अर्थ

२२ टैंकर पेट्रोल मंगलबार काठमाण्डु आइपुग्ने, चीनसँग व्यापारिक सम्झौता अझै भएन

२०७२ कार्तिक २४ गते ९:१२

काठमाण्डु, २४ कात्तिक– चीनको अनुदान अन्तर्गतको २२ टैंकर पेट्रोल मंगलबार काठमाण्डु आइपुग्दै छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार २२ टैंकर पेट्रोल सोमबार नै लोड भइसकेको छ । मंगलबार नै ती टैंकरहरु काठमाण्डु आइपुग्ने छन् । प्रवक्ता घिमिरेका अनुसार चीनले दिएको १३...

अपि पावर र नेपाल स्टकबीच सम्झौता

२०७२ कार्तिक २३ गते १७:१४

काठमाण्डु, २३ कात्तिक-अपि पावर कम्पनी लिमिटेड र नेपाल स्टक एक्सेचेन्ज लिमिटेडबीच सोमबार साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ । प्रति सेयर अङ्कित तथा चुक्ता मूल्य १०० सय करोड बराबरको एक करोड कित्ता सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधरणसमक्ष एनआइविएल, क्यापिटल मार्केट्स लिमिटेड...

प्रविधिको विकासले मात्र देशले अग्रगति लिन सक्छ: खतिवडा

२०७२ कार्तिक २३ गते १५:४५

ललितपुर, २३ कातिक-राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले प्रविधि विकासले मात्र देशले अग्रगति लिन सक्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि–प्रज्ञा प्रतिष्ठान९नास्ट०द्वारा सोमबार आयोजित विश्व विज्ञान दिवस–२०१५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र विकासका लागि विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राखिनुपर्नेमा...

आपूर्तिमा देखिएको असहज अवस्थालाई अन्त्य गर्न निर्देशन

२०७२ कार्तिक २३ गते १४:१२

काठमाण्डु, २३ कात्तिक-व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असजहज अवस्थालाई अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ । आपूर्ति सहज गर्न भारतसँग देखिएको असहज अवस्थालाई अन्त्यका लागि कूटनीतिक पहल गर्न पनि समितिले सरकारलाई भनेको हो । समितिका सभापति प्रभु...

निजी हवाई कम्पनीले सरकारलाई सहयोग गरेनन्ः पोखरेल

२०७२ कार्तिक २३ गते ११:२६

काठमाण्डु, २३ कात्तिक– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले निजी हवाई कम्पनीले सरकारलाई सहयोग नगरेको गुनासो गरेका छन् । सोमबार सामुदायिक वन उपभोक्ता महासंघले कगरेको कार्यक्रममा मन्त्री पोखरेलले निजी हवाई कम्पनीले क्षेत्रिय विमानस्थलबाट हवाइ इन्धन काठमाण्डु ल्याउन निजी कम्पनीले नमानेको आरोप लगाए ।...

बेलहिया नाकाबाट इन्धन आउन सुरु

२०७२ कार्तिक २३ गते ९:४०

रुपन्देही, २३ कात्तिक – विगत आठ दिनदेखि ठप्प रुपन्देहीको बेलहिया नाकाबाट आइतबार राति केही मात्रामा इन्धनका गाडी नेपाल भित्रिएका छन् । गत १६ गतेदेखि इन्धनलगायतका साधन नेपाल प्रवेशमा रोक लगाएको भारतीय पक्षले पाँचवटा पेट्रोल र तीनवटा डिजेलका गाडी र दुईवटा एलपी ग्यासका बुलेट बेलहिया...

भारतले यातायातका साधनमा लगायो यस्तो कर

२०७२ कार्तिक २२ गते १७:५०

नयाँ दिल्ली, २२ कात्तिक-भारतको राजधानीले नगरमा प्रदूषण कम गर्ने प्रयासको रूपमा यहाँ प्रवेश गर्ने, व्यापारिक रूपमा सञ्चालित तथा डिजेलमा चल्ने गाडी र प्रमुख रूपमा ट्रकमाथि हरित कर लगाएको छ । वातावरण क्षतिपूर्ति शुल्कको रूपमा रहेको यो नयाँ कर मुलुकको सर्वोच्च अदालतको निर्देशनमा शनिबारदेखि लागु...

चीनसँग सम्झौता गर्न सके ५० लाख ग्यास सिलिन्डर नेपाल आउने

२०७२ कार्तिक २२ गते १६:१८

चितवन, २२ कात्तिक- भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन भित्र्याउन सकिने जनाएको छ । सङ्गठनको सौराहामा सम्पन्न केन्द्रीय भेलाको निर्णय यहाँ सार्वजनिक...

भूकम्पपीडितलाई २५ लाख ऋण माग

२०७२ कार्तिक २२ गते १४:०६

काठमाण्डु, २२ कात्तिक-भूकम्पपीडित राष्ट्रिय मञ्चले पुनःनिर्माण प्राधिकरणको तत्काल गठन गरी यथाशक्य चाँडा काम सुरु गर्न माग गरेको छ । यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका संयोजक हस्त पण्डितले भूकम्प गएको सात महिनासम्म पनि कुनै नीति नआएकाले उपयुक्त पुनःनिर्माण नीति बनाई पीडितको सहभागितामा पुनःनिर्माण नीति...

पर्यटन विकासका लागि जलयात्रा गरिदै

२०७२ कार्तिक २२ गते १३:१०

परासी, २२ कात्तिक-नवलपरासीको कावासोती मगरकोटका युवाले जैविक विविधता संरक्षण तथा मध्यवर्ती क्षेत्रमा पर्यटन विकास तथा सचेतनाका लागि जलयात्राको सुरुवात गरेका छन् । जलयात्रा गरकोटको कृष्णसार मध्यवर्ती वनअन्तर्गत पर्ने वाण खोलाबाट डुङ्गा सवार गरी गुन्दहही खोलासम्म पुग्ने छ । त्यहाँबाट मध्यवर्ती वन क्षेत्रमा रहेका दुर्लभ...

बिवादमा तानिएपछि तेल ल्याउने निर्णयबाट पछि हट्यो बिराट पेट्रोलियम

२०७२ कार्तिक २२ गते ११:५८

काठमाण्डु, २२ बात्तिक–  भारतबाट इन्धन आपूर्तिका लागि नेपाल आयल निगमले दिएको अनुमति छानविनका लागि संसदीय समितिमा तानिएपछि बिराट पेट्रोलियम पछि हटेको छ । इन्धन ल्याउन बिराटलाई दिने र त्यस वापत २० करोड अग्रिम भुत्तानी दिने आयल निगमको निर्णयको सर्वत्र विरोध भएको थियो । आयल...

माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको निर्माण ठप्प

२०७२ कार्तिक २१ गते १९:१२

काठमाण्डु, २१ कात्तिक-चिलिमे जलविद्युत् कम्पनीले रसुवामा निर्माण गरिरहेको सान्जेन जलविद्युत् आयोजनाको काम इन्धन अभावका कारण अवरुद्ध भएको छ । गत वैशाख १२ गतेको गोरखा भूकम्पका कारण लामो समय अवरुद्ध भएर निर्माण सुरु भए पनि पछिल्लो समय इन्धन अभावका कारण आयोजना थप समस्यामा परेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us