काठमाण्डु, ९ जेठ – पूर्वसभामुख तथा नेकपाकी नेत्री ओनसरी घर्तीमगरले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमका कतिपय विषय अस्पष्ट भएको बताएकी छन् । बुधबारबाट सुरू भएको छलफल कार्यक्रममा सत्ता पक्षहरूको तर्फबाट पहिलो वक्ताको रुपमा धारणा राखेकी घर्तीले नीति तथा कार्यक्रमले समेट्न...
काठमाण्डु, ९ जेठ – नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका डा. युवराज खतिवडा धनाढ्य अर्थमन्त्रीमा दरिएका छन् । मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमती कमला खतिवडा र उनको नाममा काठमाण्डु महानगरपालिका वडा नं ४ मा एक...
काठमाण्डु, ९ जेठ – नेपाल सरकारका मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको...
काठमाण्डु, ९ जेठ –केपी ओली नेतृत्वको सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण पेश गरेका छन् । मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार उनको...
काठमाण्डु, ९ जेठ – नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारले ल्याएको नीति कार्यक्रम उडन्ते कुराहरुको दस्तावेजका रुपमा आएको जिकिर गरेका छन् । नीति तथा कार्यक्रम स्पष्ट आधारमा रहेर आउनुपर्ने उनले बताए । उनले सरकारले ल्याउको नीति तथा कार्यक्रम न नीति, न कार्यक्रमको...
काठमाण्डु, ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख...
काठमाण्डु, ९ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सदनमा बोल्दै देउवाले भने, ‘राष्ट्रवादबारे पानाको पाना पाठ पढाउन आवश्यक छैन । सबैले सीमा रक्षा गरेर बसेका छन् ।’ ‘हिमालको जनता...
धनगढी, ९ जेठ – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करहरुलाई संरक्षण गर्न प्रहरीको नाम दिन आग्रह गरेका छन् । उनीहरुलाई ‘अन द स्पट’ कारबाही गर्ने उनले बताए । भरियाहरु पक्राउ पर्ने तर, मालिकहरु नभेटिने ‘हिजोको कथा’ भएको भन्दै उनले अब त्यो सम्भव नभएको बताए...
काठमाण्डु, ९ जेठ – संविधान निर्माणमा भूमिका खेलेको भन्दै पूर्वसभासदहरूले वर्तमान प्रतिनिधि सभाका सांसद सरहको मर्यादा निर्धारणको माग गरेका छन् । उनीहरूले संविधानसभा सदस्य मञ्च नेपाल गठन गरेर सभामुख कृष्णबहादुर महरालाई भेटी मर्यादा निर्धारणको माग राखेका हुन् । हाल संघीय संसद सचिवालयले पूर्वसभासदहरूलाई लोगोको...
काठमाण्डु, ९ जेठ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा १७ जोडी श्रीमान–श्रीमती नै केन्द्रीय सदस्य बनेका छन् । तत्कालिन एमालेबाट चार र तत्कालिन माओवादी केन्द्रबाट १३ जोडी श्रीमान–श्रीमती केन्द्रीय सदस्य बन्न सफल भएका हुन् । नेकपाले मंगलबार चार सय ४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको...
पर्वत, ९ जेठ – जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिए । विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको मंगलबार साँझ भएको भेटघाट कार्यक्रममा तिमिल्सिनाले बारीबेनीदेखि पर्वत, स्याङ्जा हुँदै तनहुँ गैँडाकोट जोड्ने कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय...
काठमाण्डु, ९ जेठ – दुई पार्टीबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको गृहजिल्ला झापाका १३ जना नेताले स्थान पाएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका १५ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व पाएका छन् । आमन्त्रित स्थायी...