जुम्ला, ३० पुस – कर्णालीमा उत्पादित साढे २८ लाख रुपैयाँ को प्राङ्गारिक सिमी र फापर केही दिनमै काठमाण्डु भित्र्ने भएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले सिमी प्रतिकिलो ११० रुपैयाँ र फापर प्रतिकिलो ८५ रुपैयाँका दरले कृषकबाट खरिद गरिरहेको छ । कर्णालीको...
इटहरी, ३० पुस – इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि २६ करोड ९४ लाख ७८ हजार ६६० रुपैयाँ को बजेट प्रस्ताव गरेको छ । उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाका अनुसार यो बजेट अघिल्लो वर्षको तुलनामा चार करोड रुपैयाँले कमी हो । बजेट सार्वजनिक...
पर्वत, ३० पुस – कुश्मा नगरपालिकाको तेस्रो नगरपरिषद्ले आगामी आव २०७३÷७४ का लागि १४ करोड ४२ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । पूँजीगततर्फ नौ करोड ८६ लाख ३४ हजार रुपैयाँ र चालुतर्फ चार करोड ४७ लाख ६२ हजार रुपैयाँ बजेट...
एजेन्सी, ३० पुस– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ओरालो लागेको छ । विश्व बजारमा कच्चा तेलको मुल्य प्रति व्यारेल तीस डलर भन्दा कम भएको छ । कच्चा तेलको मूल्य मंगलबार केही बेल २९ दशमलव ९६ अमेरिकी डलर पुगेको थियो । यो मूल्य सन् २००४...
भक्तपुर, २९ पुस – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन विकासका लागि घरघरमा होमस्टे अभियान सुरु गरेको बताएका छन् । बुधबार भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन गर्दै मन्त्री पोखरेलले पर्यटनको विकासमार्फत गाउँगाउँका नागरिकको आर्थिक समृद्धि गर्न मन्त्रालयले होम स्टे...
दाङ, २९ पुस– लमही नगरपालिकाको दोस्रो नगरपरिषद्ले आगामी आव २०७३/७४ का लागि सात करोड ७५ लाख ८९ हजार ७७३ को बजेट पारित गरेको छ । मङ्गलबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार थापाले नगरपालिकाको बजेट, नीति तथा आगामी कार्यक्रम प्रस्तुत गर्नुरेका थिए । परिषद्को...
पाल्पा, २९ पुस – राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बोर्डले गुणस्तरीय दूध उत्पादन गरी उपभोक्ताको हकअधिकारको सुरक्षा गर्दै देशलाई दूधमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरको तेस्रो साधारण सभामा बोल्दै पन्तले बोर्डले बीस वर्षे दुग्ध विकास...
बाँके, २९ पुस – अघोषित नाकावन्दीका कारण मध्यपश्चिमाञ्चल क्षेत्रका करिब ५०० निर्माणसम्बन्धी योजना प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ती योजना प्रभावित भएका हुन् । सबै योजना प्रभावित भएपछि यस क्षेत्रका करिब तीन हजार भन्दा बढी निर्माण व्यवसायी र...
म्याग्दी, २९ पुस – जिल्लाको घार गाविस– १ मा रहेको पर्यटकीयस्थल घोडेपानीमा करोडोँ लगानीमा सुविधा सम्पन्न होटल स्थापना हुन थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका व्यवसायीले होटलमा सुविधा, क्षमता र लगानी थपेका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य...
ताप्लेजुङ, २९ पुस – जिल्लामा योवर्ष पाँच अर्ब रुपैयाँ बराबरको अलैँंची उत्पादन भएको छ । जिल्लामा दुई हजार ४१० मेट्रिक टन अलैँंची उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष एक हजार ४१० मेट्रिक टन अलैँंची उत्पादन भएकोमा योवर्ष एक हजार...
इलाम, २९ पुष – पशुपालनका लागि उन्नत क्षेत्र मानिएको जिल्लाको पूर्वोत्तर क्षेत्रका घरैपिच्छे खुलेका डेरी उद्योगलाई नाकाबन्दीले छोएको छैन । उत्पादन भएको घीउ, छुर्पी, सजहरूपमा भारतीय बजारमा पु¥याउन सकिने भएकाले नाकाबन्दीको कुनै असर नपरेको हो । जिल्लाको जमुना, मावु, माइमझुवा, प्याङ, जोगमाई, गोर्खे, पशुपतिनगर,...
काठमाण्डु, २९ पुस – नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको बुधबार बाँडफाँड गरेको छ । कोषले पत्रकार सम्मेलन गरेर सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औं दिनमा कम्पनीको एक सय रुपैयाँ अंकित दरका दुई करोड कित्ता साधारण सेयर बाँडफाड...