काठमाण्डू, २० कात्तिक– वैदेशिक रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ । भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समेत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत...
काठमाण्डू, २० कात्तिक– नेपाली कांग्रेसको मुख्यालय सानेपामा पार्टीको केन्द्रीय समिति बैठक बसिरहँदा बत्तिसपुतलीमा संस्थापन पक्षका नेताहरूले बेग्लै बैठक राखेका छन । विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिनको लागि अहिले अनुपम फुडल्यान्डमा संस्थापन पक्षको भेला चलिरहेको स्रोतको दाबी छ । महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन...
काठमाण्डू, २० कात्तिक– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज (बिहिबार) प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्यालीसहित प्रदर्शन गरेको हो । काठमाण्डू बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा...
काठमाण्डू, २० कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारका जेलरले भन्दा विपरीत बयान दिएका छन । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका लामिछानेले बुधवार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब ७ घण्टा १५...
काठमाण्डू, २० कात्तिक– मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालयको बस चलाउने चालकहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा भएको लागु पदार्थ सेवन (लापसे) र मापसे गरेर गाडी चलाउनेहरुको जाँच ट्राफिकले गरेको थियो । सो क्रममा ४ जना चालकले लापसे र...
काठमाण्डू, २० कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका...
काठमाण्डू, २० कात्तिक– जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश पोखेका छन । गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ समेत भन्न समेत भ्याएका छन । जेनजी आन्दोलनको क्रममा दमन गर्नेहरूलाई कारबाही नगरिएको भन्दै गुरुङले रुष्ट बनेका हुन् । ‘तपाईंले जनताको भरोसा...
काठमाण्डू, २० कात्तिक– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एमाले निकट राष्ट्रिय युवा संघले आफ्नो ‘स्टाटस’मा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको छ । काठमाण्डूका मेयर बालेनले गत शनिबार विभिन्न शक्ति राष्ट्र र देशका विभिन्न दलको आलोचनामा प्रयोग गरेको...
काठमाण्डू, २० कात्तिक– अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याए र विरोध प्रदर्शन गरेका छन । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन...
काठमाण्डू, २० कात्तिक– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नयाँरवैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच वार्ता सुरु भएको छ । वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि भट्टराईले विभिन्न दलहरुका नेताहरुसँग छलफल सुरु गरेको भट्टराई निकट स्रोतले जानकारी दिएको छ । छलफलमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल,...
काठमाण्डू, २० कात्तिक– हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेका छन । निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमार्फत गुरुङले गृहमन्त्रीलाई प्रश्न उठाएका छन । महेश बस्नेतलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सुदनले भने, ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा...
काठमाण्डू, २० कात्तिक– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हामी नेपालका संयोजक सुदन गुरुङलाई ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका छन । हर्कले सामाजिक सञ्जालमार्फत सुदनलाई आफूसँगै ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदन जी… कता हुनुहुन्छ ??? आउनुस् है...