मुलुक प्रमुख

गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना

२०७३ मंसिर २० गते १७:३८

दोलखा– सुत्केरी व्यथा लागेकी गर्भवती बोकेर सदरमुकाम आउँदै गरेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्लाको उत्तरी लादुक गाविस–५ की गर्भवती महिला नीता ठकुरीलाई बोकेर जिल्ला अस्पताल आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दोलखा सिगँटी सडकको सुनखानी गाविस–४ स्थित...

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने

२०७३ मंसिर २० गते १४:१४

हेटौँडा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताएका छन् । नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले पशुपतिनाथ र लुम्बिनीलाई मात्र नहेरी ओझेलमा...

मंसिरभित्र प्रतिवेदन बुझाइने आयोगको तयारी

२०७३ मंसिर २० गते १४:०५

काठमाण्डु-स्थानीय तह पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले यही मङ्सिर मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । तराईका सात जिल्लाबाहेक सबै जिल्लाबाट पुनःसंरचना सिफारिस आइसकेकाले मङ्सिरभित्र प्रतिवेदन बुझाइने तयारी भएको आयोगका अध्यक्ष...

सगरमाथा क्षेत्रमा फ्रान्सेली नागरिक बेपत्ता

२०७३ मंसिर २० गते १३:३९

काठमाण्डु-सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । सगरमाथा आधार शिविरबाट पदयात्रा गरी फर्कने क्रममा ३८ वर्षीय नेडोर पाङ्बुचे र दिबुचे गाउँको इम्जा खोला पुल नजिकै गत कात्तिक २२ गतेदेखि हराएका हुन् । उनी हराएलगत्तै हेलिकप्टरबाट खोजी...

चरेस किनबेच गर्दागर्दै पक्राउ

२०७३ मंसिर २० गते १३:०४

जाजरकोट-प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।   सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई...

चरेस किनबेच गर्दागर्दै प्रहरी फन्दामा

२०७३ मंसिर २० गते १२:०४

जाजरकोट– प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ...

अमेरिकी राजदूतलाई प्रचण्डले सोधे–ट्रम्प आएपछि अमेरिकामा रहेका नेपालीलाई अप्ठेरो त पर्दैन ?

२०७३ मंसिर २० गते ११:०७

काठमाण्डु, २० मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन् । सोमबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्त्रमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको...

आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैद

२०७३ मंसिर २० गते १०:३५

जाजरकोट, २० मंसिर– आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।   सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल...

धुर्मुस–सुन्तलीले बनाउने भए सात वटै प्रदेशमा नमुना वस्ती, सरकारलेसमेत सहयोग गर्ने

२०७३ मंसिर १९ गते १७:०३

काठमाण्डु– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पहुँच र पहिचानका हिसाबले पछाडि पारिएका र विकेन्द्रित रुपमा रहेका सीमान्तकृत, लोपोन्मुख जाति समुदायमा एकीकृत वस्ती निर्माण गरी उनीहरुको उत्थानका लागि गरिने सबै काममा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । चर्चित हास्य कलाकार सीताराम कट्टेल...

रामजानकी विवाह महोत्सव मनाइँदै

२०७३ मंसिर १९ गते १६:३०

महेन्द्रनगर –  ‘खूव खाउ यौ दुलहा…,खूव मोटाउ यौ दुलहा …., अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा…,’ (अर्थात् राम्ररी खानू अनि मोटाउनू) यस्तै, सुमधुर लोकगीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आइतबार पनि धुमधाम साथ मनाइँदैछ । मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै...

तपाईंले बैँकमा पैंसा राख्नुभएको छ ?, होस् गर्नुहोस्, चोरी हुनसक्छ…

२०७३ मंसिर १९ गते १६:२४

  काठमाण्डु– तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय...

दुवै हात नभएका सुरेन्द्र खत्रीको सफलताको कथा…

२०७३ मंसिर १९ गते १५:२२

  म्याग्दी– सङ्घर्षले मानिसलाई सफल मात्रै होइन सक्षम पनि बनाउँछ । परिश्रम र सङ्घर्षले जीवनमा कतिपय नसोचिएका र आशा मारिएका कुराहरु पनि सम्भव तुल्याइदिँदा रहेछन् । यो कुरा दुबै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्रीको जीवनसँग ठ्याक्क मेल खान्छ । जिल्लाको बावियाँचौर–६ सल्यान गाउँका २८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us