मुलुक प्रमुख

डिन अग्रवालले राजीनामा नदिए कडा आन्दोलन गर्ने घोषणा

२०७३ पुष १ गते १८:२७

काठमाण्डु– चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम) महाराजगन्जका प्राध्यापकले डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले राजीनामा नदिए कडा आन्दोलनमा जाने बताएका छन् । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापकहरुले विधिसम्मत रुपमा नियुक्त निवर्तमान डिन प्रा।डा।केपी सिंहलाई जबर्जस्ती राजीनामा दिन लगाएर नयाँ डिन नियुक्त गरिएकामा आपत्ति जनाउँदै १४ दिनदेखि आन्दोलन...

भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण सुरु

२०७३ पुष १ गते १८:१०

काठमाण्डु-भूकम्प प्रभावित १७ जिल्लामा शुक्रबारदेखि सर्वेक्षणको प्रक्रिया सुरु भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । भूकम्प प्रभावित भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, चितवन, नवलपरासी, पाल्पा, गुल्मी, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र अर्घाखाँचीमा लगत सङ्कलनका लागि विभागबाट शुक्रबारनै सम्पर्क अधिकृत जिल्ला पुगेको...

सप्तरीमा दुई जनाको मृत्यु

२०७३ पुष १ गते १६:०३

राजविराज-छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा शुक्रबार सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तरही गाविस– ९ का सञ्जय साह रौनियार र बकधुवा– ७ का बमबहादुर थापा रहेका छन् । गहुँको खेत जोतेर घरतर्फ जाने क्रममा स१त २८४८ नम्बरको ट्याक्टर सडक छेउमा रहेका पोखरीमा...

तत्कालीन मुस्ताङी राजा जिग्मे विष्टको निधन

२०७३ पुष १ गते १४:५१

काठमाण्डु– तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाण्डुको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । दुईवर्षदेखि उनी उच्च रक्तचापबाट पीडित थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते...

जलेश्वरबाट हतियारसहित दुई भारतीय पक्राउ

२०७३ पुष १ गते १३:४६

गौशाला-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बिहीबार साँझ सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् । सशस्त्र...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

२०७३ पुष १ गते १३:०६

सल्यान- ट्याक्टरको दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत राकम– ७ का ट्याक्टर चालक २३ वर्षिय प्रेम नेपाली रहेका छन् । देवस्थल गाविसबाट बामे जाँदै गरेका भे १ त ५७८३ नं ट्याक्टर बामे – ६ पोखरा नजिकै गएराति दुर्घटना...

कोइरालेमा पजेरो पल्टिँदा तीनको मृत्यु

२०७३ पुष १ गते १०:५७

धादिङ, १ पुस– पश्चिम नेपालबाट काठमाण्डुतर्फ जाँदै गरेको पजेरो शुक्रबार बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ नम्बरको पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक...

दाजु विदेश गएका बेला देवरले भाउजुसँग मस्ती गरेपछि…

२०७३ मंसिर ३० गते १८:२३

पर्वत, ३० मंसिर– दाजु विदेश गएका बेला भाउजुसँगको अवैध सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्वत जिल्ला अदालतको आदेशमा आरोपी देवर/भाउजु दुवैलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको हो । प्रहरीले अवैध सम्बन्धबाट जन्मेको नवजात शिशुलाई...

बन्चरो प्रहार गरेर श्रीमतीको हत्या

२०७३ मंसिर ३० गते १७:३७

दाङ-गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । घोराही नगरपालिका– ६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको बिहीबार घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र...

राजधानीमा चिकित्सा विज्ञान प्रदर्शनी सुरु

२०७३ मंसिर ३० गते १७:०३

काठमाण्डु–नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । ‘केमिकल एन्ड मेडिकल सप्लायर्स’ नेपाल र नेपाल केमिकल सोसाइटीले भारतको एसडी प्रोमो मिडिया प्रालिसँग मिलेर उक्त प्रदर्शनीको आयोजना गरेको हो । पुस दुई गतेसम्म चल्ने सो प्रदर्शनीमा अन्तर्राष्ट्रिय बजारमा आएका स्वास्थ्यका अत्याधुनिक...

महासंघले दियो सरकारलाई कडा चेतावनी

२०७३ मंसिर ३० गते १५:५२

काठमाण्डु– राष्ट्रिय खी्रष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीन बुँदे माग अघि सारेको छ । बिहिबार रिपोटर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सो माग अघि सारेको हो । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालको ख्रीष्टमससँग जोडिएको सार्वजनिक विदा कटौती...

ट्यांकरको ठक्करबाट बालकको मृत्यु

२०७३ मंसिर ३० गते १५:४०

वीरगन्ज–पथलैया सडक खण्डको परवानीपुरमा बिहीबार दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल ७३१६ नं को ट्याङ्करले परवानीपुरको ज्योतिस्पेनिङ मिल नजिकै ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका– २४ लिपनिमाल निवासी बालक अरमन खतिवाडको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us