काठमाण्डु, ४ माघ-व्यवस्थापिका¬–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथ श्रम समितिले श्रम बैंक स्थापना सम्बन्धमा छलफल गरी १५ दिनभित्र समितिसमक्ष ठोस धारणा पेस गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समान धारणा...
पर्सा, ४ माघ – वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले पुस महिनामा एक अर्ब ४३ करोड १८ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले एक अर्ब ७० करोड १५ लाख १३ हजार संकलन गर्न सफल भएको छ । पुस महिनामा कार्यालयले लक्ष्य भन्दा...
काठमाण्डु, ४ माघ – नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा मधुसूदन आचार्य निर्वाचित भएका छन् । संस्थाको ५२औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनबाट आचार्य समूह प्यानलसहित निर्वाचित भएको हो । आचार्यले निकटतम दुई प्रतिस्पर्धी मिहिका धाख्वा र शम्भू...
कञ्चनपुर, ४ माघ –दुई दशकअघिदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रको पर्यटन व्यवसाय खस्किँदो अवस्थामा पुगेको छ । विमानस्थल सञ्चालन नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाई सेवा प्रभावित भएकै कारण विदेशी पर्यटकको संख्या शून्य जस्तै रहेकोे...
काठमाण्डु, ४ माघ– उपभोक्ताले सहज रुपमा इन्धन नपाइरहेको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउँने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एघार वर्ष यताकै न्युन विन्दुमा पुगेपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउँने तयारी गरेको हो । निगमले...
काठमाण्डु, ३ माघ – मुलुकको अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पाँच ‘चर’ र सात ‘स’को नयाँ अवधारणाको आवश्यकता औँल्याइएको छ । भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटनलाई गति दिन विगतका वर्षमा विभिन्न नाराका साथ अभियानको रुपमा चलाइको मिसन पर्यटनजस्तै अहिलेको सन्दर्भमा नयाँ...
काठमाण्डु, ३ माघ-व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले विमानस्थल निर्माणका लागि चार किल्ला निर्धारण भइसकेको अवस्थामा जग्गा अधिग्रहण प्रक्रिया तत्काल सुरु गर्न, बस्ती व्यवस्थापन...
बागलुङ, ३ माघ – विसं २०६१ मा धम्जाका महिला मिलेर प्रगतिशिल बहुउद्देश्यीय संस्था सञ्चालनमा आएपछि अहिले उनीहरुको जीवनमा नसोचेको परिवर्तन आएको छ । धम्जा–३ कि लक्ष्मी विक हिजोआज ऋण चाहिए कुनै साहु कहाँ जाँदैनन्। आवद्ध भएपछि विकलाई गाउँको त्यही सहकारी दुःख–सारो पर्दा सहारा बनेको...
बनेपा, ३ माघ-बोधिचित्त मालाको फल करोडौँ मूल्यमा खरिद गरेर नाफा कमाउने आशामा बसेका काभ्रेपलाञ्चोक बोल्देफेदिचे– २ का चन्द्रध्वज लामा अहिले तनावमा रहेका छन् । उनी आफूले किनेको बोधिचित्तको माला पैठारी हुन नसकेपछि आफ्ना छोरामार्फत चीन लगेर बेच्ने तयारीमा रहेका हुन् । ‘चिनियाँ लामा नेपाल...
भक्तपुर, ३ माघ-संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक रहेको बताएका छन् । आइतबार भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटस्थित अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिले आयोजना गरेको सम्मान कार्यक्रममा उनले घरवास(होम स्टे) पर्यटनको गाउँरगाउँमा विस्तार गर्नुपर्ने उल्लेख गरे । अनन्तलिङ्गेश्वर...
काठमाण्डु, २ माघ – के तपाईँ २१ वर्ष पुग्नु भयो ? यदि त्यसो हो भने विदेश जाने चाहनालाई थाती राख्नुहोस्, किनकि स्वदेशमै बसी कृषि उद्यम गर्ने चाहना लिएका युवालाई लक्ष्य गरी सरकारले न्यून ब्याजमा कर्जा प्रवाह गरेको छ । सरकारले युवालाई लक्ष्य गरी यस...
काठमाण्डु, २ माघ – एक वर्षभित्र विद्युतभार कटौती अन्त्य गर्ने लक्ष्यका साथ सरकारले श्वेतपत्रमा समावेश गरेको ऊर्जा संकटकाल घोषणामा विलम्ब भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मंसिर ८ गते जारी गरेको श्वेतपत्रमा गत पुस महिनाभित्र ऊर्जा संकटकाल घोषणा गर्ने उल्लेख थियो तर हालसम्म त्यसको...