जाजरकोट– यहाँको जुम्लाको सिमानासँग जोडिएको रोकायगाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चारघण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयवासीले देशमा जुन व्यवस्था आएपनि आफूहरुलाई छुन नसकेको बताउने गरेका छन् । रोकायगाउँ–१ र २ पर्ने यी...
काठमाण्डु– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर...
खोटाङ-सदरमुकाम दिक्तेलबाट काठमाण्डु लगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सुरु भएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गरेपछि सिधा यातायात सुरु भएको हो । नदीमा पानीको बहाव बढेसँगै गत जेठमा झिकिएको बेलिब्रिज पुनः जडान गरेर मङ्गलबारबाट यातायात...
धनकुटा-हिउँदको याम सुरु भएसँगै यस वर्ष तमोर नदीमा (जलयात्रा) र्याफ्टिङ सुरु भएको छ । सेतु एड्भेन्चर प्रालिले आयोजना गरेको जलयात्रा सहभागि १६ जनाले शनिबार मूलघाटस्थित् तमोर नदीको पुलदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटर यात्रा ६ घन्टामा पूरा गरेका छन् । प्रति व्यक्ति रु तीन हजारमा...
काठमाण्डु– आमाको किरिया बसेका गुल्मीको पूर्कोट दह गाविस–१ जुम्लीचौरका दुई बालिकाका लागि देश– विदेशबाट थप २ लाख १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समूदायसँग उठाएर पठाएको १ लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराइले...
कपिलवस्तु-संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएको छ । सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा...
काठमाण्डु– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको...
काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले...
पाल्पा– पशु सुत्केरी भत्ता कार्यक्रमले व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढेको छ । सरकारले मानवीय क्षेत्रमा लागू गरेको सुत्केरी खर्च कार्यक्रम पशुमा समेत लागू गरेपछि यहाँका किसानमाझ सो कार्यक्रमले लोकप्रियता पाएको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गराउन २०७१...
भक्तपुर– नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान सुरु गरेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत्लाइन काट्न थालेपछि सिङ्गो गाउँ...
गुल्मी– प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । आन्दोलनकर्ताले दिनहुँ सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखाना एक सातादेखि ठप्प छन् ।...
मुगु-जिल्ला सदरमुकाम गमगढीबाट एक दिन पैदल दुरीमा पर्ने खमाले गाविस–९ चाकपाँडे गाउँमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । आगलागी परी नौ घर जल्नुका साथै नौ घर जलेको र स्थानीय लालवीर बुढाकी एक वर्षीया छोरी डिलमाया बुढाको जलेर मृत्यु भएको...