पत्रपत्रिकाबाट

कांग्रेसकै केन्द्रीय सदस्यले भने,‘ प्रधानमन्त्री कोइराला निरीह, लाचार र गैरजिम्मेवार’

२०७२ वैशाख २९ गते १:४५

काठमाण्डु, २९ वैशाख– कांग्रेस केन्द्रीय सदस्य तथा सभाद्हरुले भूकम्पपीगिटको उद्धार, राहत र पुनस्र्थापनामा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरुको आलोचना गरेका छन् । उनीहरुले महाविपत्तिको बेला पनि आफूहरुलाई भूमिका नदिइएको गुनासो समेत गरेका छन् । कांग्रेस केन्द्रीय समिति र संसदीय दलको जारी...

देश शोकमा, तर उपेन्द्र यादवको घरमा यस्तो खुसीयाली ?

२०७२ वैशाख २९ गते १:३४

काठमाण्डु, ३० वैशाख– नियमकानुनको धज्जी उडाउँदै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रको विवाह आतिसबाजीसहित तडकभडकका साथ गरेका छन् । भूकम्पले देश महासंकटमा फसेका बेला उनले जन्ती भड्किलो बनाउन भारतबाट एक सय स्कोर्पियो र एक सयजति बोलेरो गाडी भाडामा झिकाए । पूर्वउपप्रधानमन्त्री...

घर फर्कन बिदा नदिएपछि २ हजार नेपाली कामदार काम छाडेर नेपाल आउँदै

२०७२ वैशाख २९ गते १:२५

काठमाण्डु, २९ वैशाख– कार्यरत कम्पनीले आकस्मिक बिदामा जान छ हजार रियाल तिर्नुपर्ने र तलब पनि ७ सय रियालमात्रै दिने सर्त राखेपछि महाभूकम्बाट पीडित नेपाली कामदार काम छाडेर नेपाल फर्कने भएका छन । रियादस्थित गल्फ क्याटेरिङ कम्पनीको ‘काको’ परियोजनामा कार्यरत नेपाली कामदारमध्ये भूकम्पपीगिटले आकस्मिक बिदामा...

भत्किएका घरभन्दा दोब्बर पाल भित्रिए, तर पीडित अझै खुला आकाश मुनि

२०७२ वैशाख २८ गते ३:०६

काठमाण्डु, २८ वैशाख– महाविनाशाकारी भूकम्पबाट अति प्रभावित क्षेत्रका एक तिहाइभन्दा बढी परिवारले अहिलेसम्म पनि पाल नपाएको समाचार आइरहेको छ । गृहमन्त्रालयले ६ लाख परिवार घरबारविहीन भएको तथ्यांक पेस गरेको छ । तर यस अवधिमा आठ लाखको हारहारीमा पाल भित्रिएको विभिन्न निकायहरुको दावी छ ।...

यस्तो बन्यो  भूकम्पपीडित कार्ड 

२०७२ वैशाख २८ गते २:२८

  काठमाण्डु, २८ वैशाख – गएको वैशाख १२ गते आएको भूकम्पबाट मृत्यु भएका, भवनहरू पूर्णरुपमा भत्केका र आंशिकरुपमा क्षतिग्रस्त भएका संरचनाको क्षतिपूर्ति दिन राहत कार्डको ब्यवस्था गर्ने भएको छ । काठमाण्डु जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको संयोजनमा काठमाण्डुका १० वटा नयाँ नगरपालिकामा सो...

जोगवनीका पूर्वमेयरलाई मोरङ अदालतले सुनायो १० वर्षको जेल, विधायकलाई सफाइ

२०७२ वैशाख २८ गते १:५४

काठमाण्डु, २८, वैशाख– व्यापारिक घराना विशाल ग्रुपका सञ्चालक तलसीराम अग्रवालको अपहरणका अभियुक्त भारतीय विधायक जाकिर हुसैन खानलाई जिल्ला अदालत मोरङले सफाइ दिएको छ । तर सोही आरोपमा पुर्पक्षमा रहेका बिहारको अररिया जिल्ला जोगवनी नगरपालिकाका पूर्वमेयर भोलाशंकर तिवारीलाई भने दश वर्षको जेल सजाय तोकेको छ...

