पत्रपत्रिकाबाट

थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

२०७८ असोज ९ गते ७:३३

काठमाण्डु, ९ असोज– नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा...

जबज नेपालको माक्र्सवाद, केपी ओली नेपालका कार्ल माक्र्स !

२०७८ असोज ९ गते ७:३०

काठमाण्डु, ९ असोज– नेकपा एमालेले जनता बहुदलीय जनवाद (जबज) लाई  नेपाली मार्क्सवादको संज्ञा दिएको छ । उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका क्रम विकसित सिद्धान्त भएको उल्लेख गरिएको छ । यसले जबजलाई मार्गदर्शक...

बजेट खर्चको मोडालिटी फेर्दै सरकार

२०७८ असोज ६ गते ७:४१

काठमाण्डु, ६ असोज– खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन सकेको छैन । बजेट खर्चमा सुधार...

ओलीविरुद्ध चुनावसम्मै मोर्चाबन्दी गर्न माधव नेपालकाे यस्ताे प्रस्ताव

२०७८ असोज ६ गते ७:३३

काठमाण्डु, ६ असोज–  नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ । मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन् । उनले बैठकमा प्रस्तुत गरेको...

मन्त्रीले कुटे कार्यकर्ता

२०७८ असोज ६ गते ७:२८

काठमाण्डु, ६ असोज–नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन् । सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार...

नेपाली गाडी डेढ वर्षदेखि भारत र्छिन नपाएको सुन्दा देउवा छक्क

२०७८ असोज ५ गते ७:२१

काठमाण्डु, ५ असोज– पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन् । वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन् । कोरोना बढेअनुसार सीमामा २०७६ चैत ११ देखि यता मालवाहक...

यो वर्ष ५० वटा औद्योगिक ग्राम घोषणा हुने

२०७८ असोज ५ गते ७:१८

काठमाण्डु, ५ असोज– चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय...

साना लगानीकर्ता शेयर बेच्दै, ठूलाहरु धमाधम किन्दै !

२०७८ असोज ५ गते ७:१६

काठमाण्डु, ५ असोज– ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा पहिरो जाँदा...

दसैंअघि मन्त्रिपरिषद विस्तार नहुने संकेत

२०७८ असोज ५ गते ७:११

काठमाण्डु, ५ असोज–  मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो...

प्रदेश–१ का मुख्यमन्त्रीमा तीन जनाको दाबी

२०७८ असोज ४ गते ७:३१

काठमाण्डु, ४ असोज– असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले ​ मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । विश्वासको...

फुट्यो एमाले कर्मचारी संगठन

२०७८ असोज ४ गते ७:२८

काठमाण्डु, ४ असोज– स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ । माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन् ।...

ललीता निवासजस्तै अर्को जग्गामा अख्तियारले हात हाल्यो

२०७८ असोज ४ गते ७:२३

काठमाण्डु, ४ असोज– कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us