेका छन । खेल्न पाउने आफ्नो...
काठमाण्डू, २० कात्तिक– सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिकाका सञ्चालक छविलाल जोशीको मुद्दाको मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आज तोकिएको साप्ताहिक पेसी...
काठमाण्डू, २० कात्तिक– हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो तर वर्षाले एक हजार २६० मेट्रिक टन धान...
काठमाण्डू, २० कात्तिक– प्रहरीले काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङ रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले तामाङलाई...
काठमाण्डू, १९ कात्तिक- नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको भनाइले मन चसक्क भएको बताएका छन् । १० कम्युनिस्ट घटकबीच एकता घोषणा कार्यक्रममा बुधबार उनले कार्कीले आफूहरूको मुख हेर्नै मन नलागेको अभिव्यक्ति दिएकामा दु:ख मनाउ गरे । जेनजी आन्दोलनको भावनाअनुसार...
काठमाण्डू,१९ कात्तिक-प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति रामवरण यादवबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो । प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न...
काठमाण्डू, १९ कात्तिक– फरक फरक क्षेत्रमा आवद्ध एवं राजनीतिमा क्रियाशीलहरू जोडिएर नयाँ दल गठनको तयारी गरिएको विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाले खुलासा गरेकी छन । समाजमा प्रतिष्ठा कायम गरेका व्यक्तिहरुलाई जोडेर नयाँ दल गठन गर्ने छलफल भइरहेको दर्शनाले खुलासा गरेकी हुन । ऊर्जामन्त्री...
काठमाण्डू, १९ कात्तिक– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको बताएका छन । प्रचण्डले सम्भवतस् १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताए । आज (बुधबार) पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने...
काठमाण्डू, १९ कात्तिक– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको बताएका छन । प्रचण्डले सम्भवतस् १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताए । आज (बुधबार) पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने...
काठमाण्डू, १९ कात्तिक– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमा मण्डन गर्न नहुने बताएका छन । आज (बुधबार) ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । गत २३...
काठमाण्डू, १९ कात्तिक– सिन्धुपाल्चोकका इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले हातपात गरेका छन । कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको बताइएको छ । प्रधानाध्यापक भण्डारीमाथि कुटपिट भएको भन्दै शिक्षक महासंघ पालिका कार्यसमितिले दोषीलाई...