जनकपुरधाम, २९ पुस – नेपाली बजारमा मूल्य भन्दा सस्तोमा अवैध रुपमा ल्याइएका भारतीय धान छ्यापछ्याप्ती पाउँन थालेपछि धनुषाका किसान मारमा परेका छन् । बन्द हडतालको कारण उत्पादन गरेको धान सहरसम्म ल्याउन नसकेका किसानलाई भारतीय बजारबाट तस्करी भई धान नेपाल भित्रिन थालेपछि दोहरो मार परेको...
वालिङ, २९ पुस – स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष २६ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल १० हजार २०० रुपैयाँ मेट्रिक टन सुन्तला बिक्रीबाट २६...
काठमाण्डु, २९ पुस– भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण यसवर्ष विकास खर्च सात प्रतिशत मात्रै भएको छ । पुस मसान्तसम्मको आँकडामा विकास खर्च १४ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले २ खर्ब ८८ अर्ब रुपैयाँ विकासमा खर्च गर्ने योजना...
पोखरा, २९ पुस– पोखरा उपमहानगरपालिकाको २०औँ नगर परिषद्मा मङ्गलबार आव २०७३÷७४ का लागि ८७ करोड २० लाख ५५ हजारको बजेट पेस गरिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आन्तरिक आम्दानीतर्पm ४० करोड ३५ लाख र बाह्य स्रोततर्पm ४३ करोड ८५ लाख तथा वैदेशिक...
काठमाण्डु, २८ पुस – काठमाण्डु महानगरपालिकाले सडक छेउमा राखेको पसल र जथाभावी पार्कीङ गरी राखिएको मोटरसाइकलबाट जरिवानास्वरुप वार्षिक एक करोड ६० लाख रुपैयाँ असुल गर्दै आएको छ । महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुासार मोटरसाइकलबाट वार्षिक एक करोड २५ लाख रुपैयाँ असुल गर्ने...
काठमाण्डु, २८ पुस – कृषि सामग्री संस्थानले करिब ८१ हजार मेट्रिक टन रासायनिक मल देशमा भित्र्याउन सकेको छैन । छिमेकी राष्ट्र चीनबाट आयात गरिएको मल कोलकाता बन्दरगाहमा आइसकेको भए पनि नाकाबन्दीका कारण देशभित्र आउन नसकेको संस्थानले जनाएको छ । वर्षभर देशका विभिन्न खेतीयोग्य जमिनमा...
रसुवा, २८ पुस – स्याउ उत्पादन बढाउनका लागि उत्तरी रसुवाको चार गाविसमा स्याउका बिरुवा वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको योजना अधिकृत मदन रेग्मीकाअनुसार वृद्धिम, गोल्जुङ, गतलाङ र चिलिमे गाविसमा तीन हजार ५०० वटा स्याउका बिरुवा वितरण र रोप्ने कार्य सम्पन्न भएको...
पाँचथर, २८ पुस – फिदिम नगरपालिकाको तेस्रो नगर परिषद्बाट पारित गरिएको आर्थिक वर्ष २०७३/७४ कोे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सभासद् श्रीप्रसाद जवेगुले आज पाँच करोड १५ लाख ८६ हजार ५०० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजीमान...
काठमाण्डु, २८ पुस – सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई सहजरुपमा इन्धन उपलब्ध गराउने बताए पनि मुलुकको नमुना परियोजनाका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजना इन्धन अभावका कारण समस्यामा परेका छन् । नमुना परियोजनाका रुपमा मानिएका सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी र मध्य भोटेकोसी जलविद्युत् आयोजना भूकम्प...
खोटाङ, २८ पुस – सेवाबाट अवकाश प्राप्त भएपछि धेरैको सपना हुन्छ, सुविधा सम्पन्न ठाउँमा जाने अनि परिवारसँग सुखसयलका साथ बाँकी जीवन बिताउने । तर, जिल्लाको चिप्रिङ–१ का चतुरमान राईले गाउँ रोजे । सो¥ह वर्षसम्म सेवा गरेर विसं २०३९ मा बेलायती सेनाबाट अवकाश प्राप्त राई...
पाँचथर, २८ पुस – निर्वाचन क्षेत्र विकास अन्तर्गत सरकारले पाँचथर जिल्लालाई चालु आव ०७२÷७३ का लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दुईवटा निर्वाचन क्षेत्रका लागि एक करोड ५० लाख रुपैयाँका दरले र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट...
बाजुरा, २८ पुस – बाजुरा जिल्लामा भेडाबाख्रामा महामारीका रुपमा रहेको पिपिआर रोग फैलिएर बडिमालिका नगरपालिकाको मना क्षेत्रमा रहेका लाखौँ मूल्य बराबरका भेडाबाख्रा मरेका छन् । मानिसमा फैलिने हैजा जस्तै संवेदनशील मानिने पिपिआरको महामारी बाजुराका भेडाबाख्रामा फैलिएर धमाधम मर्न थालेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिद्धराज...