अर्थ

एसियाली विकास बैंकले नेपालमा लगानी विस्तार गर्ने

२०७२ माघ ७ गते १७:४१

काठमाण्डु, ७ माघ – आफ्नो लगानीमा सञ्चालित आयोजनाको कार्यसम्पादन क्षमता बढाउन सकेमा एसियाली विकास बैंक (एडिबी) आफ्नो लगानी वृद्धि गर्न तयार भएको छ । बैंकले गरेको वार्षिक लगानी पुनरवलोकन तथा पुरस्कार वितरण कार्यक्रममा वार्षिक करिब २७ अर्ब ५० करोड रुपैयाँ लगानी गर्दै आएकामा सन्...

इन्धन अभावमा पुल निर्माण अलपत्र

२०७२ माघ ७ गते १७:१८

काठमाण्डु, ७ माघ – इन्धन अभावका कारण सडक विभागद्वारा चालु आवमा निर्माण गर्न लागिएका पक्की पुलको काम अघि बढ्न सकेको छैन । वर्षाको समय सकिने र भारतको अघोषित नाकाबन्दी पनि सँगसँगै परेकाले काम अघि बढ्न नसकेको विभागले जनाएको छ । पुलको काम वर्षाको समय...

पोखरा महोत्सव : दिनहुँ अवलोकनकर्ता बढ्दै

२०७२ माघ ७ गते १६:३५

पोखरा, ७ माघ – युनाइटेड क्लब पोखराद्वारा अमरसिंहचौरमा सञ्चालित पोखरा महोत्सवमा दिनहुँ दर्शकको आकर्षण बढ्दै गएको छ । महोत्सवमा सहभागी हुन कास्की र छिमेकी जिल्लाका साथै देशका विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन् । यही पुस ३० गतेदेखि सञ्चालित महोत्सवमा आउने सर्वसाधारण दैनिक विभिन्न...

कृषि विकास बैंकले भूकम्प प्रभावित जिल्लामा लगानी बढाउँने

२०७२ माघ ७ गते १६:१४

काठमाण्डु, ७ माघ – ‘क’ वर्गको वित्तीय सस्था कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने भएको छ । ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्यविधि बनिरहेको बैंकले जनाएको छ । सो बैकको अधिकृत पुँजी १३...

बेमौमी तरकारी खेतीबाट मनग्य आम्दानी

२०७२ माघ ७ गते १६:०२

कञ्चनपुर, ७ माघ – पुनर्वासको त्रिभुवनबस्तीमा कृषकको सामूहिक पहलमा बेमौमी तरकारीखेती सुरु गरिएपछि यहाँका १५ परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । पुनर्वास नगरपालिका– ६ स्थित त्रिभुवनबस्तीमा नमूना तरकारी उत्पादन समूह बनाइ कृषकले तरकारीबाट मनग्य आम्दानी गर्न थालेका छन् । युएसएडद्वारा सञ्चालित किसान परियोजनाको...

खानेपानी आयोजनाको कामले गति लिँदै

२०७२ माघ ७ गते १५:५६

पाँचथर, ७ माघ – सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्लाको दक्षिणी भेगमा तमोर लिफ्ट खानेपानी आयोजनाको काम चाँडै सुरु हुने भएको छ । यासोक, रानीगाउँ, स्याबरुम्बा क्षेत्रका स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको आयोजनाको जिम्मा पाएको प्रेरा–स्वामी नारायण जेभीले एक हप्ताभित्रमा काम थाल्ने जनाएको छ...

चैतेधानका लागि किसानलाई बीस लाख रुपैयाँ अनुदान

२०७२ माघ ७ गते १५:३३

भीमदत्तनगर, ७ माघ – कञ्चनपुरमा चैतेधान उत्पादनका लागि सरकारले २० लाख रुपैयाँ अनुदान दिने भएको छ । जिल्लाको ४०० हेक्टर क्षेत्रफलमा चैतेधान उत्पादन गर्न अनुदान आएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक कलकबहादुर सिंहले जानकारी दिए । साढे सात बिघा खेतमा चैतेधान लगाउने किसानलाई...

खिवाङमा लघुजलविद्युत् परियोजना निर्माण सुरु

२०७२ माघ ७ गते १४:१७

म्याग्दी, ७ माघ – म्याग्दीको दुर्गम मुदी गाविसको खिवाङ गाउँमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा लघुजलविद्युत् परियोजना निर्माण सुरु भएको छ । मुदी–६ र ७ मा पर्ने खिवाङ गाउँका बासिन्दालाई विद्युत् सुविधा उपलब्ध गराउन २० किलोवाट क्षमताको लघुजलविद्युत् परियोजना निर्माण हुन लागेको हो ।...

सक्किनै लाग्यो १३.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना

२०७२ माघ ७ गते १३:४६

मुस्ताङ, ७ माघ– मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म ८० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमार्ग, विद्युत्गृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ८० प्रतिशत काम सम्पन्न भएको आयोजनाका साइट...

यसरी कब्जा गरेका छन् ६२ जनाले विश्वको आधा सम्पत्ति

२०७२ माघ ७ गते १२:०८

एजेन्सी– विश्वमा धनी र गरीब मानिसबीच निकै खाडल रहेको छ । उनीहरुबीच जीवन प्रक्रियादेखि लिएर सम्पूर्ण दैनिकी फरक–फरक हुने गर्छ । यसैबीचमा केही समयअघि अक्सफाम नामक संस्थाले सार्वजनिक गरेको रिपोर्टले सवैलाई अचम्ममा पारेको छ । रिपोर्टका अनुसार सन् २०१० मा विश्वमा रहेको कुल सम्पत्तिको...

दर्जन बढी ठूला आयोजना अलपत्र

२०७२ माघ ७ गते १०:५३

परासी, ७ माघ – नदीजन्य निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) को चर्को अभाव हुँदा जिल्लामा सञ्चालित एक दर्जन बढी ठूला आयोजना अलपत्र परेका छन् । चालु आवमा नदीजन्य वस्तुको ठेक्का लाग्न नसक्दा निर्माण सामग्रीको अभाव भएको हो । सात करोड रुपैयाँको लगानीमा निर्माणाधीन दलदले–धौवादी...

लाङटाङका भूकम्पपीडितलाई चौँरी गाई

२०७२ माघ ७ गते १०:३०

रसुवा, ७ माघ – लाङटाङका भूकम्पपीडित किसानलाई झोमो जातको चौँरी गाई वितरण गरिएको छ । लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका सचिव सोन नुर्वु लामाका अनुसार ४५ वटा चौँरी खरिद गरी २० जना किसानलाई वितरण गरिएको हो । चौँरीको दूध यथेष्ट मात्रामा उत्पादन गराई नेपालको जेठो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us