काठमाण्डु, ६ भदौ-नेपाल बन्दको विरोध गर्दै माइतीघर मण्डला क्षेत्रको सडकमा उद्योगीले जुत्ता तथा चप्पल उत्पादन गरेका छन् । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घले बन्दको आह्वान गर्ने दल तथा विभिन्न सङ्घसंस्थालाई अबदेखि नेपाल बन्द नगर्न आग्रह गर्दै प्रतिकात्मक रुपमा सडकमा नै जुत्ता तथा...
काठमाण्डु, ६ भदौ– साताको पहिलो दिन सेयर बजारमा आइतबार आदिबासी जनजातिको बन्दको प्रभाव परेको छ । बन्दका कारण आइतबार दिन नेप्से १६ दशमलव २५ अंकले ओरालो लागेको छ । बन्दका कारण १ हजार १ सय ८४ दशमलव ६७ अंकमा झरेर नेप्से बजार बन्द भएको...
वीरगन्ज, ६ भदौ-प्रादेशिक सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै एक सातादेखि जारी बन्दले वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा झन्डै चार अर्ब बराबरको घाटा भएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अनुसार यो क्षेत्रका उद्योग, व्यापार, विद्युत्, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारमा एक...
खोटाङ, ६ भदौ-जिल्ला विकास समिति खोटाङबाट दलित लक्ष्यित कार्यक्रमअन्तर्गत सञ्चालित लक्ष्यित वर्गको कार्यक्रममा कीर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको छ । दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष गिरी परियारले लक्ष्यित वर्गको नाममा कीर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको खुलासा भएको हो...
मोरङ, ६ भदौ-विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौतीका कारण प्लास्टिक उद्योगलाई समस्या परेको हो । उत्पादन भइरहेको अवस्थामा विद्युत् अवरुद्ध हुँदा सबै कच्चा पदार्थ नष्ट हुने गरेको छ । प्लास्ट...
काठमाण्डु, ५ भदौ-भूकम्पका कारण क्षतिग्रस्त भएको तातोपानी–खासा (भामु) तथा रसुवागढी–जिलोङ भन्सार नाका यथाशीघ्र सञ्चालन गर्ने र लार्चास्थित निर्माणाधीन सुक्खा बन्दरगाह जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने सहमति गरिएको छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच शनिबार भएको सहसचिवस्तरीय सहमतिमा दुई देशबीच व्यापार प्रवद्र्धनका...
काठमाण्डु, ५ भदौ-यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८८.८७ अङ्कले बढेको छ । गत साता यस्तो परिसूचकमा पहिलो दिनको तुलनामा २५.०० अङ्कले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो साता अन्तिम दिन एक हजार २००.९२ अङ्कमा पुगेको छ । यो...
पाल्पा, ५ भदौ-किसानको आर्थिक स्थितिमा सुधार ल्याउने उद्देश्यले जिल्लामा कृषि सहकारी संस्थाको सङ्ख्या ५६ पुगेका छन् । आर्थिक हैसियत बढाउने उद्देश्यले पाल्पामा गत आव २०७१/७२ मा डिभिजन सहकारी कार्यालयमा १५ सहकारी दर्ता भएका छन् । जसमध्ये ११ कृषि सामाजिक उद्यमी महिला दुई र...
मोरङ, ५ भदौ-मोरङको अमरदह गाविसका स्थानीयवासीले आफ्नै लगानीमा दुई किलोमिटर लामो सडक ग्राभेल गरेका छन् । अमरदह–७ स्थित जय नेपाल चोकका स्थानीयवासीले प्रत्येक घरबाट ५०० देखि सात हजारसम्म उठाएर करिब एक लाख ५० हजारको लागतमा २५ फिट चौडाइको दुई किलोमिटर सडक ग्राभेल गरेको...
पोखरा, ४ भदौ-राष्ट्रिय वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाहरुले आव २०७१/७२ को असार मसान्तसम्म ८६ करोड ७७ लाख २९ हजार नाफा गरेका छन् । गत वर्ष ती शाखाले ५० करोड ४३ लाख ४८ हजार नाफा गरेका थिए । सो अवधिमा ती शाखाले १८...
काठमाण्डु, ४ भदौ-बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी नेपाल सरकार र भारत सरकारबीच औपचारिक सम्झौता आगामी सोमबार हुने भएको छ । नेपाल आयल निगम लिमिटेडले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो सम्झौतामा हस्ताक्षर गर्न यही भदौ ६ गते भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पोरेसनका अध्यक्षलगायत...
काठमाण्डु, ४ भदौ-नेपाल–चीन व्यापार सहजीकरण समितिको छैटौँ बैठक राजधानीमा प्रारम्भ भएको छ । द्विपक्षीय व्यापार विस्तारमा केन्द्रित उक्त बैठक थप नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म पहुँच उपलब्ध गराउने तथा सम्भावित मालसामानको पहिचान गर्नमा पनि केन्द्रित रहेको छ । बैठकमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...