काठमाण्डु– नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले २०५८ सालदेखि सञ्चालित बानेश्वर मीनभवनस्थित तरकारी बजार कुनै विकल्प नदिई राज्यको ठूलो साधनस्रोत प्रयोग गरी, प्रहरी प्रशासनको बलमा बलजफ्ती भत्काइएकोमा विरोध जनाएको छ । महासङ्घले शनिबार विज्ञप्ति जारी गरी तीन सयभन्दा बढी व्यवसायी र हजारौँ किसानको प्रत्यक्ष...
पाल्पा-आन्दोलनकारीले अनिश्चितकालीन पाल्पा बन्द शनिबारदेखि फिर्ता लिएका छन् । बन्द फिर्ता लिएपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ । सदरमुकाम तानसेन आसपासका क्षेत्रका बजार खुल्न थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले अर्को कार्यक्रम तय नहुँदासम्मका लागि बन्दका कार्यक्रम फिर्ता लिएको...
काठमाण्डु– अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्सन आसिफ आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई शनिवार टि.वि.आई ग्रुपले ३ लाखसहित सम्मन गरेको छ । नेपाललाई पर्वतारोहणको क्षेत्रवाट संसारलाई चिनाउन अथक भूमिका खेलेका पण्डितलाई अन्ट्रारटिका महादेशको आरोहणको लागि भन्दै सहयोग गरिएको हो । कार्यक्रममा टि.वि.आई ग्रुपका...
सिमरा-बारामा शनिबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जन्ती बोकेर वीरगन्जबाट हेटौंडातर्फ गइरहेको ना ६ क ७६५४ नं। को बस र हेटौंडाबाट पूर्वतर्फ जाँदै गरेको बा १२ च ८२९० नं।को कार बाराको पथलैया अमलेखगन्ज सडकखण्डको अदाभारमा शनिबार बिहान ७ बजेर...
लहान-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी हरिपुर– १ का १५ वर्षीया श्यामाकुमारी चौधरी रहेका छन् । ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी चौधरी गम्भीर घाइते भएकी छिन् । पश्चिमबाट पूर्वतर्फ आउँदै...
सोलुखुम्बु, २५ मंसिर– चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराएका छन् । बस्नेतले गत वर्ष प्राप्त गरेको एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम १२ हजार खर्च गरेर खाजाको व्यवस्था गरी स्थानीय...
बनेपा– काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ । उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । प्रहरी चौकी...
खोटाङ– हलेसी महादेब दर्शन गरेर फर्किने क्रममा उदयपुरको लेखानीमा आज भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । खोटाङको धार्मिकस्थल हलेसी महादेबको दर्शन गर्न आएका दर्शनार्थीलाई लिएर हलेसीबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानी– ५ मा दुर्घटना...
काठमाण्डु– पुनःनिर्माणमा चुनौती र समस्या हुँदाहुँदै निजी आवास अनुदान सम्झौता, अनुदान वितरण र ग्रामीण खानेपानीलगायत कार्यक्रम प्रभावकारीरुपमा अघि बढेको सरोकारवाला निकायले जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, सम्बन्धित क्षेत्रगत मन्त्रालय र अन्तर्गतका निकायबाट सञ्चालन भइरहेका पुनःनिर्माण, पुनःस्थापना एवम् जीविकोपार्जनसम्बन्धी कार्यक्रमको...
डडेल्धुरा– केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका करण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविस पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा हुने तयारीमा छ ।...
काठमाण्डु– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ । केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य सरकारी मुद्रण कम्पनी तथा मुद्रणसम्बन्त्री तालिम केन्द्र बनाउने उल्लेख...
धनगढी– केही दिन देखिको हुस्सु तथा कुहिरोसंगै चलेको शीतलहरकार र कठ्याङ्ग्रिने जाडोले कैलालीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित भएका छन् । जाडो बढेकाले न्यानोका लागि आगो...