काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन लाग्ने भएपछि प्राधिकरणले वैकल्पिक उपाय गरेर सो परिमाणको विद्युत् आयात...
घ्याम्पेशाल-गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षिय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन्...
गौशाला-महोत्तरी प्रहरीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत् चोरलाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल, हतिसर्वा, मेघनाथ...
मेलम्ची-जबर्जस्ती करणीको गरेको अभियोगमा मुद्दा दर्ता भई फरार रहेका अभियुक्तलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकट्टी– ६ बस्ने २० वर्षीय अभियुक्त सानुकान्छा तामाङ जबर्जस्ती करणी गरी फरार भएका थिए । वि.सं २०७२ असोज १० गते फरार रहेका तामाङको उक्त मुद्दाको सम्पूर्ण...
खोटाङ-राष्ट्रिय मानवअधिकार आयोगले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको न्याय प्रशासन, हिरासत तथा कारागारको अवस्था नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने चार जिल्लाको स्थलगत अध्ययनपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले कारागारको अवस्था जीर्ण भएको, क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा राखिएको...
नवलपरासी-पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् । कति बेला...
काठमाण्डु, २७ मंसिर– वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कूटनीतिक मर्यादाविपरीत नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई स्वदेश फिर्ताको माग गरिरहेको आरोप लगाएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भण्डारीले एमाले भातृ संगठनले नेपालका लागि भारतीय रेलाई फिर्ता...
काठमाण्डु– सम्झौता भएअनुसार सेवासुविधा नपाएको भन्दै सहरी विकास मन्त्रालयअन्तर्गत खटिएका भूकम्प अतिप्रभावित १४ जिल्लाका प्राविधिकले काम रोकेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी दुई हजार ६५० प्राविधिक खटिएका छन्...
बर्दिबास-महोत्तरीसहितका पूर्वी तराईमा सोमबार नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच सोमबार दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । सोमबार मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको...
हेटौँडा-प्रधानन्यायाधीश सुशीला कार्कीले समाजमा अन्याय सहेर बसेका जनतालाई अदालतको पहुँचमा पु¥याई छिटो न्याय दिलाउन अदालत सङ्कल्पित रहेको बताएकी छन् । प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतद्वारा सोमबार हेटौँडामा आयोजित ‘न्यायमा पहुँच अभिवृद्धिका लागि सरोकारहरुको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै जिल्लाको दुर्गम गाउँ र समाजमा आर्थिक अभावले...
बर्दिया-बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ । यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो । महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत...
दाङ– विश्वसंगै नेपाली मुस्लिमहरुले अल्लाहका अन्तिम दूत द्रष्टा हजरत मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमको १४ सय ३८ औं जन्मोत्सव ‘जश्न–ए–ईद मिल्ला दुन्नबी’ भव्यरुपमा मनाएका छन् । सल्लल्लाहु अलैहे वसल्लमको १२ रवीउल अव्वल सन् १४ सय ३८ हिजरी सम्बतमा पर्ने सल्लल्लाहु अलैहे वसल्लमको १४ सय ३८...