इलाम, १७ असार-इलाम नगरपालिका– ६ तिल्केनीका ४२ वर्षीय प्रेम आचार्य बिहान सबेरै उठ्छन् । उठेर नित्य कर्म सकेपछि उनी घरायसी काममा लागिहाल्छन् । यी कार्य भनेको उनको दैनिकी नै हो । बिहान कुन–कुन काम गर्नुपर्छ भनेर उनले डायरी बनाएका छन् । आचार्य जिल्ला...
कञ्चनपुर, १७ असार-शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ‘एक सिङ्गे’ गैँडाको सङ्ख्या एकले वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष एकले वृद्धि भएर शुक्लाफाँटामा आठवटा गैँडाको सङ्ख्या पुगेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले गत वर्ष २०७१ भन्दा यस वर्ष...
भद्रपुर, १७ असार-रोजगारीका लागि विदेशमा दिनरात मेहनत गरेपनि मनग्य धनआर्जन गर्न नसकेपछि झापा हर्चनाका ११ जना युवा शिखर कृषि परियोजना स्थापना गरेर उद्यमी बन्ने प्रयासमा जुटेका छन् । ‘वास्तविक किसानको परिभाषा कृषि उद्यमी बन्नु हो’ लाई आदर्श मानेका उनीहरूले आपसमा रकम सङ्कलन गरेर...
रियाद, १६ असार-साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले बुधबार आफ्ना सम्पत्तिमा ३२ अर्ब अमेरिकी डलर आउँदा वर्षमा लोकल्याणकारी परियोजनामा खर्च गर्ने बचन दिएका छन् । राजकुमार तलालले एक विज्ञप्ति प्रकाशन गरी यी सम्पत्तिबाट सांस्कृतिक समझदारी विस्तार गर्न सेतु तयार गर्ने, समुदाय विकास...
काठमाण्डु, १६ असार– अर्थमन्त्री रामशरण महतले उच्चस्तरको आर्थिक वृद्धिदर हासिल गर्नु बजेटको मुख्य लक्ष्य भएको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले सो कुरा प्रस्ट पारेका हुुन् । उनले देशलाई आर्थिकरुपमा समुन्नत बनाउने, भूकम्पपछिको पुनःस्थापना...
बागलुङ, १६ असार-उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा पर्ने टाकुरे–मालढुङ्गा सडक निर्माणको काम सुरु भएको छ । मालढुङ्गादेखि अमलाचौर गाविसको टाकुरेसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो । उक्त सडकको मङ्गलबार नेपाल सरकारका मुख्य सचिव...
धनकुटा, १६ असार-धनकुटाको परेवादिन–६ सिधुवाबजार नजिकको छुर्पी उद्योगमा गएराति भएको आगलागीबाट करिब ४५ लाख बराबरको क्षति भएको छ । साँझ करिब ७ बजे विद्युत् सट भएर उद्योगमा लागेको आगो नियन्त्रणमा आउन झन्डै डेढ घन्टा लागेको थियो । धनकुटा सदरमुकामबाट गएको वारुणयन्त्रको सहायतामा प्रहरी...
म्याग्दी, १६ असार-जिल्ला पशुसेवा कार्यालय म्याग्दीले यस वर्ष कृषकलाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न एघार लाख ५० हजार अनुदान प्रदान गरेको छ । दरवाङ गाविस ७, ८ र ९ का एकसय कृषकले ११ हजार ५०० का दरले अनुदान पाएका हुन् । फूलबारीस्थित जनहित र...
पर्वत, १६ असार-नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले दबाबमा परेर अनावश्यक काममा बजेट खर्च नगर्न सरकारी कार्यालयलाई निर्देशन दिएका छन् । पर्वत जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई बुधबार बिहान निर्देशन दिँदै मुख्यसचिव पौड्यालले आर्थिक वर्षको अन्त्यमा अनावश्यक काममा बजेट खर्च नगर्न र काम हुन नसकेको...
काठमाण्डु, १५ असार-देशको वित्तीय अवस्था सकारात्मक भएकाले भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमलाई सहजरुपमा अगाडि बढाउन सकिने विज्ञले बताएका छन् । नेपाल बैंकर्स एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज९सेजन०ले संयुक्तरुपमा सञ्चालन गरेको ‘आर्थिक समाचार सङ्कलन’सम्बन्धी एकदिने तालिमका वक्ताले देशको आर्थिक अवस्थाले पुनःनिर्माणलाई सघाउने बताएका हुन् ।...
ललितपुर, १५ असार-धेरै जग्गा भएको लालपूर्जाको प्रयोग गरी हिमालयन बैङ्क लिमिटेड पाटन शाखाबाट ऋण लिएका ललितपुर उपमहानगरपालिका–३ पुल्चोक ठेगाना भएको स्थापित एण्ड स्लाउ प्राइभेट लिमिटेडका सञ्चालक सुशील स्थापित सोमबार पक्राउ परेका छन् । उक्त कम्पनीले कर्जा लिनका लागि सैँबु–१ बस्ने सरस्वती लिम्बुका नाममा...
खोटाङ, १५ असार- जिल्लालाई विद्युत्भार कटौती बनाउने अभियानका साथ सुरु गरिएको रावाखोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । रावाखोलाको पानीलाई हौंचुरको भैँसेबाट खसाएर ६.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने गरी सुरु गरिएको उक्त आयोजनाको काम तीव्र गतिमा अघि बढेको हो...