म्याग्दी, १९ माघ – रासायनिक मलको प्रयोग बढ्न थालेपछि जिल्लामा भकारो सुधार कार्यक्रम सुरु भएको छ । रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले दुई वर्षेदेखि भकारो सुधार कार्यक्रम सुरु गरिएको हो । कृषि विकास विभागअन्तर्गत माटो विकास निर्देशनालयको सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक...
मुस्ताङ, १९ माघ – उच्च हिमाली क्षेत्रमा पाइने जिम्बु बेचेर यहाँका कृषकले आकर्षक आम्दानी गर्ने गरेका छन् । जिल्लाको कागबेनी, मुक्तिनाथ र जोमसोम गाविसको माथिल्लो भेगमा पाईने जिम्बुलाई टिपेर घाममा सुकाई बिक्री गरिन्छ । उनीहरुले एउटै याममा जिम्बु बिक्री गरी दुई लाख रुपैयाँबढी आम्दानी...
खोटाङ, १९ माघ – जिल्लामा उत्पादित अलैँंची निकासीबाट यसवर्ष ९२ करोड २८ लाख रुपैयाँ रकम भित्रिएको छ । उत्पादन भएको चौध हजार मन अलैँचीमध्ये तेह्र हजार १८३ मन जिल्ला बाहिर निकासी भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेका...
म्याग्दी, १९ माघ – जिल्लामा मौरीपालन व्यवसाय विस्तार हुँदै गएपछि यसबाट कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष जिल्लामा करिब दुई करोड रुपैयाँ बराबरको मह उत्पादन भएको छ । आव २०७१/७२ मा जिल्लामा २३ हजार १०० किलो मह उत्पादन भएको कृषि विकास...
इलाम, १९ माघ – इलामको दानाबारी र चिसापानी गाविसमा सञ्चालित सानिमा माई हाइड्रोपावरले क्यासकेट आयोजनाबाट सात मेगावाट विद्युत उत्पादन सुरु गरेको छ । हालै निर्माण सम्पन्न गरेर आयोजनाले विद्युतको परीक्षण उत्पादन थालेको हो । परीक्षणका क्रममा देखापरेको त्रुटि सच्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रशासकीय...
पोखरा, १८ माघ – पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्की लेखनाथ नगरपालिका–९ वेगनासतालका सूर्यप्रसाद लामिछानेले मौरीपालन व्यवसाय गरेर वािर्षक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनले मह र मौरीका घार बेचेर रु ६० लाख पर्ने घडेरी किनेका छन् । त्यही...
पाँचथर, १८ माघ – जिल्लाको सराङडाँडाका अलैँची कृषक बाँदर र भ्याउसोको आतङ्कले हैैरान बनेका छन् । बाँदरले अलैँची च्यात्ने र भ्याउसोले फल खाइदिँदा उक्त गाविसका अधिकांश कृषक मारमा परेका छन् । सराङडाँडा– ५ का कृषक धनबहादुर बस्नेतले बाँदर र भ्याउसोले अलैँची सखाप पारेकोले यसवर्ष...
बागलुङ, १८ माघ – देख्दा सामान्य लागे पनि पकौडा–ससेज बेचेर यहाँका एक युवाले राम्रो कमाइ गरेका छन् । धम्जा–३ घर भई बागलुङ सदरमुकाममा व्यवसाय गर्ने दानबहादुर आलेले ‘ससेज सेन्टर’ चलाएर मासिक रु ३० हजार जति कमाउन सफल भएका छन् । चार वर्षअघि ८० हजारको...
जाजरकोट, १८ माघ – जिल्लामा यस वर्ष ७६ करोड रुपैयाँ मूल्यको सुन्तला बिक्री भएको छ । यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य ७६ करोड ७२...
चितवन, १८ माघ – विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सरकारले एक करोड ४० लाख रुपैयाँ युआन अर्थात् २३ करोड ३० लाख रुपैयाँ बराबरको महत्वपूर्ण उपकरणहरु सहयोग गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा।चीनबहादुर पुनका अनुसार सघन उपचार कक्षलाई आवश्यक पर्ने उपकरणसहित २७ प्रकारका उपकरण...
काठमाण्डु, १८ माघ– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय थप गरेको छ । प्राधिकरणले सोमबारदेखि लागू हुने गरी साताको ९१ घण्टा लोडसेडिङ हुने नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि साताको ८३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । प्राधिकरणले अब दैनिक १३ घण्टा लोडसेडिङ हुने...
पर्वत, १८ माघ– गतिलो आम्दानी गर्ने आशामा आलु र कोदोखेती छाडेर भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् । उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक चिन्तित बनेका हुन् । लाखौँ मूल्य बराबरको भुइँस्याउ...