अर्थ

बिरुवा बेचेर मनग्य आम्दानी

२०७२ माघ ५ गते १६:००

झापा, ५ माघ – दुई वर्षअघि ४० हजार रुपैयाँ कृषि कर्ममा लगानी गरेका झापाको गरामनीका दुई युवकले चालीस लाख रुपैयाँ आम्दानी गर्न सफल भए भन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो । विसं २०७० सालमा पाथीभरा बायोप्लान्ट टेक नामक संस्था दर्ता गरी...

माडीका किसानलाई लघु पुँजी अनुदानमा बाँडिदै

२०७२ माघ ५ गते १५:५३

चितवन, ५ माघ – दक्षिण चितवनको माडीमा युएनडिपीद्वारा स्थानीय किसानलाई आयआर्जनका लागि साढे दुई करोड लघु पुँजी अनुदानमा बाँड्न सुरु गरिएको छ । बृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रम अन्तरगत आयआर्जन विकास तथा जोखिम व्यवस्थापनका लागि उक्त सहयोग प्रदान गरिएको हो । लघु पुँजी अनुदान...

बर्षभरि दु:ख गरेर फलाएको कोदोले बजार पाएन

२०७२ माघ ५ गते १५:४४

पर्वत, ५ माघ – यस जिल्लामा धान र मकैपछिको तेस्रो मुख्य बालीको रुपमा रहेको कोदोले बजार नपाउँदा यहाँका कृषक चिन्तित बनेका छन् । धानभन्दा कोदो बढी उत्पादन हुने जिल्लाको फलेवास क्षेत्रका सबै कृषक कोदो बिक्री नभएर चिन्तित बनेका छन् । पुरानो कोदो बिक्री भएको...

दुधालु पशु परालको भरमा

२०७२ माघ ५ गते १५:२७

नगरकोट, ५ माघ – भारतीय नाकाबन्दीले बजारमा दाना सहज नभएर यहाँका दुधालु पशु परालको भरमा आश्रित हुँदा दूध उत्पादन आधाले घटेको छ । परालको भरमा उत्पादित सीमित दूध पनि बजारमा ढुवानी गर्न नसकिँदा किसान घाटाले घाटा खानुपर्ने अवस्था आएको छ । जिल्ला दूग्ध उत्पादक...

वैशाखसम्म निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुने

२०७२ माघ ५ गते १५:२१

भक्तपुर, ५ माघ-आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले यहाँबाट प्रकाशन हुँदै आएको ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको एघारौँ वर्ष प्रवेश कार्यक्रममा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र काठमाण्डु–तराई द्रुतमार्ग बनाउन प्रधानमन्त्रीसँग...

क्षेत्रीय औद्योगिक व्यापार मेला फागुनमा

२०७२ माघ ५ गते १२:४७

कञ्चनपुर, ५ माघ – कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आगामी फागुनमा भीमदत्तनगरमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । स्थानीय कला संस्कृति र उद्योग व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घले फागुन २३ गते देखि ३० गते सम्म खुलामञ्चमा क्षेत्रीयस्तरको...

विश्व पर्यटनको पहिलो गन्तव्य बन्दै ‘नेपाल’

२०७२ माघ ५ गते ११:४५

काठमाण्डु, ५ माघ – ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो नम्बरमा राखेको छ । बेलायतको एक प्रकाशक कम्पनीले पनि हालै नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकको प्रथम सूचीमा राखेको छ । विभिन्न प्रकारका जानकारीमूलक पुस्तक, बुकलेट आदि प्रकाशन गर्ने...

भारुको अवैध कारोबार बढ्दो, अधिकार नहुँदा कारबाही गर्न सकिएन

२०७२ माघ ५ गते ११:००

धनगढी, ५ माघ – स्थानीय बजारमा भारतीय रुपैयाँ सटहीको अवैध कारोबार बढ्न थालेको छ । अवैधरुपमा भारुको कारोबार गर्नेले लुकीछिपी रुपमा १७० देखि १७५ नेपाली रुपैयाँ लिई भारु १०० सटही गर्ने गरेको नाम भन्न नचाहने एक व्यापारीले बताए । अवैध कारोबार बढ्दै गएको भए...

मुस्ताङ भ्रमण गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक

२०७२ माघ ५ गते ९:००

मुस्ताङ, ५ माघ– पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्नेमा भारतीय नागरिक बढिरहेको तथ्यांकले देखाएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड मुस्ताङमै पर्ने भएकाले भारतीय धार्मिक पर्यटकको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । ‘मुक्तिनाथ दर्शन र कागबेनीमा स्नान...

पाल्पामा एन्थ्रेक्स आतंक, चालीस मरे

२०७२ माघ ५ गते ८:४३

पाल्पा, ५ माघ– पूर्वी पाल्पाको गल्धा गाविस–७ मा पहिलो पटक पशुमा लाग्ने एन्थ्रेक्स तथा पड्केनामक महामारीको रोग देखापरेको छ । पड्के अर्थात् एन्थ्रेक्स नामक रोग पशुबाट मानिसमा सर्ने गर्दछ । पशुमा फाट्टफुट्ट देखिने यो रोग यस क्षेत्रमा पहिलो पटक देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल लिटरको ९९

२०७२ माघ ४ गते २१:०५

काठमाण्डु, ४ माघ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समिति बैठकले सोमबार रातिबाटै लागू हुने गरी पेट्राल, डिलेज, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो । निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलको मूद्यय प्रतिलिटर ५ रुपैयाँ घटेर ९९ सय...

उपभोक्ता तेल नपाएर हैरान, आयल निगम भन्छ, ‘पेट्रोल राख्ने ठाउँ पाइएन’

२०७२ माघ ४ गते २०:५२

काठमाण्डु, ४ माघ– भारतीय नाकाबन्दीपछि इन्धन नपाएर उपभोक्ता हैरान छन् । अघोषित रुपमा सुरु नाकाबन्दी अघोषित रुपमै खुलेपछि साविककै तुलनामा भारतबाट इन्धन आपूर्ति भइरहेको छ ।   उपभोक्ताले पाएका छैनन् । आयल निगमले वितरण नगरेपछि उपभोक्ता कालोबजारियाबाट महंगोमा खरिद गरेर काम चलाउन बाध्य छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us