अर्थ

राष्ट्रिय आँप मेलामा ६० लाखको कारोबार

२०७२ असार १२ गते १७:५३

काठमाण्डु, १२ असार-स्वदेशी आँपको उत्पादन तथा उपभोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा आयोजित ‘राष्ट्रिय आँप मेला’ प्रदर्शनीमा करिब ६० लाखको कारोबार भएको छ ।   फलफूल विकास निर्देशनालय र नेपाल फलफूल थोक व्यवसायी सङ्घले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी शुक्रबारदेखि शनिबारसम्म जारी रहेकोमा स्वदेशी आँपको खुद्रा...

सहकारीले २० करोडसम्म सात प्रतिशत ब्याजमा ऋण दिने

२०७२ असार १२ गते १६:२९

पोखरा, १२ असार-कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले ग्रामीण अर्थतन्त्रलाई सबलीकरण गर्न निर्वाहमुखी कृषिलाई व्यावसायिक र आधुनिकीकरण गरिनुपर्नेमा जोड दिएका छन् ।   पराजुली समाज नेपालको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यसका लागि कृषि मन्त्रालयले आगामी वर्षदेखि प्रत्येक जिल्लाका तीन सहकारीमार्पmत तीन करोडदेखि २०...

५० प्रतिशत शुल्क मिनाह नगरे कारवाही

२०७२ असार १२ गते १६:१२

  काठमाण्डु, १२ असार– बैशाख महिनाको शिक्षा शुल्कमा पचास प्रतिसत छुट गर्ने गरि भएको निर्णय कार्यान्वयन नगर्ने विद्यालयलाई कारवाही गर्ने चेतावनी शिक्षा मन्त्रालयका सहसचिव लवदेब अवस्थीले दिएका छन ।   रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तक्रियामा उनले सरकारले तत्कालको लागि अस्थायी संरचना बनाएर विद्यालय...

नेप्सेमा १२ अङ्कको वृद्धि

२०७२ असार १२ गते १५:०१

काठमाण्डु, १२ असार-यो साताको नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा १२.४१ अङ्कले बढेको छ । गत साता नेप्से ३.७५ अङ्कले घटेर अन्तिम दिन ९२४.६० अङ्कमा पुगेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता परिसूचक ९३०.३८ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा...

उपभोक्ताको हित र आपूर्ति अवस्था बुझ्न संसदीय टोली पर्वतमा

२०७२ असार १२ गते १४:४३

पर्वत, १२ असार-गत वैशाखमा गएको विनाशकारी भूकम्पपछिको राहतको अवस्था र आपूर्तिको अवस्था बुझ्न व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण संसदीय समिति पर्वतमा आइपुगेको छ । भूकम्पले जिल्लामा पारेको क्षति, राहतको अवस्था, विपद्को समय पारेर बजारमा बढ्न सक्ने कालो बजारी, अखाद्य वस्तुको खरिद...

भारतीय भूपू सैनिकलाई पचासी करोड निवृत्तिभरण

२०७२ असार १२ गते १३:५५

गुल्मी, १२ असार- यहाँ चलिरहेको निवृत्तिभरण शिविरमा ८५ करोड वितरण भएको छ । यसवर्ष सात हजार २०० भूपू सैनिकले निवृत्तिभरण बुझेको जिल्ला सैनिक बोर्डले जनाएको छ । गत जेठ ३० देखि यही असार ११ गतेसम्म सदरमुकाम तम्घासमा ‘पेन्सन क्याम्प’ चलेको थियो ।...

प्रहरीको फुटबल टोलीलाई टेलिकमको २२ लाख

२०७२ असार ११ गते १९:२४

कठमाण्डु, ११ असार-नेपाल टेलिकमले नेपाल प्रहरी क्लबका महिला तथा पुरुष फुटबल टोलीलाई २२ लाख प्रायोजन गरेको छ ।   टेलिकमद्वारा शुक्रबार आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्विप्रसाद आचार्य र नेपाल प्रहरीका महानिरीक्षक एवम् प्रहरीका केन्द्रीय खेलकुद समितिका अध्यक्ष उपेन्द्रकान्त अर्यालले एक वर्षका लागि महिला...

भृकुटीमण्डपमा आँप महोत्सव सुरु

२०७२ असार ११ गते १६:५३

काठमाण्डु, ११ असार-पहिलो राष्ट्रिय आँप मेला शुक्रबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको छ ।   दुई दिनसम्म आयोजना हुने उक्त मेलाको उद्घाटन कृषि मन्त्री हरिप्रसाद पराजुलीले गरे । मेलामा ११ वटा कक्ष राखिएका छन् । मन्त्री पराजुलीले मङ्सिर र पुस महिनामा आँप बगैँचाको उपचार गर्न...

तेत्तिसवटा हिमालबाट उठ्ने वार्षिक ५ करोड पैसा कहाँ जान्छ ?

२०७२ असार ११ गते १५:३४

कठमाण्डु, ११ असार-नेपाल पर्वतारोहण सङ्घले ३३ वटा हिमचुलीबाट लामो समयदेखि गैरकानुनी रुपमा राजस्व उठाइरहेको खुलेको छ ।   नेपालको अन्तरिम संविधानको धारा ८९मा कानुनबमोजिमबाहेक कर लगाउन नपाइने व्यवस्था र धारा ९० मा राजस्व सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान भएपनि पर्वतारोहण सङ्घले राजस्व...

हात याई विश्वविद्यालयबाट तीस लाख सहयोग

२०७२ असार ११ गते १५:२१

कठमाण्डु, ११ असार- भूकम्पपीडितको सहयोगका लागि थाइल्यान्डको हात याई विश्वविद्यालयले ३० लाख प्रदान गरेको छ ।   सोही विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालले पनि भूकम्पपीडितको सहायताका लागि १८ लाख शुक्रबार प्रदान गरेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।   उक्त दूतावासका अनुसार विश्वविद्यालयका प्राध्यापक डा चुस्कालिम्साकुल...

पर्यटक भित्र्याउन राजदूतावासनै लागेपछि…

२०७२ असार ११ गते १४:५४

चितवन, ११ असार-भूकम्पपछि अस्तव्यस्त बन बनेको नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न नयाँ कार्यक्रमका साथ रुसका लागि नेपाली राजदूतावास लागि परेको छ ।   तीन वर्षअघि राजदूत नियुक्त भएसँगै डा रविमोहन सापकोटाले रुसी नागरिकलाई नेपाल पर्यटकीय गन्तव्य भएको चिनाउँदै आएका छन् । दुई दिनअघि नेपाल...

पाँच वर्षसम्म बैठक भत्तालगायतका खर्च कटौती गर्न प्रस्ताव

२०७२ असार ११ गते १४:४२

कठमाण्डु, ११ असार-भूकम्पका कारण देशले भोग्नुपरेको विपत्तिका बेला बैठक भत्तालगायत अन्य खर्च कटौती गर्न सभासद् श्यामप्रसाद ढकालले प्रस्ताव गरेका छन् ।   व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा सभास्दले पाँच वर्षसम्मका लागि सभासद्हरूको भत्ता कटौती गर्न प्रस्ताव गरेका हुन् ।   उनले यस अवधिमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us