रुपन्देही, २६ पुस – चार महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलद निर्माणको कार्यले पुनः गति लिएको छ । मधेस बन्द र नाकाबन्दीका कारण निर्माण सामग्री तथा इन्धन अभावमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको काममा केही ढिलाइ भएको...
वीरगन्ज, २६ पुस– नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि ३३ अर्ब राजस्व घाटा भएको छ । आयात निर्यात ठप्प हुँदा वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको पहिलो पाँच महिनामा यतिधेरै राजस्व घाटा भएको हो । मधेस केन्द्रित दलको आह्वानमा...
पाँचथर, २६ पुस-किसानले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले फिदिममा आइतबारबाट कृषि तथा औद्योगिक मेला प्रर्दशनी सुरु भएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ नाराका साथ तीन दिनसम्म सञ्चालन हुने मेलामा कृषि, जडिबुटी, घरेलुजन्य गरी २४ वटा स्टलहरु...
भीमदत्तनगर, २६ पुस – सरकारले दार्चुलाको तिंकर र बझाङको उत्तरतर्फको नाका खुलाउन गृहकार्य गरिरहेको छ । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले आइतबार भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा सुदूरपश्चिमको पर्यटन, औद्योगिकलगायत सबै क्षेत्रको विकासमा सरकार गम्भीर रहेको बताए । आगामी बजेटमा सुदूरपश्चिमलाई विशेष सम्बोधन...
म्याग्दी, २६ पुस– चालु आव ०७२/७३ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लालाई प्राप्त एक करोड ५० लाख बजेट बाँडफाँड गरिएको छ । म्याग्दीबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने तीनजना सांसद र जिल्लास्थित सरकारी अधिकारीहरुको सहभागितामा बसेको बैठकबाट यस वर्ष विभिन्न योजना सञ्चालनका लागि प्राप्त भएको...
काठमाण्डु, २५ पुस- नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारीको सही सदुपयोग हुन नसकेको बताएका छन् । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभाको शनिबार यहाँ उद्घाटन गर्दै उनले सहकारीमर्फत प्रगति हासिल गर्न सकिने भएतापनि सहकारीको सही प्रयोग हुन नसकेकाले समस्या आएको बताए ।...
काठमाण्डु, २५ पुस – भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धन गर्न सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धनात्मक कार्यलाई तीव्रताका साथ अघि बढाएको सरकारले नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा...
काठमाण्डु, २५ पुस – विसं २०२७ देखि प्रत्येक अर्थमन्त्रीले सुनकोसी–कमला डाइभर्सन सिँचाइ परियोजनामा बजेट विनियोजन गर्ने गर्छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिन्छ । तर त्यो आयोजनाको आयोजनास्थल कहाँ हो, कसरी अगाडि बढेको छ भन्नेबारेमा कार्यक्रममा राख्ने बजेट बनाउने कुनै पनि अर्थमन्त्रीले...
लहान, २५ पुस – जिल्ला प्राथमिक खरिद समिति सिरहाले धानको खरिद बिक्री मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी डा।मानबहादुर विश्वकर्माको अध्यक्षतामा हिजो बसेकोे समितिको बैठकले धानको खरिद बिक्री मूल्य निर्धारण गरेको हो ।समितिको निर्णय अनुसार सोना मन्सुली प्रति क्विन्टल दुई हजार १३०...
इलाम, २५ पुस – गाईवस्तुलाई सोत्तरको रूपमा प्रयोग गरिँंदै आएको लोक्ता (अर्घेली) बाट यहाँका सर्वसाधरणले अहिले लोभलाग्दो कमाई गरिरहेका छन् । जिल्लाकै विभिन्न स्थानमा नेपाली कागज (हाते कागज) बनाउने उद्योग खुलेपछि किसानको घरबारीमा रहेका लोक्ताले राम्रो भाउ पाएपछि किसानको आम्दानी समेत बढेको छ ।...
काठमाण्डु, २५ पुस- पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर सुधारका लागि सहकारी अभियानलाई अझ सशक्त रुपमा देशव्यापीरुपमा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘देशमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी विकासमा लगाउन देशैभरि हजारौँको सङ्ख्यामा रहेका सहकारीको ठूलो योगदान...
झापा, २५ पुस – लामो समयसम्म नाकाको अवरोध, भूकम्प र बन्द हडतालका कारण सन् २०१५ मा पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको छ । नेपाल पर्यटक बोर्डको काँकडभिट्टा कार्यालयका अनुसार सन् २०१४ को दाँजोमा २०१५ मा यस नाकाबाट भित्रिने तेस्रो मुलुकका...