काठमाण्डु,७ जेठ-भूकम्पका कारण १८ दिनदेखि ठप्प भएको पुँजी बजारलाई पुरानै अवस्थामा फर्काउने पहलस्वरुप सिडिएस एन्ड क्लियरिङ लिमिटेड र ग्लोबल आइएई बैंकको शाखा कार्यालय नेपाल स्टक एक्सचेन्जको केन्द्रीय कार्यालयमा सारेर काम सुरु गरिएको छ । सिडियस र बैंक रहेको थापाथलीस्थित भवन भूकम्पका कारण भत्किएपछि करिब...
काठमाण्डु,७ जेठ-ग्लोबल फेयरनेस इनिसियटिभ एन्ड ब्रिक क्लिन ग्रुप नेपालले सहरी विकास मन्त्रालयको सहकार्य र अमेरिकी इन्जिनियरको सक्रियतामा दुई हजार भवनको प्राविधिक परीक्षण गरेको छ । प्राविधिक जाँच गरी प्रतिवेदन मन्त्रालयमा बुझाइएको अभियानकर्मी होमराज आचार्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘मन्त्रालयले उपयुक्त समयमा प्रतिवेदन...
म्याग्दी, ७ जेठ– गुणस्तरीय कम्पोस्ट मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउने उद्देश्यले म्याग्दीको ताकम गाविसका कृषकले परम्परागत भकारोलाई सुधार गर्न थालेका छन् । खुला ठाउँको मलखादबाट नाइट्रोजन नष्ट हुने तथा मुत्र खेर जाने गरेको अवस्थामा गुणस्तरीय मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउन भकारो सुधार...
काठमाण्डु, ६ जेठ–प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेकि संयुक्त अधिराज्य बेलायतको अन्तराष्ट्रिय विकास विभाग(डीएफआइडी)की सचिव तथा विधायिका सदस्य जस्टिन ग्रिनले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेट गरेकि छिन् । भेटका अवसरमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पु¥याएको क्षति, उद्धार,राहत पुनस्थापना, पुनर्निर्माण ,नेपाल र बेलायतको सम्बन्ध...
इलाम, ६ जेठ– भूकम्पपीडितका लागि इलामबाट हालसम्ममा रु एक करोड १३ लाख ८३ हजार राहत सङ्कलन गरी पठाइएको छ । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, निर्माण व्यवसायी, सहकारीकर्मी, गैरसरकारी संस्था तथा समाजसेवीले उक्त राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन् । ...
काठमाण्डु, ५ जेठ– व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जलश्रोत समितिले भूकम्पले कृषि क्षेत्रमा पु¥याएको गम्भीर क्षतिको तत्काल सम्बोधन नगरे उत्पादन घटेर खाद्यान्न संकट लगायत जनजीविकामा नकारात्मक प्रभाव पार्ने भएकाले कृषि क्षेत्रमा तोकिएको बजेट सिलिङ नतोड्न निर्देशन दिएको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको...
काठमाडु, ५ जेठ– प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार नेपाल वायु सेवा निगम, प्रकृति संरक्षण कोष र इन्सेकले आर्थिक सहयोग प्रदान गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल वायु सेवा निगमका कामु महाप्रवन्धक किरण क्षेत्री(राणा)ले सत्तचालिस लाख छयानब्बे हजार नौ सय...
काठमाण्डु,४ जेठ-विनाशकारी भूकम्प र पराकम्पन गइरहँदा पनि राजधानीका अधिकांश तारे होटलको संरचनामा कुनै असर पुगेको छैन । भवन संहिताको पालना गरी निश्चित मापदण्ड अपनाई बनाइएका तारे तथा विदेशी पर्यटकस्तरीय होटल भूकम्प र त्यसको पराकम्पनबाट सुरक्षित छन् । गत वैशाख १२ गते गएको ७.६ रिक्टर...
चितवन,४ जेठ-कृषि विकास कार्यालय चितवनले किसानलाई सरकारी अनुदानमा धानको बीउ वितरण सुरु गरेको छ । कृषि विकास कार्यालयका योजना शाखा प्रमुख सन्तोषराज पौडेलले यो वर्ष जिल्लामा कुल २९० मेट्रिक टन धानको बीउ वितरण गर्ने जानकारी दिए । नेपाल सरकार कृषि विकास मन्त्रालयबाट राष्ट्रिय बीउबिजन...
वीरगन्ज,४ जेठ-वैशाख १२,१३ र २९ गते गएको विनाशकारी भूकम्प तथा पराकम्पनका कारण वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । विनाशकारी भूकम्पका कारण भन्सार कार्यालयको राजस्व असुलीमा ठूलो घाटा लागेको छ । नेपालकै प्रमुख भन्सार असुली केन्द्रको राजस्व असुलीमा वैशाख महिनामा मात्र...
काठमाण्डु, ४ जेठ उपभोक्ताले अवदेखि प्रतिअन्डाको मूल्य ८ रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ । भूकम्पबाट प्रभावितलाई प्रोटिनयुक्त खाद्य तत्वको अभाव भएको भन्दै नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको हो । यसअघि उपभोक्ताले प्रतिअन्डाको मूल्य १३ रुपैयाँ को हाराहारीमा तिर्ने गरेका थिए...
चितवन, ४ जेठ–भूकम्पका कारण चितवनमा एक हजार १६० मेट्रिक टन सञ्चित खाद्यान्न क्षति भएको छ । घरमा थन्क्याएर राखिएको करिब चार करोड बराबरको खाद्यान्न क्षति भएको जनाइएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारीअनुसार वैशाख १२ गते आएको भूकम्पले चितवनमा ठूलो परिमाणमा...