काठमाण्डु, २ भदौ – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १२ को भूकम्पबाट भएको जनधनको क्षतिका सम्बन्धमा ५२६ दाबी फछ्र्योट गरी सोबापत १४ करोड भुक्तानी गरेको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरेर कम्पनीमा दाबी परेको एक हजार २३३ दाबीको अनुमानित दायित्व ८६ करोड रुपैयाँ...
धनकुटा, भदौ २ । पूर्वी तराईका विभिन्न जिल्ला बन्दका कारण पूर्वी पहाडी जिल्लाका तरकारी तथा फलफूल कुहिन थालका छन् । प्रदेश सीमांकनको विरोधमा विभिन्न दलले गरेको अनिश्चित आमहड्ताल र निरन्तरको वर्षाका कारण पूर्वाञ्चलका विभिन्न पहाडी जिल्लाका फलफूल तथा तरकारी बजारसम्म पुग्न नपाउँदा बोटमै कुहिन...
काठमाण्डु, १ भदौ – नेपाल विद्युत प्राधिकरणले अर्थिक २०७१/७२ मा छ अर्ब ५१ करोड ४० हजार रुपैयाँ घाटा बेहोरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्मको घाटा २६ अर्ब ७९ करोड ८६ लाख २० रुपैयाँ रहेको छ । चार वर्षअघि २७ अर्ब रुपैयाँ घाटामा...
काठमाण्डु, १ भदौ –सेयर बजार २ दशमलव ३३ अंकले बढेको छ । मंगलबार बजार बन्द हुनुअघि दिन १ हजार १ सय ५९ दशमलव ९३ अंकमा पुगेको थियो । मंगलबार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । बैंकिङ समुहको सुचक सबैभन्दा बढी ७...
ताप्लेजुङ, १ भदौ – जग्गा भाडामा लिएर अलैँचीको नर्सरी गरी तयार पारिएको बिरुवाबाट ताप्लेजुङका एक किसानले पहिलो बिक्रीमै ११ लाख रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाको तापेथोक गाविसका भिङमारे लिम्बूले यसरी नर्सरीबाट पहिलो बिक्रीमा ११ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका हुन् । तीन...
म्याग्दी, १ भदौ – म्याग्दीको हिस्तान–९ महभिरमा कृषि उपज खरिद–बिक्री केन्द्र स्थापना भएको छ । स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज संकलन गरी सहज रुपमा बजारसम्म पु¥याउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने उक्त स्थानमा स्थापित केन्द्रबाट हिस्तान, दोसल्ले, टिकोट, महभिर...
भद्रपुर, १ भदौ– कृषि विकास बैंक भद्रपुर शाखाले गएको आर्थिक वर्षमा कुल २८ करोड ७७ लाख ९४ हजार कर्जा लगानी गरेको छ । सो आर्थिक वर्ष बैंक तीन करोड नौ लाख ५१ हजार नाफा आर्जन गर्न सफल भएको छ । सो अवधिमा बैंकले...
काठमाण्डु, १ भदौ– नवलपरासीको गैडाकोटस्थित किसान बचत तथा ऋण सहकारी संस्था मुलुककै सर्वोत्कृष्ट सहकारी घोषणा भएको छ । सोमबार सम्पन्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २८ औ स्थापना दिवसमा किसान बचत तथा ऋण सहकारीलाई मुलुकको उत्कृष्ट घोषणा गरीएको हो...
नेपालगन्ज, १ भदौ – एक सातादेखि बाँके जिल्ला अनिश्चितकालीन बन्द गरिएपछि यहाँका नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ । विशेषतः सीमाङ्कनका विरोधमा संयुक्त थरुहट, मधेस संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव सबैभन्दा बढी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा परेको छ । सोमबारसम्म समितिले जिल्ला...
मोरङ, १ भदौ – विराटनगरमा जलपरि रिक्सा सञ्चालनमा ल्याइएको छ । विराटनगर–७ मा रहेको करिब दुई बिगाह क्षेत्रफलमा रहेको तालमा केसीएस ट्राभल्स एन्ड टुर्सले नेपालमै पहिलो पटक विराटनगरमा जलपरि रिक्सा सञ्चालनमा ल्याएको हो । विराटनगर नेपालकै दोस्रो ठूलो सहर भएर पनि मनोरञ्जन गर्ने स्थल...
काठमाण्डु, ३२ साउन-नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) ले सहकारीको एकरुपताका लागि साकोस एकरुपता प्रणाली घोष्णा गरेको छ । संस्थाको २८औँ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारी (साकोस)हरुको सुशासन र आर्थिक अनुशासनका लागि साकोस एकरुपता प्रणाली घोषणा गरिएको संस्थाका...
काठमाण्डु, ३२ साउन– दुई पटक सर्किट ब्रेक लागेको नेप्से सोमबार राम्रै प्रभाव पर्यो । व्यापार समूहबाहेक सबै समूहका शेयर उकालो लागेका छन् । बाणिज्य बैंकसहित केही सूचिकृत कम्पनीको सेयर डिम्याट मात्रै कारोबार भएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सोमबार ८२ करोड ५५...