पत्रपत्रिकाबाट

एमालेमा ओली थप शक्तिशाली

२०७८ असोज १८ गते ७:१२

काठमाण्डु, १८ असोज– एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन् । ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ । यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै...

देउवा र उपेन्द्रबीच खटपट, बालुवाटार जानै छाडे उपेन्द्र

२०७८ असोज १७ गते ९:२७

काठमाण्डु, १७ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि मन्त्रिपरिषद विस्तारमा किचलो बढेको छ । सरकार बनेको ८२ दिन बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आवद्ध पािँच दल बैठकमा नेताहरुबीच बुधबार नै मन्त्रिपरिषद विस्तार...

देउवालाई छक्याएर सिंहदरबारमै यस्तो बदमासी

२०७८ असोज १७ गते ९:१४

काठमाण्डु, १७ असोज– मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ । गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका...

एमालेका १३ समस्या

२०७८ असोज १७ गते ९:००

काठमाण्डु, १७ असोज– शुक्रबार सुरु भएको एमाले  विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ। पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा ह्रास...

ओली र प्रचण्डको बाझाबाझ, वैद्यद्वारा राजतन्त्रको समर्थन

२०७८ असोज १७ गते ८:५५

कठमाण्डु, १७ असोज–ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गरेका...

हत्या मुद्दामा तानिँदै केपी ओलीका दुई हस्ती

२०७८ असोज १६ गते ७:११

काठमाण्डु, १६ असोज– सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो।  सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री...

लिपुलेक-कालापानीमा फिल्डमै पुगेर जनगणना गरिने

२०७८ असोज १६ गते ७:०२

काठमाण्डु, १६ असोज–  भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क...

अबको चुनाबमा बहुमत ल्याउन के–के गर्दैछ एमाले ?

२०७८ असोज १६ गते ६:५९

काठमाण्डु, १६ असोज– प्रमुख प्रतिपक्षी दल एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ ।  अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने उल्लेख...

ओलीसँग गोप्य वार्ता गर्दै देउवा

२०७८ असोज १५ गते ८:३५

काठमाण्डु, १५ असोज– सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका...

प्रचण्डले भनेः पार्टीमा मैले उत्तराधिकारी घोषणा गर्ने कोही देखिनँ

२०७८ असोज १५ गते ८:३१

काठमाण्डु, १५ असोज– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ । अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए...

कोरोना बढ्ने भन्दै काठमाण्डु उपत्यकामा कडाई

२०७८ असोज १५ गते ८:२७

काठमाण्डु, १५ असोज– काठमाण्डुमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा,...

ओलीले कुनै हालतमा संसद चल्न नदिने

२०७८ असोज १५ गते ८:२३

काठमाण्डु, १५ असोज– प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us