धरहराबाट नाफा कमाउनेहरुले न धरहराको बीमा गरेका रहेछन्, न चढ्नेहरुकै

२०७२ वैशाख २८ गते १:५१

काठमाण्डु, २८ वैशाख– धराहराको व्यवस्थापनको जिम्मेवारी लिएको साइडवाकर्स नामक कम्पनीले नियमित प्रिमिययम नतिरेका कारण बीमा  पोलिसी समाप्त भएको सम्बन्धित कम्पनीले दावी गरेको छ । महाभूकम्पले भत्किएपछि बीमा कम्पनीले नै नवीकरण गर्न नमानेको धरहराको व्यवस्थापन लिएको साइवाकर्सले बताउ“दै आएको थियो । सुरुवातका केही वर्ष साइडकवाकर्सले...

निजि अस्पतालले घाइतेसँग असुलेको उपचार खर्च मन्त्रालयले फिर्ता दिने

२०७२ वैशाख २८ गते १:५०

काठमाण्डु, २८ वैशाख – निजि अस्पतालले भूकम्पका घाइतेको उपचारका क्रममा असुलेको रकम स्वाथ्य तथा जनसंख्या मन्त्रालयले फिर्ता गर्ने भएको छ ।  रकम फिर्ताका लागि पटकपटक आग्रह गरिए पनि सम्बन्धित अस्पतालले अटेर गरेका कारण पीडित बिरामीका आफन्तले मन्त्रालयमा उजुरी दिन थालेपछि स्वाथ्यमन्त्री खगराज अधिकारीले आइतबार...

यसरी सुरक्षित बनाउन सकिन्छ घर !

२०७२ वैशाख २८ गते १:४०

काठमाण्डु, २८ वैशाख– गत १२ वैशाखमा गएको विनाशकारी भूकम्पले मुलुकमा ठुलो धनजनको क्षति पु¥याएपछि अब नयाँ बहस सुरु भएको छ । यो बहससँगै सुरक्षित घर निर्माणका लागि विज्ञहरुले अभियान चलाउन थालेका छन् । घर तथा भवन निर्माण गर्नुअघि माटोको परीक्षणदेखि निर्माण सामग्रीको गुरस्तर मापन,...

राहत र उद्धारको लागि थप अमेरिकी सैनिक आउँदै

२०७२ वैशाख २८ गते १:३४

काठमाण्डु, २८ वैशाख– सरकारले विदेशी सेना बाहिरिरहेको भनिरहदाँ अमेरिकाबाट हेलिकप्टरसहित थप सेना आउने भएका छन् ।विकट क्षेत्रमा राहत वितरण सहन पार्न भन्दै अमेरिकाले ५० वायुसेना र दुई यूएच– १ हुए हेलिकप्टर पठाउन लागेको हो । अमेरिकी राजदूत पिटर डब्लु बोडीले खोजी उद्धारमा आएका सेना...

भूकम्पले ३१० पुरातात्विक महत्वका मठमन्दिरमा क्षति

२०७२ वैशाख २७ गते २:४६

काठमाण्डु, २७ वैशाख– दुई साताअघि गएको भूकम्पले देशभरका तीनसय १० पुरातात्विक महत्वका मठमन्दिरमा क्षति पु¥याएको छ । ती मध्ये ६० पूर्ण रुपमा ध्वस्त भएका छन् ।  पुरातत्व विभागका अनुसार सबैभन्दा धेरै काठमाण्डुका मठमन्दिर क्षतिग्रस्त भएका छन् । काठमाण्डुमा एक सय ५० मठमन्दिर क्षतिग्रस्त भएका...

९० सालको भूकम्पपछि निब्र्याजी ऋण पनि लिन डराउँथे जनता

२०७२ वैशाख २७ गते २:१४

काठमाण्डु, २७ वैशाख– अचेल डेढहजार रुपैयाले के आउँछ ? महंगी यति धेरै अकाशियो कि त्यति रकमले १० प्लेट मम पनि आउन छाडिसक्यो । तर कुनै जमानामा त्यति रकम पनि ठूलै हुन्थ्यो । नब्बे सालको महाभूकम्पका कारण घर गुमाएकालाई राहत उपलब्ध गराउँन प्रधानमन्त्री जुद्ध शमशेरले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us