अर्थ

राउण्ड अन्नपूर्ण घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका बढी

२०७२ माघ २४ गते १२:५७

मुस्ताङ, २४ माघ – विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका नागरिक बढी रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको तथ्याङ्कअनुसार, म्याग्दी, मुस्ताङ, मनाङ, कास्की र लमजुङ जिल्लाका ५७ गाविस फैलिएको पदमार्गमा सार्क राष्ट्रभन्दा तेस्रो मुलुककै नागरिक बढी देखिएको...

सीमा क्षेत्र विकासका यी कार्यक्रमले तराईलाई समृद्ध बनाउँने

२०७२ माघ २४ गते १२:४१

जनकपुरधाम, २४ माघ – सरकारद्वारा मध्य तराईका भारतीय सीमासँग जोडिएका क्षेत्रका आठ जिल्लामा सुरु गरिएको सीमा क्षेत्र विकास कार्यक्रमले त्यस क्षेत्रमा आमूल परिवर्तन हुने विश्वास गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका...

ऊर्जा संकटकाल:भूकम्पबाट क्षति भएका आयोजना उच्च प्राथमिकतामा

२०७२ माघ २३ गते १६:४६

काठमाण्डु, २३ माघ- सरकारले भूकम्पबाट क्षति भएका आयोजनालाई उच्च प्राथमिकतामा राखेर पुनःनिर्माण अगाडि बढाउने कार्ययोजना ऊर्जा सङ्कट निवारणकालमा समावेश गर्न लागेको छ । गत वैशाख १२ को भूकम्पका कारण क्षति भएका आयोजनालाई मुख्य प्राथमिकतामा राख्ने, ती आयोजनालाई आवश्यक साधन स्रोत उपलब्ध गराउने योजनाका साथ...

१० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिइने

२०७२ माघ २३ गते १६:०५

काठमाण्डु, २३ माघ – वैदेशिक रोजगार प्रवद्र्धन बोडले वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको छ । गन्तब्य मुलुकहरुमा अदक्ष जनशक्ति रोजगारीका लागि गएर विभिन्न खाले समस्यामा परेपछि बोर्डले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउने...

जडीबुटी खेतीबाट पनि मनग्य आम्दानी

२०७२ माघ २३ गते १५:४६

खोटाङ, २३ माघ – खोटाङ छितापोखरीका युवराज तामाङले केही वर्षयता जडीबुटी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। तामाङको जग्गामा चार वर्षअघि लगाइएको चिराइतो, मछिनो, सतुवा, पाखनभेद, पदमचाल, लोडसल्लालगायत विभिन्न प्रकारका जडीबुटी बिक्री गरेर मनग्य अहिले राम्रो आम्दानी भएको छ । अन्यखेती भन्दा कम मेहनतमा...

नेप्सेमा ३१ अङ्कको सुधार

२०७२ माघ २३ गते १५:३६

काठमाण्डु, २३ माघ – गतसाताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाअनुसार यो साताको परिसूचक पहिलो दिनको तुलनामा ३०.७२ अङ्कले बढेर अन्तिम दिन एक हजार २५१.४२ अङ्कमा पुगेको छ...

बर्षेनी पाँच करोडको तरकारी फल्ने गाउँ

२०७२ माघ २३ गते १५:२२

पर्वत, २३ माघ – पर्वतको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौंँ गाउँमा भित्र्याउने गरेका छन् । पूर्वी मोहडामा समतल फैलिएको करिब एकहजार रोपनीमा फैलिएको खेतमा करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वार्षिक पाँच करोड रुपैयाँको आम्दानी गर्न सफल भएका छन्...

जुम्लामा ढँटेलो र जटामसी उत्पादनलाई जोड

२०७२ माघ २३ गते १५:११

जुम्ला, २३ माघ – वनमा आधारित उद्यम विकास कार्यक्रम अन्तर्गत सुन्दर नेपाल संस्था जुम्लाले स्थानीयस्तरमा उत्पादित ‘ढँटेलो र जटामसी’ व्यवसायलाई प्राथमिकता दिएको छ । संस्थाले व्यवसायको प्रवद्र्धन गरी स्थानीय उद्यमीलाई रोजगारी दिलाउन तथा आयस्तर वृद्धि गर्न दुईवटा उद्यमलाई प्राथमिकताका रुपमा सञ्चालनमा ल्याएको जिल्ला संयोजक...

सोमबारदेखि रक्सौलबाट इन्धन आयात हुने

२०७२ माघ २३ गते ९:४४

काठमाण्डु,२३ माघ– आउँदो सोमबारदेखि रक्सौल नाकाबाट इन्धन आयात हुने भएको छ । शनिबार नेपालमा सार्वजनिक बिदा र आइतबार भारतमा सार्वजनिक बिदा परेका कारण सोमबारदेखि वीरगञ्ज नाका हुँदै इन्धन आयात हुन लागेको हो । इन्धनको कुल मागको ६० प्रतिशत आपूर्ति रक्सौलबाट हुने गर्छ । शुक्रबार...

जलविद्युत् आयोजनास्थलमा निषेधित क्षेत्र घोषणा गर्ने तयारी

२०७२ माघ २२ गते १६:४६

काठमाण्डु, २२ माघ-जग्गा प्राप्ति, मुआब्जा वितरण र स्थानीयस्तरमा हुने बन्द हड्ताल एवम् अवरोधका कारण जलविद्युत् आयोजना निर्माणमा बाधा परिरहेको भन्दै सरकारले आयोजना स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले तयार पारेको...

आगलागीबाट ४० करोडको क्षति

२०७२ माघ २२ गते १५:२६

इटहरी, २२ माघ-इटहरी उपमहानगरपालिका– १ स्थित मुख्य चोकको एक व्यापारिक भवनमा हिजो साँझ भएको आगलागीमा कम्तीमा ४० करोड मूल्य बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीलाई प्राप्त विवरण अनुसार आगोले सबैभन्दा बढी व्यापारी श्याम पालको मात्रै २५ करोड मूल्य बराबर...

पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा

२०७२ माघ २२ गते १४:३४

पाँचथर, २२ माघ-प्रचारप्रसारको अभावमा पाँचथर, मोरङ, धनकुटा र इलामको सङ्गमस्थलमा अवस्थित मिक्लाजुङ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा रहेपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासीको निष्क्रियता, नियमित होम स्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण सो क्षेत्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us