अर्थ

लोडसेडिङ हटाउन सरकारले राख्योे तीन चरणको लक्ष्य

२०७२ माघ २९ गते १७:३७

काठमाण्डु, २९ माघ – सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्ने कार्ययोजना अगाडि बढाउने भएको छ । ऊर्जा मन्त्रालयले तयार गरेको ऊर्जा सङ्कट निवारणकाललाई तीन चरणमा बाँड्नुको पछाडि एक वर्षभित्र जनताले महसुस गर्ने विद्युत्भार कटौती अन्त्य गर्ने रहेको छ ।...

नेप्सेमा सूचीकृत १३१ कम्पनी ‘क’ वर्गमा

२०७२ माघ २९ गते १६:५३

काठमाण्डु, २९ माघ – नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीमध्ये १३१ कम्पनी ‘क’ वर्गमा परेका छन् । एक्सचेन्जले धितोेपत्र सूचीकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम ९२० ले व्यवस्था गरेको सर्तअनुसार ती कम्पनीको वर्गीकरण गरिएको हो । पुँजीबजारको सुरुवातदेखि क्रमशः ‘क’ वर्गका कम्पनी...

मूल्य नपाउँदा किसान चिन्तित

२०७२ माघ २९ गते १४:३१

वीरगन्ज, २९ माघ – तरकारीको मूल्य नपाउँदा बारा र पर्साका किसान चिन्तित भएका छन् । आलुखेती यहाँका किसानका लागि मुख्य आम्दानीको स्रोत हो । आलुकोे बजार मूल्य प्रतिक्विन्टल एक हजार १०० रुपैयाँदेखि एक हजार ४०० रुपैयाँसम्म रहेको छ । गत वर्ष बिक्री मूल्य एक...

पशुपालक कृषकलाई अनुदान दिइने

२०७२ माघ २९ गते १४:०९

चितवन, २९ माघ – जिल्ला पशुसेवा कार्यालयले चालु आर्थिक वर्षमा एक करोड २४ लाख ३८ हजार रुपैयाँ बराबरको अनुदान पशुपक्षी पवद्र्धनका लागि कृषकलाई प्रदान गर्ने भएको छ । अनुदान प्रदान गर्न लगत सङ्कलन कार्य सुरु गरिएको छ । कार्यालय प्रमुख डा रामकुमार कार्कीका अनुसार,...

शिक्षकलाई तलब खुवाउँन कुरिलो खेती

२०७२ माघ २९ गते १४:००

कञ्चनपुर, २९ माघ – जिल्लाको झलारी– पिपलाडी नगरपालिकाको बेल्डाँडीस्थित सिद्धनाथ निम्न माध्यमिक विद्यालयले कुरिलो खेती गरी शिक्षकलाई पारिश्रमिक दिने गरेको छ । आम्दानीका स्रोत नभएपछि विद्यालयले आफ्नो जग्गामा कुरिलो खेती गरी निजी स्रोतमा राखिएका शिक्षकलाई पारिश्रमिक दिने व्यवस्था गरेको हो । करिब तीन सय...

टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिने

२०७२ माघ २८ गते १७:४४

काठमाण्डु, २८ माघ – नेपाल टेलिकमले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो चरणमा ७९६ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । टेलिकमका सहप्रवक्ता दिल्लीराम अधिकारीका...

अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न, मूल्य नमिल्दा विद्युत् आयात अन्योलमा

२०७२ माघ २८ गते १७:२१

काठमाण्डु, २८ माघ – ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको भए पनि भारतको कुन कम्पनीसँग विद्युत् खरिद गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा विद्युत् आयात हुने वा नहुने भन्नेमा अन्योलता बढेको छ । पावर ट्रान्समिसन कम्पनीले अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएको जनाउँदै...

चिनियाँ र कोरियन पर्यटकको चहलपहल बढ्यो

२०७२ माघ २८ गते १४:३४

म्याग्दी २८ माघ – विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दी र कास्कीका पर्यटकीय स्थलमा केही दिनयता चिनियाँ र कोरियन पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको बिरेठाँटी र घान्दु्रक क्षेत्रमा चीन र दक्षिण कोरियाबाट भ्रमणमा आएका पर्यटकको चहलपहल बढेको हो । यस...

म्याग्दीमा अर्को पनि पर्यटकीय स्थल थपिँदै

२०७२ माघ २८ गते १४:१६

म्याग्दी, २८ माघ – म्याग्दीको मराङ–३ कल्लेनीका बासिन्दा पर्यटकीय स्थलमा पूर्वाधार निर्माणमा जुटेका छन् । गाउँमा भित्रने पर्यटकको सुविधा तथा पर्यटन विकासका लागि कल्लेनीका बासिन्दाले आवास स्थल, पदमार्ग निर्माण, पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारमा जुटेका हुन् । त्यहाँका बासिन्दाले पछिल्लो समय श्रमदान गरेर पर्यटक...

कुरिलो खेतीले आम्दानी बढायो

२०७२ माघ २८ गते १४:०२

रुकुम, २८ माघ – पछिल्लो समय मनग्य आम्दानी हुन थालेपछि जिल्लाको गरायलाका किसान कुरिलो खेतीतर्फ आकर्षित भएका छन् । कुरिलोको माग बढेको र ग्राहक घर दैलोमै पुग्न थालेपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । जङ्गलमा खेर गइरहेको कुरिलो संकलन गरी गरायला– १ भलाचौरका...

विराटनगरको राष्ट्रिय प्रदर्शनीमा जुम्लाका किसान ‘खत्री’ प्रथम

२०७२ माघ २८ गते १३:२८

जुम्ला, २८ माघ – पूर्वाञ्चलको विराटनगरमा माघ २४ देखि २७ गतेसम्म सञ्चालन भएको नवौँ राष्ट्रिय प्रदर्शनी मेलामा जुम्लाका किसान शङ्कुबहादुर खत्री प्रथम भएका छन् । उत्कृष्ट एवम् प्रथम हुन सफल किसान खत्रीले १० हजार रुपैयाँ नगद, एउटा सिमकार्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । बेमौसममा...

आयस्रोतको बलियो आधार बन्दै जुम्ला देवदारको तेल

२०७२ माघ २८ गते १३:०६

जुम्ला, २८ माघ – जुम्लाका स्थानीयवासीका लागि देवदारको तेल आयस्रोतको विशेष आधार बन्दै गएको छ । सामान्य लगानीबाट स्थानीयस्तरमा उत्पादन गर्न सकिने देवदार तेल बहुउपयोगी मानिन्छ । यो तेल मान्छेको घुँडा दुखेको ठाउँमा लगाउन, एलर्जी, लुतो लागेमा उपचार गर्न, घरमा बिच्छी, सर्प हटाउन, उडुस,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us