गुल्मी– सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट गुल्मीलगायत पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको दशौँ दिन गुल्मीको जनजीवन थप प्रभावित बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप...
कैलाली, २४ मंसिर– सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक...
झापा, २४ मङ्सिर– झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट...
काठमाण्डु– झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए । अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको...
काठमाण्डु– मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर (ओएससी), आइएससीलगायत संस्थाको काम कारबाही तत्काल रोक्न संसदीय समितिले दिएको निर्देशन दुई हप्ता बित्दा समेत कार्यान्वयन हुन सकेको छैन । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको...
मोरङ– मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । को१त ६४९२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक सुनसरी रामगञ्च बेलगछिया–८ बस्ने ३० वर्षीय उमेश उराउको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका...
काठमाण्डु, २२ मंसिर– नेपाली इन्टरनेट बजारमा भारतीय एकाधिकार अन्त्य भएको हो । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग ‘ब्याण्डविथ’ खरिद गर्ने भएपछि भारतीय एकाधिकार तोकिएको हो । त्यससम्बन्धी सम्झौतामा दुई टेलिकमबीच मंगलबार हङकङमा हस्ताक्षर भएको छ । सम्झैतामा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य...
रत्ननगर- चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा बुधबार अस्पतालमा झडप भएको छ । उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अस्पतालको लापर्बाहीले मृत्यु...
काठमाण्डु– काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया (शरीरमा रगत उत्पादन नहुने) रोग लागेको हुँदा हाल काठमाण्डुस्थित् कान्ति बाल अस्पतालमा उपचाररत भएकोले उनको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । नेपालीको आर्थिक स्थिति...
जाजरकोट-बुधबार यहाँ प्रहरीले २०५ राउन्ड गोली फेला पारेको छ । जाजरकाट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली बुधबार छेडाबाट प्रहरीले बरामद गरेको हो । प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित आठ जनालाई...
काठमाण्डु– महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक...
काठमाण्डु– नेपालमा गत वर्षको भन्दा ठूलो भूकम्प जान सक्ने औल्याइएको छ । बेलायतको चर्चित मिडिया डेली मेलले सोधकर्तालाई उद्धृत गर्दै सो सम्भावना रहेको बताएको हो । समाचारका अनुसार काठमाण्डु र त्रिवेणी क्षेत्रको जमिनमा चिरा परेका कारण ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जान सक्ने चेतावनी...