राजनीति

क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

२०७५ जेठ ८ गते १७:४८

विराटनगर, ८ जेठ – नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भेलाले चार उपाध्यक्ष विनोद यादव, यमानन्द जिसी, देवेन्द्र आलोक र यशोदा दाहाल, तथा महासचिव सुरेन्द्रकुमार कार्कीलाई चयन गरेको...

गोरे पक्राउबारे गृहमन्त्री बादलले मुख खोले

२०७५ जेठ ८ गते १७:०६

काठमाण्डु, ८ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन काण्डका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ पक्राउ पर्नु तस्करीविरुद्धको सरकारी अभियानमा ठूलो सफलता मिलेको बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरूसँग कुरा गर्दै गोरेको पक्राउसँगै तस्करहरूको जालो...

अरुण तेस्रो आयोजनामा कुनै विवाद छैन, बुढीगण्डकी अब अगाडि बढ्छ: मन्त्री पुन

२०७५ जेठ ८ गते १६:५७

काठमाण्डु, ८ बैशाख – उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा...

सरकारमा जान तयार बनेका उपेन्द्र ओलीसँग किन रुष्ट बने ?

२०७५ जेठ ८ गते १६:४४

धनगढी, ८ जेठ – सरकारले मुलुकको नीति तथा कार्यक्रम निर्माण गर्दा सहयोगी दललाई नसमेटेकोप्रति संघिय समाजवादी फोरमले असन्तुष्टी व्यक्त गरेको छ । संघिय प्रेस फोरम नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टी व्यक्त गरेका हुन् । ुकेन्द्रीय...

जनतासम्म गणतन्त्रको सकारात्मक सन्देश पुर्याउनुपर्छः राज्यमन्त्री बास्कोटा

२०७५ जेठ ८ गते १६:३६

काठमाण्डु, ८ जेठ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । गणतन्त्र दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिका संयोजक राज्यमन्त्री बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको...

सभामुख र संविधान सभा सदस्य मञ्चको टोलीबीच भेट

२०७५ जेठ ८ गते १६:०१

काठमाण्डु, ८ जेठ – सभामुख कृष्णबहादुर महरासँग संविधान सभा सदस्य मञ्च नेपालका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । मञ्चका संयोजक संविधान सभा सदस्य अनन्तप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले संसद सचिवालय सिंहदरबारमा सभामुख महरासँग भेटवार्ता गरेको हो । भेटमा सभामुख महरालाई मञ्चका संयोजक पौडेलले नयाँ संविधान...

प्रदेश नं २ को जेठ १३ देखि बर्खे अधिवेशन

२०७५ जेठ ८ गते १५:५२

महेन्द्रनगर, धनुषा, ८ जेठ – प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गरेको हो । प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ ।प्रदेशसभाको २६औँ...

रामशरणले सरकारमाथि औंला उठाएपछि रघुवीरले दिए यस्तो ‘दनक’

२०७५ जेठ ८ गते १५:५१

काठमाण्डु, ८ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५-१० वर्षे कार्यक्रमहरु देखिएको छ ।’ मंगलबार रिपोर्टर्स क्बल...

तत्कालीन एमालेको केन्द्रीय कमिटीबाट यी नेता आउट !

२०७५ जेठ ८ गते १४:३६

काठमाण्डु, ८ जेठ – तत्कालीन एमालेको केन्द्रीय कमिटीमा रहेका दुई नेतालाई नेकपा केन्द्रीय कमिटीबाट हटाइएको छ । अन्य केही नेता भने पदीय जिम्मेवारीका कारण केन्द्रीय कमिटी बाहिर परेका छन् । तत्कालीन एमालेका केन्द्रीय सदस्यमध्ये राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ नेकपामा अटाएनन् । मैनालीमाथि यसअघि...

एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिनेः मन्त्री पण्डित

२०७५ जेठ ८ गते १४:००

चितवन, ८ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताए । मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका मन्त्री पण्डितले आज पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक...

नेकपाका ४४१ जना केन्द्रीय सदस्यको नाम बाहिरियो(सूचीसहित)

२०७५ जेठ ८ गते १३:२७

काठमाण्डु, ८ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो । हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको...

यातायातका महानिर्देशकलाई प्रधानमन्त्रीकै सहमतिमा हटाइएको खुलासा

२०७५ जेठ ८ गते १२:३६

काठमाण्डु, ८ जेठ – यातायात क्षेत्रको सिन्डिकेट तोड्न प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाको सारथि बनेका यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई हटाउन प्रभानमन्त्रीकै सहमति रहेको खुलासा भएको छ । तालुक मन्त्रालय चलाइरहेका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ यातायात व्यवसायीहरुप्रति लचिलो हुँदाहुँदै भट्टराईले सिन्डिकेट तोड्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us